PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • चीन-अमेरिका चिप वार : के सेमिकन्डक्टर उत्पादनको नेतृत्व अमेरिकाले गर्न सक्ला?

    चीन-अमेरिका चिप वार : के सेमिकन्डक्टर उत्पादनको नेतृत्व अमेरिकाले गर्न सक्ला?

    सांघाई : गत साता मात्र अमेरिकी अर्थमन्त्री जानेट एलनले बेइजिङको भ्रमण गरी दुई देशबिचको व्यापार युद्धलाई मत्थर गर्ने प्रयास गरिन्। तर दुई देशबिचको व्यापार टकराव अहिले नै मत्थर हुने संकेतहरु भने देखिएका छैनन्। चिनियाँ अर्थतन्त्रलाई नियन्त्रणमा राख्नका लागि अमेरिकाले ‘चाइना डि-कपल’को नीति अंगिकार गरिरहेको छ। अमेरिकी नीतिको विरोध तथा आलोचना अमेरिकी व्यापारिक तथा व्यावसायिक क्षेत्रले गरिरहेको छ। अर्कोतर्फ अमेरिकी साझेदार युरोपियन…

    विस्तृतमा पढ्नुस्

  • सम्बन्धमा आँधीबेहरीको सामना गरिरहेका चीन-अमेरिकाले 'वर्षापछि इन्द्रेणी' देख्न पाउलान्?

    सम्बन्धमा आँधीबेहरीको सामना गरिरहेका चीन-अमेरिकाले 'वर्षापछि इन्द्रेणी' देख्न पाउलान्?

    सांघाई: बेइजिङ र वासिङ्टन यतिबेला व्यापार वार्तामा छन्। दुई देशबिचको व्यापार युद्धले दुवै देशको अर्थतन्त्रमा असर पारिरहेको छ। वासिङ्टनबाट बेइजिङमा उच्च अधिकारी आइरहेका छन्। यसको पछिल्लो क्रम हो अमेरिकी अर्थमन्त्री जेनेट एलनको बेइजिङ भ्रमण। बिहीबार बेइजिङमा ओर्लिएकी एलनले चिनियाँ अर्थमन्त्री लिउ खुनसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै चिनियाँ प्रधानमन्त्री लि कियाङसँग पनि भेट गरिन्। दुई देशबिच चर्किएको व्यापार युद्ध, कूटनीतिक तनाव…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी विदेशमन्त्रीलाई चीनको सन्देश : विश्व दुई देशबिचको युद्ध चाहँदैन, ताइवानबारे सम्झौताको लागि कुनै ठाउँ छैन

    अमेरिकी विदेशमन्त्रीलाई चीनको सन्देश : विश्व दुई देशबिचको युद्ध चाहँदैन, ताइवानबारे सम्झौताको लागि कुनै ठाउँ छैन

    सांघाई : बेइजिङको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा उनले राष्ट्रपति सिसँग भेट गरेका हुन्। भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले विश्व विकसित भइरहेको र समय परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वलाई सामान्यतया स्थिर चीन-अमेरिका सम्बन्धको खाँचो रहेको बताए। 'दुई देशले एक अर्काको हितको कदर गर्नुपर्छ। उनीहरूको सफलता एकअर्काका लागि…

    विस्तृतमा पढ्नुस्

  • चीन-अमेरिका संवादहिनतामा 'आइसब्रेक' : पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री बेइजिङमा

    चीन-अमेरिका संवादहिनतामा 'आइसब्रेक' : पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री बेइजिङमा

    सांघाई : पाँच वर्षपछि अमेरिकी विदेशमन्त्रीलाई चीनले बेइजिङमा स्वागत गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन आइतवार बेइजिङमा अवतरण गर्दा उनलाई स्वगत गर्न अमेरिकी राजदूत निकोलस र चिनियाँ विदेश मन्त्रालयको उत्तर अमेरिका मामिलाका अधिकारीहरु विमानस्थलमा पुगेका थिए।  बेइजिङमा अवतरण गरेसँगै उनले चिनियाँ समकक्षी छिन कांङसँग भेटवार्ता गरेका छन्। ब्लिंकनको यो भ्रमण पाँच वर्षयता बेइजिङमा भएको पहिलो अमेरिकी विदेशमन्त्रीको भ्रमण हो। साथै उनी बेइजिङ पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन वार्ता, के ब्लिंकन यही साता बेइजिङ आउँदैछन्?

    चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन वार्ता, के ब्लिंकन यही साता बेइजिङ आउँदैछन्?

    सांघाई : चिनियाँ विदेश मन्त्री छिन काङले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनसँग टेलिफोन वार्ता गरेका छन्। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार मन्त्री छिनले अमेरिकी समकक्षीसँग दुई देशको सम्बन्धलाई स्थिर विकासको लयमा फर्काउने विषयमा छलफल गरेका थिए।  'यस वर्षको सुरुदेखि नै चीन-अमेरिका सम्बन्धले नयाँ कठिनाइ र चुनौतीहरूको सामना गर्नुपरेको छ,' चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, 'चीनले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • कूटनीतिक सम्बन्ध स्थापनाको तीन महिनामै होण्डुरसका राष्ट्रपतिलाई बेइजिङमा स्वागत, एक चीन नीति प्रति प्रतिवद्धता

    कूटनीतिक सम्बन्ध स्थापनाको तीन महिनामै होण्डुरसका राष्ट्रपतिलाई बेइजिङमा स्वागत, एक चीन नीति प्रति प्रतिवद्धता

    सांघाई: कूटनीतिक सम्बन्ध स्थापना भएको छोटो समयमा नै मध्य अमेरिकी मुलुक होन्डुरसले  चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभसहित विभिन्न समझदारीमा हस्ताक्षर गरेको छ। गत मार्च महिनामा मात्र चीनसँग आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको होण्डुरसका राष्ट्रपति आइरिस सिओमारा कास्ट्रोलाई बेइजिङमा राष्ट्रपति सि चिनफिङले यसै साता स्वागत गरे। सोही क्रममा दुई देशबीच बीआरआईलाई संयुक्त रुपमा प्रवर्द्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतको विकास र मानव अधिकार संरक्षणका लागि बेइजिङमा छलफल

    तिब्बतको विकास र मानव अधिकार संरक्षणका लागि बेइजिङमा छलफल

    सांघाईं: चिनियाँ राष्ट्रपति सि चिनफिङले चिनियाँ शैलीको आधुनिकीरणले तिब्बतको आर्थिक र सामाजिक विकासको ऐतिहासिक उपलब्धिलाई पूर्णता दिएको बताएका छन्। बेइजिङमा चीनको राज्य परिषदको सूचना कार्यालय र तिब्बत स्वशासित क्षेत्र जनसरकारले संयुक्त रुपमा आयोजना गरेको '२०२३ तिब्बत चाइना फोरम'को सफलताको शुभकामना पत्र लेख्दै उनलेे यस्तो बताएका हुन्।  चीनले चिनियाँ शैलीको आधुनिकीकरणका साथ सबै जातीय समूहका जनताका लागि सुखी र राम्रो जीवनयापन…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक संकटबाट ग्रुजिएको अमेरिका चीनसँग व्यापार वार्ता थाल्दै, अमेरिकी मन्त्री बेइजिङ भ्रमण गर्न तयार

    आर्थिक संकटबाट ग्रुजिएको अमेरिका चीनसँग व्यापार वार्ता थाल्दै, अमेरिकी मन्त्री बेइजिङ भ्रमण गर्न तयार

    सांघाईं: अमेरिकी आकाशमा चिनियाँ 'स्पाई बलुन' खसालिएपछि चिसिएको चीन अमेरिका सम्बन्ध र यसले पुर्‍याएको आर्थिक क्षतिको न्यूनीकरणका लागि दुबै देशका उच्च अधिकारीहरुले संवादलाई सुरु गरेका छन्। यसै साता चिनियाँ वाणिज्यमन्त्री अमेरिका भ्रमणमा जाने त्यहाँस्थित अमेरिकी दूतावासको ब्रिफिङलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। भ्रमणसम्बन्धी जानकार स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ - एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) का व्यापार मन्त्रीहरूको बैठकका…

    विस्तृतमा पढ्नुस्

  • चीनको आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरम पहिलोपटक सांघाईमा

    चीनको आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरम पहिलोपटक सांघाईमा

    सांघाई : विश्वका ८० देश र क्षेत्रका सरकारका प्रतिनिधि, थिंकट्यांक, मिडिया प्रतिनिधिहरुले सांघाईमा चीनको आधुनिकीकरण तथा विकासको गतिबारे बहस गरेका छन्। ‘चिनियाँ आधुनिकीकरण र विश्व’ भन्ने नारासहित सुरु भएको ल्यान्टिङ फोरममा विभिन्न देशका पाहुनाहरु सहभागी भए। चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन र चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्सको आयोजना र सांघाई म्युनिसिपल पिपुल्स गभर्नमेन्टको सहयोगमा पहिलो पटक यो फोरम सांघाईमा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ रक्षामन्त्री लीको रुस भ्रमण : जापानमा जि-७ विदेशमन्त्रीहरु रुस-चीनविरुद्ध छलफलमा जुट्दा मस्कोमा अर्थपूर्ण भेट

    चिनियाँ रक्षामन्त्री लीको रुस भ्रमण : जापानमा जि-७ विदेशमन्त्रीहरु रुस-चीनविरुद्ध छलफलमा जुट्दा मस्कोमा अर्थपूर्ण भेट

    सांघाई : चिनियाँ स्टेट काउन्सलर तथा राष्ट्रिय रक्षामन्त्री ली शाङ्फु आफ्नो चार दिने रुस भ्रमणको लागि आइतवार मस्को पुगेका छन्। त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका नेताहरुलाई भेट गरेका छन्। युक्रेनमाथि रुसी आक्रमण सुरु भएपछि रुसमाथि पश्चिमा राष्ट्रहरुले नाकाबन्दी र दबाव बढाइरहँदा चिनियाँ नेताहरु मस्को पुगिरहेका हुन्। यसअघि राष्ट्रपति सि चिनफिङ, सीपीसीको विदेश मामिला आयोगका निर्देशक वाङ यीसम्मका नेता मस्को पुगिसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • के चीन हेर्ने अमेरिकी दृष्टिबाट मुक्त हुन खोज्दैछ युरोपियन युनियन?

    के चीन हेर्ने अमेरिकी दृष्टिबाट मुक्त हुन खोज्दैछ युरोपियन युनियन?

    सांघाई : पछिल्ला दुई साता चीनले युरोपियन युनियन (इयू)का नेताहरूलाई स्वागत गर्‍यो। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनलाई गत साता बेइजिङमा स्वागत गरेको चीनले त्यसको अघिल्लो साता मात्र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई राजकीय पाहुनाका रूपमा स्वागत गरेको थियो। स्पेनका प्रधानमन्त्री सान्चेजले चीनको बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिएर चीनको राजकीय भ्रमण सुरु गरेका थिए। दुई देशले…

    विस्तृतमा पढ्नुस्

  • ताइवानी नेताको अमेरिकी सभामुखसँगको भेट पछि चीनले लगायो अमेरिकी र ताइवानी संस्थामाथि प्रतिबन्ध

    ताइवानी नेताको अमेरिकी सभामुखसँगको भेट पछि चीनले लगायो अमेरिकी र ताइवानी संस्थामाथि प्रतिबन्ध

    सांघाई : चीनले दुई अमेरिकी संस्था माथि प्रतिबन्ध लगाएको छ। चीनको विदेश मन्त्रालयले हड्सन इन्स्टिच्युट, रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरी र तिनका निर्देशकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। यससँगै चीनमा विश्वविद्यालय, शैक्षिक तथा अनुसन्धान संस्था र अन्य संस्था तथा व्यक्तिहरूलाई दुई अमेरिकी संस्थासँग आदानप्रदान र सहयोग गर्न निषेध गरिएको छ। त्यस्तै, यी दुई संगठनका चार वरिष्ठ प्रतिनिधिहरूलाई चीन प्रवेशमा प्रतिबन्धसमेत लगाइएको…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा ताइवान: वर्तमान नेताको अमेरिका भ्रमण, पूर्व नेताको मुख्यभूमि चीन

    केन्द्रमा ताइवान: वर्तमान नेताको अमेरिका भ्रमण, पूर्व नेताको मुख्यभूमि चीन

    सांघाई: चिनियाँ जनमुक्ति सेनाले ताइवान जलडमरु क्षेत्रमा शैन्य अप्रेसन चलाएको छ। ताइवान जलडमरु क्षेत्रको उत्तर तथा मध्ये क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले संयुक्त क्रुस तथा पेट्रोल अपरेसन सुरु गरेको हो। फुजियान मरिटाइम सेफ्टी एडमिनिस्ट्रेसनले बुधवार विहान यस बारेमा जानकारी दिएको हो।  फुजियान प्रान्तको स्थानीय प्रशासनले विस्तृत विवरण बिना नै अप्रेसन सुरु भएको जानकारी दिएको हो। आइतबार मात्र पिएलएको इस्ट्रन थियटर कमाण्डले इस्ट…

    विस्तृतमा पढ्नुस्

  • सिको तेस्रो कार्यकालको पहिलो राजकीय भ्रमण मस्को : 'युक्रेन मामिला'को समाधान संवादबाट, १४ दस्तावेजमा हस्ताक्षर

    सिको तेस्रो कार्यकालको पहिलो राजकीय भ्रमण मस्को : 'युक्रेन मामिला'को समाधान संवादबाट, १४ दस्तावेजमा हस्ताक्षर

    सांघाई : चिनियाँ राष्ट्रपति सि चिनफिङले मस्को पुगेर युक्रेन मामिला शान्तिपूर्ण संवाद मार्फत समाधान गर्नुपर्ने बताएका छन्। रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा क्रेमलिन पुगेका उनको भ्रमणका क्रममा दुई देशबिच संयुक्त वक्तव्य जारी भएको छ। मंगलवार स्थानीय समयअनुसार दिउँसो राष्ट्रपति सि र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको क्रेमलिनमा नयाँ युगका लागि समन्वयको व्यापक रणनीतिक साझेदारीलाई प्रगाढ बनाउने विषयमा जनवादी गणतन्त्र चीन र रुसी…

    विस्तृतमा पढ्नुस्

  • निजी क्षेत्रको विश्वास जित्ने नवनिर्वाचित चिनियाँ प्रधानमन्त्रीको प्रयास, अघिल्ला वर्षको त्रुटि सच्याउने संकेत

    निजी क्षेत्रको विश्वास जित्ने नवनिर्वाचित चिनियाँ प्रधानमन्त्रीको प्रयास, अघिल्ला वर्षको त्रुटि सच्याउने संकेत

    सांघाई: शनिबार मात्र प्रधानमन्त्रीमा निर्वाचित भएका ली छियाङ सोमबार पहिलो पत्रकार सम्मेलनमा उपस्थित भए। पत्रकार सम्मेलनमा उपस्थित हुँदै गर्दा उनी चीनको आर्थिक व्यवस्थाप्रति आत्मविश्वासी सुनिए। उनले खुलापन चीनको आधारभूत राज्य नीति भएको भन्दै बाह्य परिस्थिति जस्तोसुकै विकसित भए तापनि देश यस नीतिलाई पछ्याइरहनेमा दृढता जनाए।  उनको यो अभिव्यक्तिले चिनियाँ बजारमा आत्मविश्वास समेत बढाउने विश्लेषण गरिएको छ। विशेष गरी तीन वर्ष लामो…

    विस्तृतमा पढ्नुस्

  • १४ औं चिनियाँ जनकंग्रेसको पहिलो अधिवेशन : थपिने छ सिको कार्यकाल, प्रधानमन्त्री लि ख्छ्याङको 'बिदाई रिपोर्ट'

    १४ औं चिनियाँ जनकंग्रेसको पहिलो अधिवेशन : थपिने छ सिको कार्यकाल, प्रधानमन्त्री लि ख्छ्याङको 'बिदाई रिपोर्ट'

    सांघाई : दशकमा दुईपटक हुने ठूलो राजनीतिक जमघटमा यतिबेला चीन जुटेको छ। चीनको १४ औं राष्ट्रिय जनकंग्रेसको पहिलो सत्र शनिवारबाट सुरु भएको छ। साढे ८ दिनसम्म चल्ने यो सम्मेलन मार्च १३ मा सकिनेछ।  जनकंग्रेसको अधिवेशनमा देशभरका दुई  हजार ९७७ सदस्यहरु सहभागी छन्। चीनको संसदको रुपमा रहेको जनकंग्रेसका नयाँ सदस्यहरु आगामी पाँच वर्षे कार्यकालका आइतवारबाट सुरु गर्दैछन्।  अधिवेशनले सरकार, जनकंग्रेसको स्थायी समिति,…

    विस्तृतमा पढ्नुस्

  • पारबहान सन्धि कार्यान्वयनको दिशामा लान्झोउ, सुख्खा बन्दरगाहबाट नेपालका लागि छुट्यो फ्रेट ट्रेन

    पारबहान सन्धि कार्यान्वयनको दिशामा लान्झोउ, सुख्खा बन्दरगाहबाट नेपालका लागि छुट्यो फ्रेट ट्रेन

    सांघाई: चीनको उत्तर-पश्चिम प्रान्त कान्सुबाट दक्षिण एसियाका लागि पहिलो फ्रेट ट्रेन छुटेको छ। कान्सु प्रान्तको न्यू इन्टरनेशनल ल्याण्ड-सी ट्रेड करिडोर हुँदै फ्रेट ट्रेन नेपालका लागि छुटेको हो। मिक्स मोडेलबाट यो ट्रेनमा रहेका सामाग्री काठमाडौं पुग्नेछन्। लान्झोउ सुख्खा बन्दरगाहबाट डोंगचुआन रेलवे फ्रेट सेन्टरबाट रेल बाहिरिएको हो। यस रेलमा रहेका कन्टेनरले तीन हजार १७५ किलोमिटरको यात्रा गर्ने छन्।  फ्रेट ट्रेनमा करिब १९.६ मिलियन चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन मामिलालाई ताइवानसँग नजोड्न चीनको चेतावनी, विदेश मन्त्रीले सार्वजनिक गरे ग्लोवल सेक्युरिटी इनिसिएटिभको अवधारणा

    युक्रेन मामिलालाई ताइवानसँग नजोड्न चीनको चेतावनी, विदेश मन्त्रीले सार्वजनिक गरे ग्लोवल सेक्युरिटी इनिसिएटिभको अवधारणा

    सांघाई: चीनले आणविक युद्धमा कसैको पनि जित नहुने र त्यस्तो युद्ध कुनै पनि हालतमा लड्न नहुने जनाएको छ। चीनको रक्षा नीति ग्लोबल सेक्युरिटी इनिसिएटिभको अवधारणापत्र सार्वजनिक गर्दै उसले यस्तो जनाएको हो।  मंगलबार अवधारणापत्र सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्री छिन काङले युक्रेन संकटलाई ताइवानसँग नजोड्न पश्चिमाहरुलाई चेतावनीसमेत दिएका छन्।  चीनले सार्वजनिक गरेको जीएसआईको अवधारणाममा २० वटा मुख्य साझेदारीका दिशा उल्लेख छ। यो…

    विस्तृतमा पढ्नुस्

  • चीन-अमेरिका सम्बन्धमा बेलुन संकट : वाक युद्धमा दुई देशका संसद्, म्युनिखमा होला वाङ र ब्लिङ्कनबीच भेट?

    चीन-अमेरिका सम्बन्धमा बेलुन संकट : वाक युद्धमा दुई देशका संसद्, म्युनिखमा होला वाङ र ब्लिङ्कनबीच भेट?

    सांघाई: चीन र अमेरिकाबीचको 'बेलुन संकट' अझै शान्त हुन सकिरहेको छैन। यसैबीच बिहीबार अमेरिकी संसदले चिनियाँ बेलुनविरुद्ध दुई वटा प्रस्तावलाई पारित त्यसको निन्दा गरेको छ। जसमध्ये पहिलो एउटा प्रस्तावले "चिनियाँ कम्युनिष्ट पार्टीले निगरानी गर्न संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्र माथिको आक्रमणको निन्दा" गर्दछ भनेको छ। यो प्रस्तावले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई "यस पछिल्लो जासुसी घटना र चिनियाँ कम्युनिस्ट  पार्टीका अन्य सबै प्रयासहरूको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकासँग टकराब बढ्दै जाँदा रणनीतिक घेरा बलियो बनाउँदै चीन, २० वर्षपछि इरानी राष्ट्रपति उत्रिए बेइजिङमा

    अमेरिकासँग टकराब बढ्दै जाँदा रणनीतिक घेरा बलियो बनाउँदै चीन, २० वर्षपछि इरानी राष्ट्रपति उत्रिए बेइजिङमा

    सांघाई : चीन र अमेरिकाबीच तनाव बढ्दै जाँदा चीनले आफ्नो रणनीतिक घेरालाई बलियो बनाउँदै लगेको छ। बेइजिङले छिमेकी देशका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्दै रणनीतिक साझेदारीलाई बलियो बनाउँदै लगेको छ। कम्बोडियाका प्रधानमन्त्री साम्देक टेको हु सेनलाई बेइजिङमा स्वागत गरेको साता नपुग्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले इरानी समकक्षीलाई स्वागत गरेका छन्।  मंगलवारमात्र इरानी राष्ट्रपति इब्राहिम राइसी आफ्नो तीन दिने चीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell