PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • तिब्बतलाई स्वतन्त्र देश घोषणा गर्न अमेरिकी संसदमा विधेयक, यस्ता छन् प्रस्तावित व्यवस्था

    तिब्बतलाई स्वतन्त्र देश घोषणा गर्न अमेरिकी संसदमा विधेयक, यस्ता छन् प्रस्तावित व्यवस्था

    काठमाडौं:  अमेरिकी संसदमा गत वर्ष पेश भएको 'तिब्बत स्वतन्त्रता ऐन (तिब्बत इन्डिपेन्डेन्स एक्ट)' छलफलका लागि परराष्ट्र मामिला समितिमा पठाइएको छ। त्यस्तै संसदको न्यायिक समितिमा पनि छलफलका लागि यसलाई सभामुखले पठाएका छन्। सांसद् स्कट पेरीले सदनमा दर्ता गराएको विधेयक पारित भए तिब्बतलाई स्वतन्त्र देशको मान्यता दिनेछ।  अमेरिकी सेनाका पूर्वलेफ्टिनेन्ट कर्नेलसमेत रहेका उनी सन् २००९ देखि २०१० सम्म इराकमा परिचालित अमेरिकी सेनाको…

    विस्तृतमा पढ्नुस्

  • सिन्जो आबेको हत्या र होली वाइन खुवाउने ‘युनिफिकेशन चर्च’बिच के सम्बन्ध छ?

    सिन्जो आबेको हत्या र होली वाइन खुवाउने ‘युनिफिकेशन चर्च’बिच के सम्बन्ध छ?

    जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको  झण्डै दुई साता पुगेको छ। गत जुलाई ८ मा चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेर ढलेका उनलाई अस्पताल भर्ना गरियो तर चिकित्सकहरुले बचाउन सकेनन्। उनको हत्याको कारण के थियो भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, पछिल्लो समय उनको हत्याका पछाडि एउटा कारणको रुपमा 'युनिफिकेसन चर्च'को चर्चा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीको दोधारमा नेपाल, पत्राचारको विषय सधैं अध्ययनमै!

    एसपीपीको दोधारमा नेपाल, पत्राचारको विषय सधैं अध्ययनमै!

    काठमाडौं:  असार ६ गते मन्त्रिपरिषदको बैठकले अमेरिकी सेनाको नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अगाडि नबढाउने निर्णय गर्‍यो। तर, यो निर्णय कार्यान्वयनको तहमा भने पुग्न सकेको छैन।  यही विषयलाई लिएर बुधबारको प्रतिनिधि सभाको बेठक अवरोध भयो। अबरोध पनि एक सांसदले। एमाले सांसद भीम रावलले रोष्टम झण्डै २० मिनेट 'कब्जा' गरे। उनको माग थियो- 'सरकारको निर्णय अनुसार पत्र पठाइयोस् र…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन संकटको बाछिटा : आन्तरिक राजनीतिक संकटमा गुज्रिरहेका छन् यी नाटो राष्ट्रहरु

    युक्रेन संकटको बाछिटा : आन्तरिक राजनीतिक संकटमा गुज्रिरहेका छन् यी नाटो राष्ट्रहरु

    काठमाडौं : यतिबेला विश्व राजनीतिक अस्थिरता र युक्रेन संकटबाट गुज्रिरहेको छ। पाँच महिनादेखि युक्रेन संकट जारी छ। एकातिर युक्रेन संकटसँग विश्व एक ध्रुवमा उभिँदा रुस अर्को ध्रुवमा उभिएको छ। अर्कोतिर पश्चिमा शक्तिहरु देशको आन्तरिक राजनीतिक संकटबाटसमेत गुज्रिरहेका छन्। पश्चिमा राष्ट्रहरु अझ अमेरिकी नेतृत्वको नाटो अलायन्सका देशहरुमा राजनीतिक संकट गहिरिँदो देखिएको छ। ३० सदस्य रहेको नाटो यतिबेला युक्रेन संकटमा रुमलिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • चीनको नेपाल नीति : अमेरिका रोक्न कांग्रेस फकाउने कम्युनिस्ट मिलाउने

    चीनको नेपाल नीति : अमेरिका रोक्न कांग्रेस फकाउने कम्युनिस्ट मिलाउने

    काठमाडौं: चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियानचाओ चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। मेको अन्तिममा विभागको मन्त्रीको रुपमा नियुक्त भएका लिउले नेपाल भ्रमण अगाडि नै नेपाली राजनीतिक दलका नेतृत्वसँग भर्चुअल रुपमा छलफल गरिसकेका थिए। लिउको यो भ्रमण गत मार्चको अन्तिममा चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको भ्रमणपछिको उत्तरबाट भएको उच्चस्तरीय भ्रमण…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले बनाइदिएको जापानको संविधान संशोधन गर्न चाहन्थे आबे, हत्यापछिको जितले होला त संवैधानिक परिवर्तन?

    अमेरिकाले बनाइदिएको जापानको संविधान संशोधन गर्न चाहन्थे आबे, हत्यापछिको जितले होला त संवैधानिक परिवर्तन?

    काठमाडौं : जापानमा आइतवार सम्पन्न संसद्को माथिल्लो सदनको निर्वाचनले संविधान संशोधनको बाटो खुला गरिदिएको छ। सन् १९४७ मा जारी भएको जापानको संविधानमा हालसम्म कुनै परिवर्तन गरिएको छैन। दोस्रो विश्व युद्धमा अमेरिकी गठबन्धनसँग पराजित भएपछि अमेरिकाको अधिनमा पुगेको जापानमा अमेरिकाकै नेतृत्वमा संविधान जारी भएको थियो। सो संविधानले जापानी जनताको जीवनस्तर, त्यहाँका शासकको भूमिकामा परिवर्तन गर्नुका साथै सैन्य शक्तिलाईसमेत घटाइदिएको थियो। त्यही…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बढ्दो रोहिंग्याको संख्याले सुरक्षामा चुनौती, सरकार भन्छ : शरणार्थी होइनन् अवैध आप्रवासी, नियन्त्रण गर्छौं

    काठमाडौंमा बढ्दो रोहिंग्याको संख्याले सुरक्षामा चुनौती, सरकार भन्छ : शरणार्थी होइनन् अवैध आप्रवासी, नियन्त्रण गर्छौं

    काठमाडौं : काठमाडौंमा रहेका रोहिंग्या समुदायहरुले केही सातादेखि नै प्रदर्शन गरिरहेका छन्। गत साता राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)मा धर्ना दिएका रोहिंग्या समुदायले सोमवार ललितपुरस्थित राष्ट्र संघ नेपाल कार्यालय बाहिर धर्ना दिए।  गत साता युएनएचसीआर कार्यालयमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई तितरवितर पारेको थियो। त्यसक्रममा केही रोहिंग्या घाइतेसमेत भएका थिए। म्यानमारमा सैनिक हस्तक्षेपपछि त्यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायका…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थल फैसलामा सर्वोच्चले हेरेका विश्वका १३ विमानस्थल, क्षेत्रफलमाथि प्रश्न

    निजगढ विमानस्थल फैसलामा सर्वोच्चले हेरेका विश्वका १३ विमानस्थल, क्षेत्रफलमाथि प्रश्न

    काठमाडौं : प्रस्तावित निजगढ विमानस्थल निर्माणका विषयमा सर्वोच्च अदालतले बुधवार फैसलाको पूर्णपाठ सार्वजनिक गर्‍यो। एक महिना अगाडि सुनाइएको सर्वोच्चको फैसलालाई त्यतिवेला निर्माणमा सर्वोच्चको रोक भन्दै प्रचार गरियो। सोहीअनुसार राजनीतिक दलका नेतृत्वले पनि सर्वोच्चको आलोचना गरे। मन्त्री र सांसदहरुले पनि सार्वजनिक रुपमा सर्वोच्चको आलोचना गरे। एक महिनापछि आएको फैसलाको पूर्णपाठमा पनि स्पष्टता भने देखिँदैन। बहुमतको आधारमा आएको फैसलामा बहुमत पक्षले न…

    विस्तृतमा पढ्नुस्

  • बीआरआई कार्यान्वयनबारे चिनियाँ चासो : नेपाल मौन रहँदा चीन थप सशंकित

    बीआरआई कार्यान्वयनबारे चिनियाँ चासो : नेपाल मौन रहँदा चीन थप सशंकित

    काठमाडौं : चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरई) कार्यान्वयनमा नेपालको प्रतिबद्धतालाई स्मरण गराएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तराष्ट्रिय विभागका मन्त्री लिउ जियान्चाओले नेपालले बीआरआई कार्यान्वयनमा जनाएको प्रतिबद्धता कार्यान्वयनबारे चासो व्यक्त गरेका हुन्। बिहीवार परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल वार्ताका क्रममा उनले बीआरआई कार्यान्वयनका लागि नेपालको राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धता स्मरण गराउँदै दुई देशबीचको सम्बन्धको विषयमा चर्चा गरेको विभागले जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा जिल्ला समन्वय समितिमा कहाँ कसले गर्ला कब्जा? मत परिणामले दिएको यस्तो छ दृश्य

    प्रदेश १ मा जिल्ला समन्वय समितिमा कहाँ कसले गर्ला कब्जा? मत परिणामले दिएको यस्तो छ दृश्य

    काठमाडौं : स्थानीय तहको निर्वाचन सम्पन्न भइ परिणाम आइसकेको छ। स्थानीय तहको परिणामसँगै अब ७७ जिल्लामा जिल्ला समन्वय समिति (जिसस) गठन हुनेछ। जिसस गठनका लागि स्थानीय कार्यपालिका सदस्यहरु निर्वाचनमा उम्मेदवार हुन पाउनेछन्। यसरी उम्मेदवारी दिने सदस्यहरुबाट स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गरी निर्वाचित गर्ने छन्। स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानीय तहमा प्रमुख रुपमा सत्तारुढ गठबन्धन र नेकपा (एमाले) नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा एमाले महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई शाख जोगाउनै कठिन, अर्घाखाँचीमा टोपबहादुरले जोगाउँदै एमालेको नाक

    लुम्बिनीमा एमाले महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई शाख जोगाउनै कठिन, अर्घाखाँचीमा टोपबहादुरले जोगाउँदै एमालेको नाक

    काठमाडौं : एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको गृह जिल्ला हो रुपन्देही। एमालेकै नेता छविलाल विश्वकर्मा र खिमलाल भट्टराई पनि त्यहीँकै हुन्। यही जिल्लाका हुन् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र अब्दुल रज्जाक। रुपन्देही जिल्ला एमालेको गढ मानिन्छ। तत्कालीन माओवादीका जिल्ला इञ्चार्ज रहेका दधिराम न्यौपाने (एमएस शर्मा) समेत अहिले एमालेतिरै भएकाले गढ थप बलियो हुनुपर्ने हो। तर, यहाँ…

    विस्तृतमा पढ्नुस्

  • आजको निर्वाचनमा कहाँ कति र कस्ता उम्मेदवार?

    आजको निर्वाचनमा कहाँ कति र कस्ता उम्मेदवार?

    काठमाडौँः देशभरका ७५३ स्थानीय तहमा आज (शुक्रबार) एकैपटक निर्वाचन हुँदैछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक शुक्रबार निर्वाचन हुँदैछ।  महानगर, उपमहानगरलगायतका रणनीतिक स्थानमा हालको सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्। केन्द्रमा सकेसम्म सबै क्षेत्रमा गठबन्धनमा जाने निर्णय भए पनि स्थानीय स्तरमा कतिपय स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • करिब ४ हजार पदका लागि १२ हजार उम्मेदवार, तथ्यांकमा गण्डकी प्रदेश

    करिब ४ हजार पदका लागि १२ हजार उम्मेदवार, तथ्यांकमा गण्डकी प्रदेश

    काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशबाट तीन हजार ९६५ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्।  एक महानगरपालिकासहित २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुखसहित ७६९ वडाध्यक्ष निर्वाचित हुँदैछन्। यस निर्वाचनमा तीन हजार ३६ वडा सदस्यसमेत निर्वाचित हुँदैछन्।  तीन हजार ९६५ जनप्रतिनिधिका लागि १२ हजार ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  गण्डकी प्रदेशमा यसपटक एक हजार २५३ वटा मतदानस्थलमा रहेका दुई हजार…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा निर्वाचन: ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्वका लागि मतदान, तथ्यांकमा के छ?

    वाग्मती प्रदेशमा निर्वाचन: ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्वका लागि मतदान, तथ्यांकमा के छ?

    काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनको मुख्य लडाइको केन्द्र वाग्मती प्रदेश छ। वाग्मती प्रदेशका तीन महानगरपालिकासहितका ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्व चयन गर्नका लागि मतदान हुँदै छ।  वाग्मती जिल्लाका १३ जिल्लामा रहेका एक हजार ७९२ मतदान स्थलमा रहेका चार हजार ९५ मतदान केन्द्र मार्फत मतदान हुँदै छ। मतदानमा ३४ लाख १२ हजार ८६९ मतदाताले मतदान गर्दै छन्।  यसपटक…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा निर्वाचन: तीन महानगरपालिकासहितका ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्वका लागि मतदान, तथ्यांकमा के छ?

    वाग्मती प्रदेशमा निर्वाचन: तीन महानगरपालिकासहितका ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्वका लागि मतदान, तथ्यांकमा के छ?

    काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनको मुख्य लडाइको केन्द्र वाग्मती प्रदेश छ। वाग्मती प्रदेशका तीन महानगरपालिकासहितका ११९ स्थानीय तहका एक हजार १२१ वडामा नेतृत्व चयन गर्नका लागि मतदान हुँदै छ।  वाग्मती जिल्लाका १३ जिल्लामा रहेका एक हजार ७९२ मतदान स्थलमा रहेका चार हजार ९५ मतदान केन्द्र मार्फत मतदान हुँदै छ। मतदानमा ३४ लाख १२ हजार ८६९ मतदाताले मतदान गर्दै छन्।  यसपटक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनमा पाका नै रोजाइमा : कुन उमेर समूहका कुन पदमा कति उम्मेदवार?

    स्थानीय तह निर्वाचनमा पाका नै रोजाइमा : कुन उमेर समूहका कुन पदमा कति उम्मेदवार?

    काठमाडौं : अबको पाँच दिनमा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित गर्नका लागि देशभरका २१ हजार ९५५ मतदान केन्द्र मार्फत एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताहरु मताधिकार प्रयोग गर्दै छन्। ७५३ पालिकामा १ हजार ५०६ प्रमुख र उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९७२ सदस्यका लागि देशभरबाट एक लाख ४५ हजार १० जना चुनावी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : तथ्यांकमा महिला र पुरुष उम्मेदवार

    स्थानीय तह निर्वाचन : तथ्यांकमा महिला र पुरुष उम्मेदवार

    काठमाडौं : पाँच दिनपछि हुने स्थानीय तह निर्वाचनमार्फत ७५३ पालिकामा १ हजार ५०६ जना प्रमुख र उपप्रमुख, ६ हजार ७४३  जना वडा अध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९७२ जना सदस्य निर्वाचित हुँदै छन्। स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते भएको मनोनयनमा कार्यक्रम अन्तर्गत एक लाख ४५ हजार १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगको पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • हिजो 'छाता'मा आज 'हँसिया हथौडा'मा मत मागे देउवाले, 'षड्यन्त्र भए कांग्रेस पनि खत्तम हुन्छ'

    हिजो 'छाता'मा आज 'हँसिया हथौडा'मा मत मागे देउवाले, 'षड्यन्त्र भए कांग्रेस पनि खत्तम हुन्छ'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनका उम्मेदवारलाई जिताउन कस्सिएका छन्। यही अभियानमा देउवा अहिले देशदौडाहमा छन्।  बुधवार विराटनगर पुगेर गठबन्धनलाई जिताउन आह्वान गरे देउवाले। विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेश कोइराला उम्मेदवार छन्। त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादव उम्मेदवार छन्। देउवाले त्यहाँ अमरेन्द्रलाई जिताउन छाता चिह्नमा मत हाल्न आग्रह गरे। ‘सबै साथीहरुले मेयरमा नागेश कोइराला र उपमेयरमा जसपाका…

    विस्तृतमा पढ्नुस्

  • घोषणापत्रमा फेरि राखिए नेताले नै बिर्सने योजनाहरु : के हो स्याटेलाइट सिटी, के हो स्मार्ट सिटी?

    घोषणापत्रमा फेरि राखिए नेताले नै बिर्सने योजनाहरु : के हो स्याटेलाइट सिटी, के हो स्मार्ट सिटी?

    काठमाडौं : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले स्मार्ट सिटी र स्याटेलाइट सिटी बनाउने नारा लगाउन थालेका छन्। स्थानीय तहका उम्मेदवारहरुले जारी गरेको घोषणापत्रमा मतदातालाई आकर्षित गर्न 'स्मार्ट', 'स्याटलाइट', 'ग्रेटर सिटी' जस्ता शब्दको प्रयोग गरेको पाइएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले 'स्मार्ट सिटी'को नारा दिए। मोनोदेखि मेट्रो रेलको सपना देखाए। काठमाडौंमै पनि मेट्रो रेलको सपना देखाएर जितेका मेयर…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा राजनीतिक दलको घोषणापत्र : आफू सफा देखिन अर्काको मुखमा हिलो छ्यापाछाप

    चुनावमा राजनीतिक दलको घोषणापत्र : आफू सफा देखिन अर्काको मुखमा हिलो छ्यापाछाप

    काठमाडौं : अबको दुई सातामा मतदाताहरुले आफ्ना स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान गर्दै छन्। निर्वाचनका लागि यतिबेला दलहरु प्रचारप्रसारमा सक्रिय छन्। राजनीतिक दलहरुले आफ्ना घोषणापत्र, संकल्पपत्र, अपिलहरु जारी गरिरहेका छन्। दलहरुले जारी गरेका संकल्पपत्र एक अर्कालाई गरिएका गालीका पुलिन्दाहरुले भरिएका छन्। स्थानीय तहको विकास भन्दा पनि कतिपय रेल र मोनोरेलका सपनासँगै योजना र सामर्थ्य विनाका कार्यक्रमहरु यसपटक पनि समावेश गरिएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell