खेललाई मित्रता र सद्भावको प्रतीकको रुपमा लिइँदै आइएको छ। देशहरुबीचको लामो विवाद र युद्धलाई खेलले मित्रतामा बदलेका इतिहास छन्। तर, आजाद जम्मु कश्मीर (एजेके) मा हुन लागेको कश्मीर प्रिमियर लिग (केपीएल) का कारण भने पाकिस्तान र भारतबीच कूटनीतिक युद्ध सुरु भएको छ। अगस्ट ६ बाट केपीएलको आयोजना एजेकेको राजधानी मुजफ्फरवादस्थित क्रिकेट स्टेडियममा हुने तय भएको छ। तर, टी-२० क्रिकेट लिग…
काठमाडौं : २०७७ साल साउन १२ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको दल जनता समाजवादी पार्टीले आधिकारिकता पायो। जसपाको आधिकारिकता पाएको वार्षिकोत्सव मनाउन एक दिन बाँकी रहँदा २०७८ साल साउन ११ गते निर्वाचन आयोगको फैसलासँगै एक अध्यक्ष ठाकुर राजनीतिक दलबिहीन बनेका छन्। २०७७ असार १२ गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच सम्झौता भई…
काठमाडौं : जनता समाजवादी पार्टी विधिवत रुपमा फुटको संघारमा छ। निर्वाचन आयोगले औपचारिक निर्णय दिँदै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईको नेतृत्वलाई स्वीकार गर्यो। आधिकारिकताको विवादका कारण आयोगमा दिनभर नै फरकखाले रौनक देखिन्थ्यो। सोमवार जसपाको आधिकारिकता सम्बन्धी निर्णय दिन दलको कार्यकारिणी समितिका सदस्यहरुको सनाखत आयोगमा सम्पन्न भयो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलासले आधिकारिकता विवाद समाधानका…
काठमाडौं : डिल्लीबजार कारागारमा पार्टीको आधिकारिकता सम्बन्धि विवाद सुल्ट्याउन निर्वाचन आयोगले सनाखत गराउन खोजे पनि जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै गएर म हस्ताक्षर गर्छु, यहाँ गर्दिन। उपेन्द्र यादव नेतृत्व निर्धक्क थियो - रेशमले उनीहरुकै पक्षमा आएर हस्ताक्षर गर्नेछन्। ५१ जना नेतामध्ये ३४ जनाले सनाखत गरिसकेकाले यादव रेशमको प्रतीक्षामै बसिरहे केही। तर,…
काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले कहिल्यै दल नबनाउने तर सधैं फुटाउने गरेको अभिव्यक्ति दिएका छन्। दल विभाजनका लागि आफूहरु निर्वाचन आयोगमा उपस्थित नभएको तर्क गर्दै उनले जनता आफ्नो पक्षमा रहेको जिकिर गरे। 'हामी दल विभाजनका लागि यहाँ आएको होइन। आयोगले पार्टी बनाउने होइन, फुटाउनेमात्र हो,' जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतका लागि आयोग…
काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। 'हाम्रो पक्षमा ३४ जनाको सनाखत भइसक्यो,' अध्यक्ष यादवले खुशी हुँदै भने। अध्यक्ष यादवले अहिले जेलमा रहेका सांसद रेशम चौधरीलाई पर्खिरहेको बताए। चौधरीले हस्ताक्षर गरेमा ३५ जना यादवको पक्षमा हुनेछन्। महन्थ ठाकुर राजेन्द्र महतो पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। लामो समय महन्थ…
काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित निर्वाचन आयोगका अधिकारीहरु पुगे पनि चौधरीले आयोगमै आउने चाहना देखाएका…
काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनले अध्यक्ष उपेन्द्र यादवतिर हस्ताक्षर गरेका छन्। सनाखतपछि उनले भने, 'जसपामा थियौं। जसपा बन्यौँ। जसपामा रहन्छौँ। हिजो राजपा र समाजवादी मिलेपछि जसपा बनेको। जसपा नै रहन्छौँ।'…
काठमाडौं: २०१९ को डिसेम्बर अन्त्यतिर चीनको हुपेई प्रान्तको वुहानमा पहिलोपटक पुष्टि भएको कोभिड-१९ को संक्रमण विश्वभर फैलिरहेको छ। कतिपय देशमा कोभिड-१९ को तेस्रो लहर चलिरहेको छ भने कतिपय देश तेस्रो लहरको त्रासमा छन्। कोभिड-१९ को संक्रमण स्रोत तथा सुरुवाती स्थान कुन ठाउँ हो भन्ने वैज्ञानिक रुपमा पुष्टि भएको छैन। यद्यपि वुहानलाई कोभिड-१९ को ‘आउटब्रेक इपिसेन्टर’ मानिँदै आएको छ। वुहानको सी…
काठमाडौं : चिनियाँ राष्ट्रपति सि चिनफिङ चीनको सत्ता सम्हालेको दशकपछि चिनियाँ स्वाशासित क्षेत्र तिब्बत पुगेका छन्। बुधवार राष्ट्रपति सी तिब्बत पुगेसँगै उनले त्यहाँ विकास निर्माणको अवस्थाबारे जानकारी लिएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव समेत रहेका सीले त्यहाँको दक्षिण पश्चिम शहर नियाङचीको भ्रमण गरे। बुधवार त्यहाँको माइनलिङ विमानस्थलमा अवतरण गर्दा उनलाई स्थानीयले भव्य स्वागत…
अमेरिकी कूटनीतिज्ञ, गुप्तचर र अन्य कर्मचारीको स्वास्थ्यमा असर पारिरहेको रहस्यमयी ‘हवाना सिन्ड्रोम’ ले विश्वभर सनसनी मच्चाइरहेको छ। यसबारेको नयाँ रिपोर्टले मध्य एसियामा भएका घटनाहरुमाथि संदेश प्रकट गरेको छ। गत जुलाई २० मा एनबीसीले एक रिपोर्ट प्रकाशित गर्दै किर्गिस्तानमा एकभन्दा बढी अमेरिकीमा यसको लक्षण देखा परेको र जसमा एक बच्चसमेत रहेको उल्लेख छ। त्यसको एक दिनपछि उज्बेकिस्तानमा पनि अमेरिकी अधिकारीमा यस्तै…
काठमाडौं : सोमवारबाट नेपालमा अमेरिकामा विकास भएको कोभिड-१९ विरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको छ। ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका लागि दिन थालिएको 'सिंगल डोज' खोपका कारण थप केही साइड इफेक्टहरु देखिन सक्ने अमेरिकी फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए)ले जनाएको छ। साथै यसप्रति सचेतसमेत गराएको छ। सामान्यतय खोप प्रयोग गर्दा ज्वरो आउने, ज्यान दुख्ने लगायतका लक्षणहरुसहितको साइड…
काठमाडौं : तीन दिन अगाडिमात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा लेखे - 'सर्वोच्चको संवैधानिक इजलासबाट भएको फैसलाका कारणले संसदीय व्यवस्था, दलीय प्रणाली र सुशासनमा पर्न सक्ने असरका बारेमा बहस सुरु गरौं।' उनको यो स्टाटसमा बहस गर्दै सर्वसाधरणले उनीप्रति कटाक्षसहितका आक्षेपहरु लगाउनेक्रम सुरु भयो। उनको धारणामा शिव फुयालले प्रतिक्रिया दिए - 'बहस गरौँ। किन यस्तो अवस्था आयो भनेर। पार्टीमा अल्पमत…
काठमाडौं : संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै संसदीय सर्वोच्चतालाई कुल्चिएका केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले परमादेशबाट पदच्युत गर्यो। जाँदाजाँदै ओलीले आफू जनादेशबाट प्रधानमन्त्री बनेको र परमादेशबाट छाडेर जान लागेको टिप्पणी गरे। यद्यपि, विश्वको राजनीतिक इतिहासमा जनादेशको रुपयोग गर्दै संवैधानिक सर्वोचता लत्याउँदा अदालतको आदेशबाट पद गुमाउने उनी एक्ला सरकार प्रमुख भने होइनन्। जाँदाजाँदै आफ्नै नेतृत्वको सरकारले जारी गरेको कोभिड-१९ सम्बन्धी व्यवस्थापन गर्न बनेको…
अझै पनि बगराम एयरफिल्ड कंक्रिटको पर्खाल र रेजर तारले घरिएको छ। बगराम एयर बेसको रुपमा चिनिने यो स्थान पछिल्लो २० वर्ष अफगानस्तानमा अमेरिकी सैनिकको अड्डा थियो। यही महिनाको सुरुवातमा यो बेस अफगानी सेनालाई जिम्मा लगाइएको छ। अमेरिकी सैनिकहरु बगरामबाट बिदा भएका छन्। 'एयर बेसमा त्यस्तो महत्त्वपूर्ण केही छाडेका छैनन,' एयरबेसका हालका कमाण्डर जनरल मिर असदुल्लाह कोहिस्तानीले सिन्ह्वासँग भनेका छन्,…
काठमाडौं: लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवको योजना कालीगडकी-तिनाउ डाइभर्सन बहुउद्देशीय आयोजनाको कार्यालय एक साता अगाडि बुटवलमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्पन्न नहुँदै कार्यालयको उद्घाटनपछि लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द चर्किएको छ। कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा खसालेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिँचाइ गर्ने उद्देश्यसहित आयोजना अगाडि बढाइएको भए…
काठमाडौं : कोभिड-१९ महामारी र यसको नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण अपराध संख्यामा उतारचढाव देखिएको छ। संगठित अपराधहरुमा भने कमी आएका छन्। त्यस्तै चोरीसम्बन्धी घटनाहरुमा पनि कमी आएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ। यद्यपि सोही अवधिमा आत्महत्या तथा ज्यानसम्बन्धी अपराधमा भने कमी आएको देखिदैन। बरु महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटनाहरु भने अघिल्ला वर्षहरुमा भन्दा बढेका छन्।…
काठमाडौं: नेपाल-चीन रेलमार्ग निर्माणको चर्चा सुरु भएको पाँच वर्ष बढी भइसकेको छ। तर, रेलवे कहाँबाट नेपाल प्रवेश गराउने भन्ने अझै टुंगो लाग्न सकेको छैन। यस्तोमा चिनियाँ अध्ययनकर्ताहरुले उत्कृष्ट विकल्पको रुपमा सगरमाथा संरक्षित क्षेत्र हुँदै रेलमार्ग नेपाल प्रवेश गराउने सुझाव दिएका छन्। साउथ चाइना मर्निङ पोस्टले स्थानीय जर्नलमा प्रकाशित अनुसन्धान रिपोर्टलाई उदृत गर्दै सगरमाथा संरक्षित क्षेत्रबाट सुरुङ निर्माण गरी नेपाल र चीनलाई…
काठमाडौं : नेपालमा कोरोना भाइरसको 'डेल्टा भेरियन्ट' को नयाँ म्युटेसन फेला परेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि धेरैमा यसबारे चासो बढेको छ। नबढोस् पनि किन? संक्रमितको संख्या क्रमश: ओरालो लागिरहेर जनजीवन पहिलेकै अवस्थामा फर्किने अपेक्षा गरिरहेको बेला गएको सोमवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दियो। नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८…
कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ब्राजिलमा पाँच लाख नाघेको छ। ब्राजिलमा त्यस्ता विरलै मान्छे भेटिएलान जसले कोभिड-१९ का कारण आफन्त नगुमाएका हुन्- एक स्थानीय वैज्ञानिक भन्छन्। महादेशकै आधा जनसंख्यालाई बास दिइरहेको दक्षिण अमेरिकी राष्ट्र अहिले भाइरसका कारण बर्वाद भएको छ। जुन १८ मा ब्राजिल एक्लैमा मात्र विश्वको कुल कोभिड-१९ को मृत्युमध्ये एक-तिहाइ रेकर्ड भएको आवर वर्ल्ड इन डाटाको तथ्यांकमा उल्लेख छ।…