PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • एमसीसी विवादमा परराष्ट्र नीतिमाथि प्रश्न : किनारबाट रमिता हेर्दै तालुकदार मन्त्रालय

    एमसीसी विवादमा परराष्ट्र नीतिमाथि प्रश्न : किनारबाट रमिता हेर्दै तालुकदार मन्त्रालय

    काठमाडौं : यतिबेला नेपालमा चर्को विवादको विषय बनेको छ- अमेरिकी सहायता कार्यक्रम; मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)। दुई देशको सम्बन्धमा नै असर पर्नेगरी विवाद बल्झिँदै जाँदा यस मामिलामा तालुकदार परराष्ट्र मन्त्रालय रमितेजस्तै बनेको छ। एमसीसीको विषयमा परराष्ट्र मन्त्रालय मौन मात्र होइन - किनारामा बसेर ‘राजनीतिक लडाई’ हेरिरहेको छ। नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय जगतमा नै नेपालको छवि धुमिल बनाउने गरी चर्किँदै…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको चेपमा राजनीतिक गठबन्धन : शंकै शंकाको बिचमा नेताहरु भन्छन् - टुट्दैन

    एमसीसीको चेपमा राजनीतिक गठबन्धन : शंकै शंकाको बिचमा नेताहरु भन्छन् - टुट्दैन

    काठमाडौं : सत्तारुढ गठबन्धन बिच एमसीसी र स्थानीय तहको निर्वाचनलाई लिएर मतभेद सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने गरी निर्वाचन आयोगसँग परामर्श गर्दै तयारी थालेपछि सत्तारुढ गठबन्धन बिच किचलो सतहमा आएको हो। स्थानीय तहको निर्वाचनमात्र होइन, सत्तारुढ गठबन्धन बिच एमसीसीको विषयलाई लिएर पनि किचलो बढ्न थालेको छ। प्रधानमन्त्री देउवाले संसदको चालु अधिवेशन मार्फत्…

    विस्तृतमा पढ्नुस्

  • ३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

    ३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

    काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो। सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख चार हजार ६५१ जनसंख्या रहेको भक्तपुरमा यसबीच जनसंख्या चार लाख…

    विस्तृतमा पढ्नुस्

  • तथ्यांक चित्रमा नेपाल : जनगणनाको प्रारम्भिक विवरण हेर्नुस् इन्फोग्राफमा

    तथ्यांक चित्रमा नेपाल : जनगणनाको प्रारम्भिक विवरण हेर्नुस् इन्फोग्राफमा

    काठमाडौँ: नेपालको जनसंख्या दश वर्षअघिको भन्दा १० प्रतिशतले बढेको छ। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा अनुसार दश वर्षमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४  बाट बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। दश वर्षअघि (२०६८ साल) को तुलनामा हालको जनसंख्या १०.१८ प्रतिशत अर्थात् २६ लाख ९७ हजार ९७६ ले बढी हो। विगत दश वर्षको…

    विस्तृतमा पढ्नुस्

  • के वर्षमान पुन विमान चार्टर गरेर नेपाल आएका हुन्? कसरी पाए उनले विशेष सुविधा?

    के वर्षमान पुन विमान चार्टर गरेर नेपाल आएका हुन्? कसरी पाए उनले विशेष सुविधा?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन 'अनन्त' चार महिना लामो उपचारपछि मुलुक फर्किए। उनी फर्किनुअघि देखि एउटा विषयले नेपालमा चर्चा पायो - पूर्व अर्थमन्त्री विमान चार्टर गरेर नेपाल आउँदैछन्।  असोजको दोस्रो साता उपचारका लागि बैंकक पुगेका पुनलाई थप उपचारका लागि चीन लगिएको थियो। कार्त्तिकदेखि चीनको सन्चेन स्थित थर्ड पिपल्स अस्पतालमा उनको उपचार भएको हो। सोमवार नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्रीको ‘इनर्जी डिप्लोमेसी’ : सरकारीसँगै निजी क्षेत्रबाट ‘ट्र्याक टु डिप्लोमेसी’

    ऊर्जामन्त्रीको ‘इनर्जी डिप्लोमेसी’ : सरकारीसँगै निजी क्षेत्रबाट ‘ट्र्याक टु डिप्लोमेसी’

    काठमाडौं : ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले अन्तरदेशीय विद्युत व्यापारका लागि ‘ट्र्याक टु डिप्लोमेसी’लाई अगाडि बढाउन थालेकी छन्। पछिल्लो समय नेपालबाट उत्पादित जलविद्युतलाई निजी क्षेत्र मार्फत भारत र बंगलादेशलाई बिक्री गर्न सकिने गरी उनले निजी क्षेत्रसँगको छलफललाई समेत तिब्रता दिएकी छिन्। मन्त्री भुसालले विद्युत खरिद बिक्रीका लागि क्याविनेटबाट ‘इनर्जी ट्रेड गाइडलाइन’ नै पारित गरेर निजी क्षेत्रलाई पनि विद्युत खरिद…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दलको विचार र विधानमा किन पटक पटक कैंची चलाइरहन्छ निर्वाचन आयोग?

    राजनीतिक दलको विचार र विधानमा किन पटक पटक कैंची चलाइरहन्छ निर्वाचन आयोग?

    काठमाडौं : पछिल्लो समय निर्वाचन आयोगले दलहरुलाई दिएको निर्देशन विवादमा तानिँदै आएको छ। आयोगले विभिन्न दलहरुको विधानलाई लिएर दिएको निर्देशनलाई दलहरुले विरोध गरेका छन्। केही अघि आयोगले माओवादी केन्द्रको विधानलाई अद्यावधिक गर्दा विधानमा उल्लेख भएका वर्ग संघर्ष, जनक्रान्ति र साम्यवाद जस्ता शब्दलाई हटाएरमात्र अध्यावधिक गरेको थियो। माओवादी केन्द्रको केन्द्रीय कमिटीले गत साउनमा पारित गरेको अन्तरिम विधानलाई अध्यावधिक गर्न आयोगमा पुगेको…

    विस्तृतमा पढ्नुस्

  • के कोभिड -१९ पाण्डेमिकलाई 'इन्डेमिक' भन्ने बेला आएकै हो? युरोपेली देशले सामान्य फ्लू भन्दा के भन्छ डब्लुएचओ?

    के कोभिड -१९ पाण्डेमिकलाई 'इन्डेमिक' भन्ने बेला आएकै हो? युरोपेली देशले सामान्य फ्लू भन्दा के भन्छ डब्लुएचओ?

    विश्वभर कोभिड -१९ संक्रमण फेरि बढ्दै गएको छ। विश्वका अधिकांश देशमा ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणको ग्राफ उकालो लागेको हो। ओमोक्रन भेरियन्टले विश्वका अधिकांश देशमा नयाँ रेकर्ड कायम गर्दै छ।  डेल्टा भेरियन्टसँग जुध्दै संक्रमणको जोखिम कम भइसकेको अवस्थामा कोरोनाको नयाँ भेरियन्ट 'ओमोक्रन' देखिएसँगै फेरि विश्वभर नै संक्रमण गति बढ्दै जाँदा विभिन्न देशहरु पुन: लकडाउन वा अन्य निषेधाज्ञाको दिशामा अगाडि बढेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • के ल्याटिन अमेरिकामा ‘पिंक टाइड’ पुनरोदय भएको हो? वामपन्थीको पुनरागमनले कुन मोडतिर लैजाला?

    के ल्याटिन अमेरिकामा ‘पिंक टाइड’ पुनरोदय भएको हो? वामपन्थीको पुनरागमनले कुन मोडतिर लैजाला?

    वर्ष २०२१ ल्याटिन अमेरिकामा वामपन्थीहरुको उदयको वर्ष जस्तै रह्यो। गत वर्ष नोभेम्बर २१ मा चिलीमा भएको राष्ट्रपतीय, संसदीय र क्षेत्रीय निर्वाचनमा वामपन्थीहरुको पुनरोदय भयो। चार वर्षे कार्यकालका लागि ग्यावरियल बोरिच राष्ट्रपतिमा निर्वाचित भए। त्यहाँको वामपन्थी दल सोसल कन्भर्जेन्सका ३५ वर्षे बोरिच राष्ट्रपतिमा निर्वाचित भए। पूर्व विद्यार्थी नेता बोरिचले दक्षिणपन्थी प्रतिस्पर्धी जोसे एन्टोनियो कास्टलाइलाई १० प्रतिशत मतले पछाडि पार्दै राष्ट्रपतिमा विजयी भए।…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको नारा एकातिर वास्तविकता अर्कातिर : पार्टी क्रान्तिकारी बनाउन आएको, न सुझाव सुनियो, न एजेन्डामै राखियो

    माओवादीको नारा एकातिर वास्तविकता अर्कातिर : पार्टी क्रान्तिकारी बनाउन आएको, न सुझाव सुनियो, न एजेन्डामै राखियो

    काठमाडौं : नयाँ क्रान्तिकारी विचार, नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने भन्दै पुस ११ गतेदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन काठमाडौंमा जारी छ। प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार गरिए पनि अन्तिम समयमा महाधिवेशनमा रुपान्तरित भएको कार्यक्रम पुस १५ गतेसम्म तोकिए पनि अतिरिक्त तीन दिन लम्बिइसकेको छ। लम्बिएको तेस्रो दिन अर्थात् आज केन्द्रीय कमिटी चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • के प्रचण्ड १५ दिनसम्म श्रम गर्न खेतबारी पस्लान्?

    के प्रचण्ड १५ दिनसम्म श्रम गर्न खेतबारी पस्लान्?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’का लागि भन्दै काठमाडौंमा जारी छ। शुक्रवारसम्म चल्ने सम्मेलनले पार्टीको ‘नयाँ नेतृत्व’सँगै विचार पनि तय गर्ने छ। नेतृत्वका नाममा अध्यक्ष प्रचण्ड नै दोहोरिने निश्चित छ। पदाधिकारीमा आउने अनुहार पनि निश्चित जस्तै छन्। हालका स्थायी कमिटीका सदस्यहरु सबै पदाधिकारीमा अट्दै छन्। विचारको बहसका लागि भन्दै अध्यक्ष प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको 'ओभर कन्फिडेन्स' आत्मालोचनाले कति सुध्रिएला माओवादी?

    प्रचण्डको 'ओभर कन्फिडेन्स' आत्मालोचनाले कति सुध्रिएला माओवादी?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरको राजनीतिक दस्तावेज, नेता राम कार्कीले पेश गरेको पुरक प्रस्ताव र नेता देव गुरुङले पेश गरेको पार्टीको विधान प्रस्ताव माथि प्रतिनिधिहरुले आफ्ना सुझाव राखिरहेका छन्। मंगलवार दिनभर र बुधवार मध्यान्नसम्म समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताहरुले प्रस्तुत गर्दैछन्। १० वर्ष जनयुद्धको नेतृत्व गरेर शान्ति प्रक्रियामा आएपछि…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रमा विचारको बहस : ‘पदके बात नाबा बेटा, विचारके बात बा'

    माओवादी केन्द्रमा विचारको बहस : ‘पदके बात नाबा बेटा, विचारके बात बा'

    बेटा : ‘ना तु मन्त्री बन्बे, ना तु सांसद होखबे, ना तोहराके प्रदेशमे कौनो पद मिलि, त तु काहेला काठमाडौं अइबे?’ बा : ‘पदके बात नाबा बेटा, विचारके बात बा।' नेकपा (माओवादी केन्द्र)ले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने नाराका साथ काठमाडौंमा ८ औं महाधिवेशन गरिरहेको छ। आइतवार उद्घाटन भएको महाधिवेशन १६ गते (शुक्रवार)सम्म चल्नेछ। १५ गते सम्मका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'

    माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अहिले काठमाडौंमा जारी छ। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै महाधिवेशन गरिरहेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसमाथि छलफल र पारितका साथै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। महाधिवेशनले २९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेर १५ जना पदाधिकारी चयन गर्ने छ। विधानले पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • माओवादी महाधिवेशन : बन्दसत्रमा पेश हुँदै प्रचण्डको राजनीतिक प्रतिवेदन

    माओवादी महाधिवेशन : बन्दसत्रमा पेश हुँदै प्रचण्डको राजनीतिक प्रतिवेदन

    काठमाडौं : नेकपा(माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्दसत्र हुँदैछ। बिहान ११ बजेदेखि प्रज्ञा भवनमा बन्दसत्र शुरु हुने कार्यतालिका रहेको छ। आइतवार प्रज्ञा भवनमा उद्घाटनसत्र कार्यक्रम आयोजना गरिएको थियो। उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषकसमेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका हुन्। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश…

    विस्तृतमा पढ्नुस्

  • ८औँ महाधिवेशनका आठ दृष्यः भीड थाम्न स्वयंसेवकलाई हम्मेहम्मे, पार्टी र नेताको नाममै झुक्किए नेता

    ८औँ महाधिवेशनका आठ दृष्यः भीड थाम्न स्वयंसेवकलाई हम्मेहम्मे, पार्टी र नेताको नाममै झुक्किए नेता

    काठमाडौं: प्रथम राष्ट्रिय सम्मेमलनलाई रातारात महाधिवेशनमा रुपान्तरण गरेको नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो। महाधिवेशन उद्घाटनको अघिल्लो साँझसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा त्यसैको अन्योलमा देखिन्थ्यो व्यवस्थापन पक्ष पनि। प्रज्ञामा महाधिवेशन, सडक र आकाशे पुलमा सम्मेलन अन्तिम तयारी प्रथम सम्मेलनको रुपमा गरिरहेको अवस्थामा शनिवार साँझमात्र महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयपछि…

    विस्तृतमा पढ्नुस्

  • मोदीको ८ वर्ष ७ महिना : नीति छिमेक पहिलो, काम तिनैलाई रुष्ट बनाउनु

    मोदीको ८ वर्ष ७ महिना : नीति छिमेक पहिलो, काम तिनैलाई रुष्ट बनाउनु

    काठमाडौं : पहिलो पटक प्रधानमन्त्री भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेवरहुड फस्ट (छिमेक पहिलो)’ नीति सार्वजनिक गर्दै छिमेकी देशहरुको भ्रमणमा निस्किए। उनले पहिलो पटक सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सोही वर्ष नेपाल सहितका छिमेकी देशहरुको भ्रमण गरेका थिए। प्रधानमन्त्री भएलगत्तै पहिलो विदेश भ्रमण जुन १५-१६ मा भुटानबाट सुरु गरेका उनी अगस्ट ३-४ मा नेपालको राजकीय भ्रमणमा आए। त्यसअघि उनी…

    विस्तृतमा पढ्नुस्

  • ९८ वर्षअघि आजकै दिन ऐतिहासिक रुपमा सुरु भएको परराष्ट्र सम्बन्ध लगातार अधोगतितिर : बेहाल कूटनीति कहिलेसम्म?

    ९८ वर्षअघि आजकै दिन ऐतिहासिक रुपमा सुरु भएको परराष्ट्र सम्बन्ध लगातार अधोगतितिर : बेहाल कूटनीति कहिलेसम्म?

    काठमाडौं: डिसेम्बर २१ अर्थात् आजकै दिन। आजभन्दा ९८ वर्ष अगाडि नेपाल-संयुक्त अधिराज्य (युके) बीच कूटनीतिक सम्बन्ध स्थापनाका लागि सन्धिमा हस्ताक्षर गरेको दिन। दक्षिण एसियामा कूटनीतिक हैसियत पाउने नेपाल अग्रणी मुलुक। तर, यसबीच नेपालको कूटनीतिक सम्बन्ध संख्यात्मक रुपमा अगाडि बढे पनि गुणात्मकतामा भने लगातार खस्किँदो छ। सन् १८१६ मा बेलयतको इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि भएसँगै बेलायत र नेपालबीच अनौपचारिक कूटनीतिक सम्बन्ध अगाडि…

    विस्तृतमा पढ्नुस्

  • चीन-अमेरिका प्रजातन्त्र माथिको वाक युद्ध : भिटोक्रेसी, पैसा नियन्त्रित राजनीति र सीमितको शासन

    चीन-अमेरिका प्रजातन्त्र माथिको वाक युद्ध : भिटोक्रेसी, पैसा नियन्त्रित राजनीति र सीमितको शासन

    काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘समिट फर डेमोक्रेसी’ का नाममा यसै साता विश्वका ११० बढी देशका सरकार तथा राष्ट्र प्रमुखसँग भर्चुअल सम्मेलन गर्दैछन्। प्रजातन्त्रको विकास तथा ‘चिनियाँ अधिनायकवाद’ रोक्ने लक्ष्यसहित गरिएको सम्मेलनको प्रभावकारितामाथि एकातिर प्रश्न खडा भइरहेको छ भने अर्कोतिर चीनलाई रोक्ने अमेरिकाको कुटनीतिक चालका रुपमा यसलाई ब्याख्या गरिएको छ। यस सम्मेलनमा विश्वका ११० मुलुकलाई निम्त्याउँदा नेपालले पनि सम्मेलनमा सहभागिताका…

    विस्तृतमा पढ्नुस्

  • एमआरपीका लागि टोकन वितरण बन्दः अब ई-पासपोर्ट मात्र जारी गरिने, कहाँबाट लिँदा कति लाग्छ दस्तुर?

    एमआरपीका लागि टोकन वितरण बन्दः अब ई-पासपोर्ट मात्र जारी गरिने, कहाँबाट लिँदा कति लाग्छ दस्तुर?

    काठमाडौँ: राहदानी विभागले विद्युतीय राहदानी वितरणलाई अगाडि बढाउँदै मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण रोक्ने भएको छ।  विभागले मंसिर १५ गतेदेखि एमआरपीका लागि टोकन वितरण बन्द गरेको छ।  यद्यपि, यसअघि नै एमआरपीको लागि टोकन लिइसकेकाको हकमा भने विद्युतीय राहदानीका लागि निवेदन दिनुपर्ने छ।  विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। १६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell