PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

एकता संयोजन समितिको बैठक सकियो : थप छलफलका लागि एमाले माओवादी बेग्लाबेग्लै बैठक बस्दै



विधुर ढकाल

एकता संयोजन समितिको बैठक सकियो : थप छलफलका लागि एमाले माओवादी बेग्लाबेग्लै बैठक बस्दै

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई अनुमोदन गरेको छ। 

समितिको बैठक लगत्तै केही बेरमै दुइ पार्टीको बेग्लाबेग्लै बैठक हुने भएको छ। एमालेको बैठक बालुवाटारमै हुने छ भने माओवादीको बैठक भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको छ। 

दुवै दलको बैठक सकेपछि साँझ बालुवाटारमै संयुक्त बैठक बस्ने तयारी रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell