PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बालुवाटारमा वृक्षारोपण गरेर ओली प्रचण्डले सुरु गरे एकता बैठक

बालुवाटारमा वृक्षारोपण गरेर ओली प्रचण्डले सुरु गरे एकता बैठक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको औपचारिक घोषणाका लागि संयोजन समिति बैठक बसेको हो। दुबै दलका शीर्ष नेता बालुवाटार पुगेका छन्। बैठक सुरु हुनुअघि दुबै दलका शीर्ष नेताहरूले बालुवाटारमा निर्माणधीन पार्कमा वृक्षारोपण गरेका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू माधवकुमार नेपाल, बामदेव गौतम, विष्णु पौडेल, जनार्दशन शर्मा लगायतले वृक्षारोपण गरेका हुन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell