PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

  • चीनमा कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्दै नयाँ वर्षसँगै उच्च विन्दुमा पुग्ने, नियन्त्रणका लागि ६ महिना लाग्ने

    चीनमा कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्दै नयाँ वर्षसँगै उच्च विन्दुमा पुग्ने, नियन्त्रणका लागि ६ महिना लाग्ने

    सांघाई : पछिल्लो समय कोभिड-१९ सम्बन्धी नियम खुकुलो भएसँगै चीनमा संक्रमण बढ्न थालेको छ। एकातिर संक्रमणदर बढ्न थाले पनि चीनले लक्षणबिनाका संक्रमितको गणना रोकेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधवारदेखि लक्षणबिनाका संक्रमितको गणनालाई रोक्ने जनाएको हो। नियमित न्युक्लिक एसिड टेस्ट रोकिएसँगै लक्षणबिनाका संक्रमितको गणना प्रभावित भएको आयोगले जनाएको छ। यसअघि चीनमा कोभिड-१९ को नियमित परीक्षण अनिवार्य थियो। यसै साताबाट नयाँ…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्ध चीनको १० बुँदे नयाँ नियम : अनिवार्य परीक्षण हट्यो, यात्रा गर्दा हेल्थ कोडसमेत देखाउन नपर्ने

    कोभिड-१९ विरुद्ध चीनको १० बुँदे नयाँ नियम : अनिवार्य परीक्षण हट्यो, यात्रा गर्दा हेल्थ कोडसमेत देखाउन नपर्ने

    सांघाई: चीनले देशव्यापी रुपमा कोभिड-१९ सम्बन्धि नियमलाई खुकुलो पारेको छ। कोभिड-१९ विरुद्धका कडा नियमलाई थप समायोजन र अनुकुल बनाउँदै चीनले १० बुँदे नयाँ निमय जारी गरेको छ।  चीनको स्टेट काउन्सिलले परिवर्तित अवस्थालाई मध्य नजर गर्दै नयाँ नियम ल्याएको हो। जसअनुसार अब नियमित कोभिड-१९ को परीक्षण देखि सार्वजनिक स्थानमा प्रवेशका लागि नियमलाई खुकुलो पारिएको छ।  अब कोभिड-१९ का सामान्य लक्षण भएका…

    विस्तृतमा पढ्नुस्

  • जसले सांघाईलाई विश्व बजारमा पुर्‍याए

    जसले सांघाईलाई विश्व बजारमा पुर्‍याए

    सांघाई: गत बिहीबार अस्पतालबाट एउटा कास्केट बोकेर गाडीहरुका लावालस्कर विमानस्थलतर्फ सोझिए। विमानस्थल जाने मुख्य सडक खाली गराइएका थिए। सडक किनारामा सर्वसाधरणको बाक्लो उपस्थिति थियो। कालो पहिरन, छातीमा सेतो पुष्प गुच्छा सिउरिएका सर्वसाधरण शोकमा थिए। फूलैफूलले सझाइएका बसका ताँती सडकबाट गुज्रिए तब सर्वसाधरणका शीर नतमस्तक निहुरिए। बुधबार सांघाइस्थित हुवातोङ अस्पतालमा ल्युकेमिया र मल्टिपल अर्गान फेलियरका कारण मृत्यु भएका चीनका पूर्वराष्ट्रपति चियाङ…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्धका नियम खुकुलो पार्दै चीन

    कोभिड-१९ विरुद्धका नियम खुकुलो पार्दै चीन

    सांघाई : चीनका विभिन्न शहरहरुले कोभिड-१९ विरुद्धका नियमहरुलाई खुकुलो पार्न थालेका छन्। यसअघि सार्वजनिक स्थानमा प्रवेश गर्न तथा सार्वजनिक यातायातका साधनहरुको प्रयोगका लागि ४८ घण्टाको कोभिड-१९ परिक्षणको नेगेटिभ रिजल्ट पेश गर्नुपर्ने व्यवस्था लागू थियो। अहिले भने विभिन्न शहरहरुले यो व्यवस्थालाई हटाउन थालेका छन्। पछिल्लो समय चीनमा कोभिड-१९ विरुद्ध अपनाइएका कडाइका व्यवस्था विरुद्ध सर्वसाधरणले प्रदर्शन गर्न थालेपछि विभिन्न शहरहरुले यस्तो कडाई…

    विस्तृतमा पढ्नुस्

  • चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन: यस्तो छ नेपालसँगको नाता

    चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन: यस्तो छ नेपालसँगको नाता

    सांघाई: चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको बुधबार मध्याह्न निधन भएको छ। लिउकेमिया र मल्टिपल अर्गान फेलियरका कारण उनको ९६ वर्षको उमेरमा सांघाईमा निधन भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले घोषणा गरेको हो। सीपीसी, चीनको स्टेट काउन्सिल, नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटी, सीपीसी र चीनको केन्द्रीय सैन्य आयोगले सबै पार्टीका सदस्य, चिनियाँ जनता, सेनाका सबै अंगहरुलाई सम्बोधन गर्दै जमिनको निधन भएको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • सि-बाइडेन वार्ता : खुल्दै चीन-अमेरिका संवादको नयाँ ढोका

    सि-बाइडेन वार्ता : खुल्दै चीन-अमेरिका संवादको नयाँ ढोका

    सांघाई : लामो कुटनीतिक तथा आर्थिक तनाबका बिच चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ राष्ट्रिय कंग्रेसपछि पहिलोपटक देशबाहिर निस्किएका सि र मध्यावधिक चुनावमा रहेको अमेरिकाका राष्ट्रपति बाइडेनबिच इन्डोनेसियाको बालीमा सोमवार भेटवार्ता भएको हो। सोमवारको भेटमा दुई देशबिचको सम्बन्धको रणनीतिक महत्त्वका विषयमा छलफल भएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • २०औं कंग्रेसपछि ‘रणनीतिक साझेदारी’ बढाउँदै चीन, उच्चस्तरीय पाहुनालाई बेइजिङमा सी’को स्वागत

    २०औं कंग्रेसपछि ‘रणनीतिक साझेदारी’ बढाउँदै चीन, उच्चस्तरीय पाहुनालाई बेइजिङमा सी’को स्वागत

    सांघाई: तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा निर्वाचित भएसँगै सी चिनफिङले बेइजिङमा तीन विदेशी पाहुनालाई स्वागत गरेका छन्। पछिल्लो समय पश्चिमा राष्ट्रबाट चेपुवामा पर्दै आएको चीनले जर्मन चान्सलर ओलाफ क्कोल्जलाई बेइजिङमा स्वागत गर्‍यो। चीन-इयू सम्बन्ध चिसिँदै गएको बेला युरोपेली मुलुक जर्मनका राष्ट्र प्रमुखलाई सिले बेइजिङमा स्वागत गरे। शुक्रबार बेइजिङ पुगेका जर्मन चान्सलरसँग सिले ग्रेट हल अफ पिपल्समा…

    विस्तृतमा पढ्नुस्

  • सि चिनफिङको प्राथमिकता विज्ञान प्रविधि र सुरक्षा, ‘लामो र कठिन यात्रा’मा वैज्ञानिक र ‘डिग्री होल्डर’हरुको टिम

    सि चिनफिङको प्राथमिकता विज्ञान प्रविधि र सुरक्षा, ‘लामो र कठिन यात्रा’मा वैज्ञानिक र ‘डिग्री होल्डर’हरुको टिम

    सांघाई : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को शनिवार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशन र त्यसपछि सम्पन्न २०औँ केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसनका निर्णयलाई विश्वले नजिकबाट नियालिरहेको छ। सीपीसीको महासिचवको रुपमा तेस्रो कार्यकाल सुरु गरेका सि चिनफिङले आगामी पाँच वर्षका लागि नयाँ अनुहारहरुलाई अगाडि सारेका छन्। चार वटा युवा नेताहरुलाई केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसनले बढुवा गर्दै पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा ल्याएको छ। आइतवार…

    विस्तृतमा पढ्नुस्

  • थप शक्तिशाली सि : चिनफिङ विचारधारालाई पार्टीका सबै तह र तप्कामा स्थापित गर्न आह्वान

    थप शक्तिशाली सि : चिनफिङ विचारधारालाई पार्टीका सबै तह र तप्कामा स्थापित गर्न आह्वान

    सांघाई : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ नेशनल कंग्रेस शनिवार सम्पन्न भएको छ। शनिवार २०५ सदस्यीय २०औँ केन्द्रीय कमिटी निर्वाचित गर्दै सम्पन्न महाधिवेशनबाट केही नयाँ अनुहारहरुको उदय भएको छ। केही पुराना नेताहरुले अवकाश लिएका छन्।  अवकाश लिनेमा प्रधानमन्त्री लि ख्छ्याङदेखि पूर्व उपप्रधानमन्त्री तथा हालका पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ छन्। उमेरहदका कारण यी नेताले अवकाश लिँदै गर्दा अवकासको उमेर…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही ५ मा एमालेको दोहोरो उम्मेदवारी : पहिले बासुदेवको, त्यसपछि ओलीको पत्र देखाएर खिमलालको

    रुपन्देही ५ मा एमालेको दोहोरो उम्मेदवारी : पहिले बासुदेवको, त्यसपछि ओलीको पत्र देखाएर खिमलालको

    बुटवल : रुपन्देही ५ मा नेकपा एमालेबाटै दुई जनाको उम्मेदवारी परेको छ। शुरुमा बासुदेव घिमिरेले ३:३० मा उम्मेदवारी दर्ता गराए। त्यसपछि अर्का नेता खिमलाल भट्टराईले पौने पाँच बजे उम्मेदवारी दर्ता गराए। दुबै जनाको मनोनयनपत्रमा दलको नाम नेकपा एमाले उल्लेख छ। आइतवार र्‍यालीसहित उम्मेदवारी दर्तामा घिमिरे निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा काठमाडौंबाट विमानमार्फत भैरहवा उत्रँदै थिए नेता खिमलाल भट्टराई। भैरहवा विमानस्थलमा खिमलाल उत्रिँदा…

    विस्तृतमा पढ्नुस्

  • राहदानी विभागमा सेवाग्राहीलाई अझै सास्ती, किन सहज हुन सकेन सेवा प्रवाह?

    राहदानी विभागमा सेवाग्राहीलाई अझै सास्ती, किन सहज हुन सकेन सेवा प्रवाह?

    काठमाडौं : राहदानी विभागले विभागसहित देशैभरका ७७ जिल्ला प्रशासन कार्यालय तथा १७ वटा इलाका प्रशासन कार्यालयसमेत कुल ९५ स्थानबाट लाइभ इनरोलमेन्ट र राहदानी (पासपोर्ट) वितरणको काम गर्दै आए पनि त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड भने कम भएको देखिँदैन। सबै जिल्लाबाट राहदानी वितरण गर्न थाले पनि जिल्लाबाट पर्याप्त राहदानी वितरण गर्न नसक्दा विभागमा भिड भइरहेको विभागका महानिर्देशक सुरेन्द्र कुमार यादव बताउँछन्। 'हामीले सबै…

    विस्तृतमा पढ्नुस्

  • ‘लौरो अभियान’का स्वतन्त्र कि ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार? निर्वाचन आयोगमा दर्ता छ लौरो चुनाव चिह्न भएको पार्टी

    ‘लौरो अभियान’का स्वतन्त्र कि ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार? निर्वाचन आयोगमा दर्ता छ लौरो चुनाव चिह्न भएको पार्टी

    काठमाडौं : बिहीवार स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ। बिहीवार सुमन सायमीको नेतृत्वमा अभियान घोषणा गर्दै उम्मेदवारी घोषणा गरिएको हो। उनीहरुले आगामी निर्वाचनमा चुनाव चिह्न ‘लौरो’ लिएर प्रतिस्पर्धा गर्ने भन्दै प्रचार गरिरहेका छन्। घोषणा गरिए अनुसार काठमाडौं-५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं-८ मा सुमन सायमी र काठमाडौं-९ मा विद्या श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। स्थानीय तहको निर्वाचनमा सुमन सायमी…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट चीनमा गैर कम्युनिस्ट मन्त्री : जन कंग्रेसमा प्रतिनिधित्व गर्ने यी ८ दल, प्रतिबन्धित साना कम्युनिस्ट

    कम्युनिस्ट चीनमा गैर कम्युनिस्ट मन्त्री : जन कंग्रेसमा प्रतिनिधित्व गर्ने यी ८ दल, प्रतिबन्धित साना कम्युनिस्ट

    काठमाडौं : जनवादी गणतन्त्र चीनको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले गर्दै आएको छ। एकलौटी रुपमा सीपीसीले नेतृत्व गरिरहेको चीनमा केही गैर कम्युनिस्ट तथा सीपीसी इतरका पार्टीहरु पनि छन्। सीपीसीको २० औं राष्ट्रिय कंग्रेस यसै वर्ष शरदमा हुँदैछ। कंग्रेसबाट राष्ट्रपति सि चिनफिङ पुन: दोहोरिने सम्भावना छ। एक दशकमा दुई पटक हुने सीपीसीको ठूलो पर्वको रुपमा रहेको कंग्रेसमा केही मन्त्रीहरु भने सहभागी…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको चुनाव चिन्ह पाउँदा निर्वाचन जित्नेमा ढुक्क वामदेव, गठबन्धनबाट टिकट मिलाउने जिम्मा प्रचण्डको

    माओवादीको चुनाव चिन्ह पाउँदा निर्वाचन जित्नेमा ढुक्क वामदेव, गठबन्धनबाट टिकट मिलाउने जिम्मा प्रचण्डको

    काठमाडौं : नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका नेता वामदेव गौतमले आफूले गोलाकारभित्रको चिन्ह पाउँदा चुनाव जित्न सजिलो हुने बताएका छन्। माओवादीले आफ्नै चुनाव चिन्हबाट वामदेवलाई निर्वाचनमा उतार्ने निर्णय गरेसँगे उनी निर्वचन आयोगमा यसबारे कानुनी प्रक्रिय बुझ्न पुगेका हुन्। 'हाम्रो दल यसअघि नै दर्ता भइसकेको छ। अहिले एउटै चुनावचिन्हबाट लड्ने विषयमा टुंगो लागिसकेको छैन। यहाँ कानुनी प्रक्रिया के छ भनेर बुझ्न…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट फर्किएपछि परराष्ट्रमन्त्री खड्का : बीआरआइ होलिस्टिक एप्रोच हो, सीमा निरीक्षणका लागि प्रविधिक टोली गठन गर्न सहमत

    चीनबाट फर्किएपछि परराष्ट्रमन्त्री खड्का : बीआरआइ होलिस्टिक एप्रोच हो, सीमा निरीक्षणका लागि प्रविधिक टोली गठन गर्न सहमत

    काठमाडौं : परराष्ट्र मन्त्री डा नारायण खड्का चीन भ्रमणबाट फर्किएका छन्। चीन भ्रमणका क्रममा बीआरआईदेखि दुई देशको सीमासम्बन्धी विषयमासमेत छलफल भएको मन्त्री खड्काले बताएका छन्। भ्रमणको क्रममा सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनका विषयदेखि ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनको विषयमा कुराकानी भएको उनले बताए। 'बीआरआइ भनेको होलिस्टिक एप्रोच हो। यससँग सम्बन्धित रहेका सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, अन्तरदेशीय ट्रान्समिसन लाइन सम्भाव्यता अध्ययन लगायतका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चीनको घोषणा, यसै वर्ष विज्ञ टोली नेपाल पठाउने

    अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चीनको घोषणा, यसै वर्ष विज्ञ टोली नेपाल पठाउने

    काठमाडौं: चीन-नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चीनले घोषणा गरेको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटमा चिनियाँ समकक्षी वाङ यीले यस्तो घोषणा गरेका हुन्।  साथै चीनले सम्भाव्यता अध्ययन सर्वेक्षणका लागि यसै वर्ष चिनियाँ प्राविधिक नेपाल पठाउने घोषणासमेत गरेको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।  चीनको छिङ्ताओमा भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • १९९७ मा तत्कालीन अमेरिकी सभामुखको भ्रमणमा मौनजस्तै रहेको चीन यसपाली किन आक्रामक?

    १९९७ मा तत्कालीन अमेरिकी सभामुखको भ्रमणमा मौनजस्तै रहेको चीन यसपाली किन आक्रामक?

    अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणसँगै अहिले ताइवान क्षेत्रमा तनाब बढिरहेको छ। यस क्षेत्रमा बढ्दो तनाबसँगै १९९६ को ताइवान संकट र १९९७ को तत्कालीन अमेरिकी सभामुख न्युट गिङ्रिचको ताइवान भ्रमणसँग जोडेर हेरिएको छ। ताइवान मामिलामा १९९६ को संकटलाई ‘थर्ड ताइवान स्ट्रेइट क्राइसिस’को नामले चिनिन्छ। अहिले पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिकी अधिकारीहरुले सामान्य भ्रमण भन्दै व्याख्या गरिरहेका छन्। उनीहरुले सभामुखले आफूले…

    विस्तृतमा पढ्नुस्

  • ताइवान तनावमा भुलिएको एउटा जापानी टापु : एकातिर चिनियाँ आक्रमणको त्रास, अर्कोतिर अमेरिकी सेनाको वर्षौं देखिको अधीनता

    ताइवान तनावमा भुलिएको एउटा जापानी टापु : एकातिर चिनियाँ आक्रमणको त्रास, अर्कोतिर अमेरिकी सेनाको वर्षौं देखिको अधीनता

    ताइवानमा बढ्दो तनावलाई लिएर जापान अमेरिकाको पक्षमा उभिएको छ। तर, जापानभित्रै यसप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चिनियाँ जनमुक्ति सेनाले ‘साउथ चाइना सी’मा ताइवानलाई चारतिरबाट घेर्ने गरी सैन्य अभ्यास गरेको छ। यस क्रममा चिनियाँ जनमुक्ति सेना (पीएलए)ले लाइभ फायर गर्दै व्लास्टिक मिसाइल पनि प्रक्षेपण गरेको छ। पीएलएले प्रहार गरेका पाँचवटा व्लास्टिक मिसाइल जापानको…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण : बीआरआईमा होला त प्रगति? 

    परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण : बीआरआईमा होला त प्रगति? 

    काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का यसै साता मित्रराष्ट्र चीनको तीन दिने भ्रमणमा जाँदै छन्।   गत मार्चमा नेपाल भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री वाङ यीले नेपाली समकक्षी खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए। मन्त्री खड्काले यही साउन २४ देखि २६ सम्म चीनको भ्रमण गर्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उक्त भ्रमणका क्रममा साउन २५ गते दुई देशबीच विदेश मन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता…

    विस्तृतमा पढ्नुस्

  • के साङ्घाई कोअपरेसनमा अपग्रेड होला नेपालको स्टाटस्?

    के साङ्घाई कोअपरेसनमा अपग्रेड होला नेपालको स्टाटस्?

    काठमाडौं : अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा नेपाल पर्यवेक्षक मुलुकमा स्तरोन्नती हुने भएको छ। उज्वेकिस्तानको राजधानी तास्केन्तमा सम्पन्न एससीओको विदेशमन्त्रीस्तरीय बैठकले संगठनको विस्तारसम्बन्धी योजनालाई पास गर्दै विभिन्न मुलुकहरुबाट पेश भएका निवेदनमाथि निर्णय गरेको थियो। मन्त्रीहरुले संगठनको सदस्य, पर्यवेक्षक र संवाद साझेदार राष्ट्रको रुपमा सहभागी हुनका लागि पेश भएका निवेदनको समिक्षा गरेका थिए। 'हामीले यस विषयमा महत्त्वपूर्ण प्रगति हासिल गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell