PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • राप्रपाको राजनीतिक प्रतिवेदन : लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, व्यक्ति, पार्टी होइन आवश्यकता व्यवस्था परिवर्तनको

    राप्रपाको राजनीतिक प्रतिवेदन : लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, व्यक्ति, पार्टी होइन आवश्यकता व्यवस्था परिवर्तनको

    काठमाडौँ: काठमाडौँमा जारी राप्रपाको एकता महाधिवेशनमा एकातिर नयाँ नेतृत्वको लागि चुनावी रस्साकस्सी चलिरहेको छ भने अर्कोतिर पार्टीका कार्यदिशा र दस्ताबेजमाथि छलफल चलिरहेको छ। पार्टीका तीन अध्यक्षले तीन दस्ताबेज पेस गरेका छन्। जसमध्ये एक अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेस गर्दै लोकतन्त्रको नाममा सर्वसत्तावाद लागू भएको आरोप लगाएका छन्। २०६२/६३ को परिवर्तनपछि परिवर्तनका संवाहकहरुले जनताको शासनलाई परिभाषित गर्ने सर्वाधिक प्रचलित शब्द…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक ‘पर्वको सिजन’: एमालेसँगै महाधिवेशनको चटारोमा अरू राजनीतिक दल, कांग्रेस, माओवादी केन्द्र र राप्रपा पाइपलाइनमा

    राजनीतिक ‘पर्वको सिजन’: एमालेसँगै महाधिवेशनको चटारोमा अरू राजनीतिक दल, कांग्रेस, माओवादी केन्द्र र राप्रपा पाइपलाइनमा

    काठमाडौँ: यतिबेला नेपालका राजनीतिक दलहरू महाधिवेशनको चटारोमा होमिएका छन्। संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) को १० औँ महाधिवेशन चितवनको सौराहामा जारी छ। मंसिर १० गते उद्घाटन भएको महाधिवेशन आइतबार सम्मका लागि निर्धारण भए पनि पुनः मंगलबारसम्मको कार्यसूची थपिएको छ। महाधिवेशनको बन्दसत्रको कार्यसूची पछाडि धकेलिएको छ। महाधिवेशनको बन्दसत्रसँगै शनिबार मनोनयन दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यसूची राखिएको थियो जुन…

    विस्तृतमा पढ्नुस्

  • ओलीको तजबिजमा रमिते एमालेभित्रको पूर्वमाओवादी समूह, घनश्याम भर्सेस बादल र भीम आचार्यविरुद्ध रायमाझी र भट्ट

    ओलीको तजबिजमा रमिते एमालेभित्रको पूर्वमाओवादी समूह, घनश्याम भर्सेस बादल र भीम आचार्यविरुद्ध रायमाझी र भट्ट

    काठमाडौँ: सौराहामा जारी नेकपा (एमाले) को १०औँ महाधिवेशनमा अध्यक्ष ओलीको रजगज चलेको छ। ओलीको तजबिजमा रमिते बनेको छ- एमालेभित्रको पूर्वमाओवादी समूह। तत्कालीन नेकपालाई अदालतले पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काएपछि एमालेतिर लागेका माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीहरू अहिले एमालेको १०औँ महाधिवेशनमा रमिते बनेका छन्। न उनीहरू दुई हजार बढी प्रतिनिधिहरूको…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनको तामझाम बढ्दै गर्दा प्रचण्ड किन छन् लगातार चितवन दौडाहमा?

    एमाले महाधिवेशनको तामझाम बढ्दै गर्दा प्रचण्ड किन छन् लगातार चितवन दौडाहमा?

    काठमाडौं : नेकपा (एमाले)ले मंसिर १० देखि १२ सम्म चितवनमा १० औं महाधिवेशन आयोजना गर्दैछ। यतिखेर तीब्र तयारी चलिरहेको छ - उद्घाटन स्थल निर्माणदेखि स्वागतद्वार निर्माणसम्म। एमालेको महाधिवेशन चितवनमा हुनु र नेकपा माओवादी केन्द्रका अध्यक्षको दौडाह बाक्लिनुबिच कुनै 'कनेक्सन' त छैन?  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृह जिल्लामा एमालेले पार्टीको महाधिवेशन आयोजना गर्नुको अर्थ प्रचण्ड विरुद्ध एमालेको रणनीतिक प्रहार पनि…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियामा अमेरिकी नीति : साना देशलाई अल्मल्याउँदै भारतसँग मिलेर चीन रोक्ने प्रयास

    दक्षिण एसियामा अमेरिकी नीति : साना देशलाई अल्मल्याउँदै भारतसँग मिलेर चीन रोक्ने प्रयास

    दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिवानले नियन्त्रण लिएको तीन महिना पुगेको छ। अमेरिकी सेना दक्षिण एसियाली मुलुक अफगानिस्तानबाट खाली हात फर्कियो, २० वर्ष लामो युद्धमा सहभागी भएर। दक्षिण एसियाली मुलुकबाट ठूलो नोक्सानी ब्यहोरेर फर्किएपछि अमेरिकाको दक्षिण एसियासम्बन्धी नीति कस्तो होला भन्ने सबैको चासो थियो। अफगानिस्तानबाट अमेरिका फर्किएपछि चीनले सहयोगी हात बढाउँदै प्रभाव विस्तार गर्न थालेको छ। यस्तोमा अमेरिकाको दक्षिण एसियामा चासोसमेत…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र संघीय जलवायु परिवर्तन कार्यक्रमलाई नेपालले बुझायो जलवायु राष्ट्रिय अनुकूलन योजना, ४७.४ बिलियन डलर बजेट अनुमान

    राष्ट्र संघीय जलवायु परिवर्तन कार्यक्रमलाई नेपालले बुझायो जलवायु राष्ट्रिय अनुकूलन योजना, ४७.४ बिलियन डलर बजेट अनुमान

    काठमाडौं : स्कटल्याण्डमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलनका दौरान नेपालले नेशनल अडाप्टेसन प्लान (राष्ट्रिय अनुकूलन योजना- एनएपी) पेश गरेको छ। विकासशील राष्ट्रहरुको तर्फवाट यस वर्ष नेपालसहित अल्वानिया, दक्षिण सुडान र टोंगाले नेशनल अडाप्टेसन प्लान पेश गरेका हुन्। युनाइटेड नेशसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसीसीसी)मा नेपालको तर्फबाट ३० वर्षे (२०२१-२०५०) योजना पेश भएको हो।  हालसम्म ३० देशहरुले राष्ट्रिय योजना प्रस्तुत गरेका छन्। सन्…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा १२ वर्ष माथिका किशोरकिशोरीलाई खोप दिने तयारी, यी देशले पनि बालबालिकालाई दिइरहेका छन् खोप

    नेपालमा १२ वर्ष माथिका किशोरकिशोरीलाई खोप दिने तयारी, यी देशले पनि बालबालिकालाई दिइरहेका छन् खोप

    काठमाडौं : नेपालले कोभिड-१९ विरुद्ध १२ वर्ष माथिका किशोरकिशोरीलाई पनि कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने तयारी थालेको छ। कोभ्याक्स सुविधा मार्फत् अमेरिकाले सहयोग उपलब्ध गराएको फाइजर-बायोएनटेकको पहिलो डोज काठमाडौं उपत्यकाका ९ र उपत्यका बाहिरका १५ गरी २४ वटा अस्पतालबाट किशोरकिशोरीहरुलाई दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरणसहित सबै व्यवस्थापनपछि मात्र खोप दिने तयारी…

    विस्तृतमा पढ्नुस्

  • दुर्गमका किशोरीको सपनामा मीरा राईको रफ्तार : 'अयोग्य लडाकु'को अलग कथा

    दुर्गमका किशोरीको सपनामा मीरा राईको रफ्तार : 'अयोग्य लडाकु'को अलग कथा

    काठमाडौं : ‘यसपाली दशैँ धुमधाम मनाउने रहर थियो। साता अघिमात्र अंकल खस्नुभयो,’ हामीले माकलवारी भेट्दा मीरा राई समान प्याक गर्दै थिइन्, ‘भोलि झापा जान्छु। टीका नभए पनि परिवारसँग भेट गर्छु। आफन्तसँग भेटघाट गरेर टीकाकै भोलिपल्ट फर्किन्छु।’ यसपाली मीरा भोजपुर सानो दुङ्मा पुग्न भने पाउने छैनन् बा-आमालाई भेट्न। टीकाकै भोलिपल्ट उनी अफ्रिकाका लागि निस्किने छिन्। गन्तव्य हुनेछ किलिमन्जारो। दक्षिण अफ्रिकाकै सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • ताइवान पुनर्मिलनको चिनियाँ रोडम्याप : शान्तिपूर्ण समाधान नत्र युद्ध!

    ताइवान पुनर्मिलनको चिनियाँ रोडम्याप : शान्तिपूर्ण समाधान नत्र युद्ध!

    शनिवार चिनियाँ राष्ट्रपति सि चिनफिङले चीनको राष्ट्रिय पुनर्मिलन शान्तिपूर्ण तरिकाले हुने भन्दै यसले सम्पूर्ण चिनियाँ राष्ट्र र ताइवानको रुचीहरुलाई सम्बोधन गर्ने बताए। चिनियाँ क्रान्तिको ११० वर्षिकी बनाउन आयोजित कार्यक्रमका क्रममा उनले यस्तो घोषणा गरे। उनले ताइवान मामिला राष्ट्रिय कायाकल्पको सपना साकार पार्न समाधान गरिने बताए। ‘ताइवान स्ट्रइटका दुबै किनाराका साथीहरु इतिहासको सही पक्षमा लाग्नुपर्छ र चीनको सम्पूर्ण पुनर्मिलन र चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • ओलीको प्रतिवेदनमा भूराजनीति : सत्ताबाट बाहिरिएपछि बद्लिएको चेहरा, राष्ट्रवादी पुष्टि गर्ने प्रयास

    ओलीको प्रतिवेदनमा भूराजनीति : सत्ताबाट बाहिरिएपछि बद्लिएको चेहरा, राष्ट्रवादी पुष्टि गर्ने प्रयास

    काठमाडौं : नेकपा (एमाले)को पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरे। ४४ पृष्ठ लामो प्रतिवेदनको सुरुवातसँगै ओलीले अन्तर्राष्ट्रिय परिस्थिति र भूराजनीतिको विषयमा चर्चा गरेका छन्। 'आजको अन्तर्राष्ट्रिय परिस्थिति र भूराजनीतिका मूलभूत पक्षहरू नवौं राष्ट्रिय महाधिवेशनले विश्लेषण गरेजस्तै नै छन्। तर यस बीचमा केही नयाँ घटना र…

    विस्तृतमा पढ्नुस्

  • एमालेबाट अलग्गिने बाटो रोज्दै प्रभु साह, आगामी बाटो कतातिर?

    एमालेबाट अलग्गिने बाटो रोज्दै प्रभु साह, आगामी बाटो कतातिर?

    काठमाडौं : २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएका थिए प्रभु साह। तर, उनको यो विरोध धेरै लामो समयसम्म टिकेन। तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल समूहको बैठकबाट बाहिरिएर बालुवाटार हुँदै शीतल निवासमा पुगेर मन्त्रीको सपथ लिएसँगै उनको विरोधले बिट मार्‍यो र सिंहदरबारको ढोका खुल्यो। उनी सिंहदरबार त प्रवेश गरे तर उनका लागि आगामी…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई कश्मिरको चिन्ता, चीन चाहिँ सम्बन्ध जोड्दै : अफगानिस्तान मामिलामा साना देशको पनि ‘पर्ख र हेर’को नीति

    भारतलाई कश्मिरको चिन्ता, चीन चाहिँ सम्बन्ध जोड्दै : अफगानिस्तान मामिलामा साना देशको पनि ‘पर्ख र हेर’को नीति

    अफगानिस्तान मामिलामा विश्व शक्ति राष्ट्रहरू ‘पर्ख र हेर’ को नीति अंगिकार गरेर बसिरहेका छन्। ठूला मात्र होइन दक्षिण एसियाका नेपालजस्ता साना देशहरू पनि पश्चिमा शक्तिको जस्तै पर्ख र हेरकै अवस्थामा छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ‘कान्छो’ सदस्य अफगानिस्तानमा तालिवानले निर्वाचित सत्ता अपदस्त गरी नयाँ सरकार गठन गरेको छ। अहिले संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुन विश्वका नेताहरु न्यूयोर्कमा केन्द्रित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघ महासभामा कमजोर मुलुकहरुको सम्पन्न मुलुकमाथि कडा आरोप : नैतिकतामा भयौ फेल

    राष्ट्रसंघ महासभामा कमजोर मुलुकहरुको सम्पन्न मुलुकमाथि कडा आरोप : नैतिकतामा भयौ फेल

    काठमाडौं : राष्ट्रसंघको महासभामा बोल्दै विकासशील देशका नेताहरुले धनी मुलुकहरुले कोभिड-१९ भ्याक्सिन भण्डारण गरेको आरोप लगाएका छन्। उनीहरुले राष्ट्रसंघको महासभामा बोल्दै धनी देशहरुले भ्याक्सिन भण्डारण गरेर राख्दा कोभिड-१९ को नयाँ भेरियन्टहरु आउने चेतावनी समेत दिए।  महासभामा फिलिपिन्सले गरिब देशका लागि खोपको 'मानव निर्मित खडेरी' भएको बताएको छ।  त्यस्तै, पेरुले खोप आपूर्तिमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता असफल भएको आरोप लगाएको छ। उता घानाले…

    विस्तृतमा पढ्नुस्

  • सत्ता पक्ष र प्रतिपक्षले ‘बहिस्कार’ गरेको संविधान दिवस : कतै कालो दिन, कतै छुट्टै कार्यक्रम

    सत्ता पक्ष र प्रतिपक्षले ‘बहिस्कार’ गरेको संविधान दिवस : कतै कालो दिन, कतै छुट्टै कार्यक्रम

    काठमाडौं : आज, असोज ३ गते संविधान दिवस। संविधान दिवसका दिन सरकारी, गैर सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन्। संविधान दिवसमा रोचक तथ्य त के भने सत्तापक्ष र प्रमुख प्रतिपक्षले नै बहिस्कार गरेका छन्। हरेक वर्ष संविधान दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा सरकारले संविधान दिवस विशेष कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,…

    विस्तृतमा पढ्नुस्

  • ११ हजार कोभिड-१९ संक्रमितको मृत्यु हुँदा रुकुम पूर्व शून्य, सुगममा बढी दुर्गममा कम मानवीय क्षति

    ११ हजार कोभिड-१९ संक्रमितको मृत्यु हुँदा रुकुम पूर्व शून्य, सुगममा बढी दुर्गममा कम मानवीय क्षति

    काठमाडौं : कोभिड-१९ संक्रमणबाट नेपालमा बिहीवार ४ बजेसम्म ११ हजार २ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्ये सबैभन्दा धेरै ७० वर्ष माथिका संक्रमित छन्। ७० वर्ष माथिका तीन हजार ६१३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। बिहीवार थप १० जना संक्रमितको मृत्यु हुँदा मृतकको संख्या १० हजार १२ पुगेको छ। कोभिड-१९ संक्रमणबाट नेपालमा भएको कूल मृत्युमध्ये ७०…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पनि निपाह भाइरसको त्रास : डरलाग्दो मृत्युदर भएको यो रोगविरुद्ध बनेको छैन खोप

    नेपालमा पनि निपाह भाइरसको त्रास : डरलाग्दो मृत्युदर भएको यो रोगविरुद्ध बनेको छैन खोप

    काठमाडौं : लगातार कोभिड १९ बाट बच्नका लागि सचेत गराउँदै आएको स्वास्थ्य मन्त्रालयले हिजो पनि सुरक्षित रहन सचेत गरायो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मंगलवार दिएको सुझाव सहितको चेतावनी चाहिँ कोभिड १९ को विषयमा थिएन। थियो त निपाह भाइरसको संक्रमणबाट बच्न गरिएको अपील। निपाह भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई उनले आग्रह गरेका हुन्। प्राणघातक भएकाले यसलाई हेलचेक्र्याई गर्नु नहुने…

    विस्तृतमा पढ्नुस्

  • समयमै पराष्ट्रमन्त्री नतोकिँदा राष्ट्रसंघ बैठकमा नेपालको फितलो तयारी, साइड लाग्यो साइडलाइन वार्ता

    समयमै पराष्ट्रमन्त्री नतोकिँदा राष्ट्रसंघ बैठकमा नेपालको फितलो तयारी, साइड लाग्यो साइडलाइन वार्ता

    काठमाडौं : हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकका बिच साइडलाइनमा हुने छलफल कुनै पनि मुलुकका लागि महत्त्वपूर्ण हुनेगर्छ। नेपालले महासभा साइडलाइनमा अति कम विकसित राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक, सार्क मन्त्रिस्तरीय बैठक लगायतको नेतृत्व गर्ने अवसर हुन्थ्यो। नेपालमा परराष्ट्र मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले गरिरहेको अवस्थामा महासभामा नेपालको तर्फबाट नेतृत्व शून्य जस्तै भयो। भलै बुधवार हतारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सांसद डाक्टर नारायण…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक स्थगित हुनका अनौठा उदाहरण : कतै 'पादेको' भन्दै स्थगित त कतै पानीको 'संगीत'ले

    संसद बैठक स्थगित हुनका अनौठा उदाहरण : कतै 'पादेको' भन्दै स्थगित त कतै पानीको 'संगीत'ले

    काठमाडौं : २३ गतेदेखि आह्वान भएको संघीय संसदको अधिवेशन प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेको छ। २३ गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि एक पटक स्थगित भइ अर्को पटक सभामुखले प्रतिपक्षीको विरोधलाई वेवास्ता गर्दै बैठकलाई अगाडि बढाए।गृहमन्त्री बालकृष्ण खाँणले सरकारले ल्याएका अध्यादेशलाई टेबल गरी २५ गतेसम्मका लागि सभामुखले बैठक स्थगित गरे। २५ गते बसेको बैठकमा पनि प्रतिपक्षी दल एमालले विरोध गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • खुलामञ्चमा विप्लव संयोग : पाँच वर्षपछि पनि अमेरिकाविरुद्ध उस्तै आक्रोश

    खुलामञ्चमा विप्लव संयोग : पाँच वर्षपछि पनि अमेरिकाविरुद्ध उस्तै आक्रोश

    काठमाडौं : सोमवार खुलामञ्चमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुन: गर्जिए। २०७४ साल कात्तिक ८ गते खुलामञ्चमा अन्तिमपटक देखिएका विप्लव त्यसपछि काठमाडौंमा आयोजना भएका सभामा देखिएनन्। हुन त विप्लव नेतृत्वको नेकपाले त्यसयता काठमाडौंमा एउटामात्र सभाको आयोजना गरेको थियो - २०७५ साल मंसिर ८ गते प्रदर्शनीमार्गमा। त्यतिबेलाको सभामा वक्ताको रुपमा विप्लव पनि उपस्थित हुने बताइएको थियो। २०७५ साउन २२ मा नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • गोन्जालोको जेलभित्रै निधनपछिका दृश्य : कतै शोक त कतै खुशीयाली! नेपालमा जारी थियो रिहाईको माग

    गोन्जालोको जेलभित्रै निधनपछिका दृश्य : कतै शोक त कतै खुशीयाली! नेपालमा जारी थियो रिहाईको माग

    काठमाडौं : शनिवार काठमाडौंमा एउटा कार्यक्रम भयो- १७ हजार किलोमिटर पर पेरुको लिमामा जेल जीवन बिताइरहेका कम्युनिस्ट नेता अभिमल गुजमनको रिहाइको माग गर्दै। पेरुको क्रान्तिकारी पार्टी साइनिङ पाथका नेता गुजमन ‘गोन्जालो’को रिहाइको मागमा काठमाडौंमा कार्यक्रम आयोजना भएकै दिन उनको निधन पेरुको जेलमा ८६ वर्षको उमेरमा भयो। १९९२ देखि जेल जीवन विताइरहेका उनलाई आजिवन कारावासको सजाय सुनाइएको थियो। पछिल्लो समय नेपालमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell