
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो दुई पार्टीबीच एकता हुन लागेको भन्दै खुशी प्रकट गरेका छन्।
मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘मलाई गर्व छ आजकै दिन पार्टी एकता गर्ने पाएकोमा खुशी छु।‘
अध्यक्ष दाहालले मदन भण्डरी प्रेरणा स्रोत भएको भन्दै उनको चर्चा गरेका थिए।