काठमाडौं : हरेक वर्ष चीनको हैनान प्रान्तको बोआओमा आयोजना हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन आज बुधवार सम्पन्न हुँदैछ। अप्रिल १८ देखि २१ सम्म आयोजना हुने सम्मेलनमा चिनियाँ राष्ट्रपतिले भिडियो मार्फत् विशेष सम्बोधन गरे। सम्बोधनका क्रममा उनले भने, 'वास्तविक मित्रताले जनताहरुले नजिक ल्याउँछ चाहे उनीहरु टाढा नै किन नहुन्।' फोरमको २० औं वर्षिकोत्सवको रुपमा आयोजना भएको सम्मेलन यसपटक 'अ…
काठमाडौं : दक्षिण एसियामा नेपालको भू-राजनीतिक अवस्थिति शक्ति राष्ट्रका लागि रणनीतिक रुपमा रहँदै आएको छ। नेपालका दुई छिमेकी राष्ट्रहरु चीन र भारत आफ्नो प्रभुत्व जमाई राख्न चाहन्छन्। त्यस्तै अमेरिकाका लागि पनि नेपाल दक्षिण एसिया हेर्न रणनीतिक महत्त्वको भूगोलको रुपमा रहँदै आएको छ। यतिबेला हिमालय राष्ट्र नेपाल तीन शक्तिकेन्द्र बिचको टकरावमा पर्दै आएको छ। चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ…
काठमाडौं : पछिल्लो समय भारतमा दैनिक दुई लाखको हाराहारीमा कोभिड-१९ को संक्रमण पुष्टि भइरहेको छ। खुला सीमाले जोडिएको नेपालमा पनि जोखिम बढ्दै गएको छ। नियन्त्रणको चरणमा पुगिसकेको कोभिड-१९ नेपालमा 'बाउन्स ब्याक' को क्रममै छ। पछिल्लो पटक नेपालमा कोभिड–१९ को नयाँ स्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’को संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलका…
काठमाडौं : राहदानी विभागले आउँदो सेप्टेम्बरदेखि विद्युतीय राहदानी जारी गर्ने तयारी गरेको छ। हाल विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको छ। विभागका निर्देशक राजेन्द्र पाण्डेका अनुसार नियमति रुपमा काम अगाडि बढ्यो भने विभागले सेप्टेम्बरसम्ममा विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गर्ने छ। हालसम्म विभागले ६७ लाख एमआरपी वितरण गरेको उनले जानकारी दिए। विभागले इ-पासपोर्ट जारी गर्ने तयारी गरिरहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक…
काठमाडौं : नेपाल सरकारले नेपाल भ्रमणमा आउने विदेशीलाई अन अराइभल भिसा दिने भएको छ। कोभिड-१९ को संक्रमण बढ्दै गएपछि एक वर्ष अगाडि सरकारले अन अराइभल भिसा दिन रोक लगाएको थियो। भारत लगायतका विश्वका विभिन्न देशमा कोभिड-१९ को दोस्रो वेभ सुरु हुँदैगर्दा नेपालमा पनि पछिल्लो समय संक्रमण दर बढ्दै गएको छ। यस्तोमा सरकारले भने विदेशी पर्यटकका लागि नेपाल प्रवेशमा खुकुलो नीति…
काठमाडौं : बंगलादेशको दुई दिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी मंगलवार नेपाल फर्किएकी छन्। भ्रमणका क्रममा नेपाल र बंगलादेशबिच चार वटा सम्झौतामा हस्ताक्षर भएका छन्। बंगलादेशका राष्ट्रपित बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा बंगलादेश पुगेकी राष्ट्रपति भण्डारीको उपस्थितिमा भएको द्वीपक्षीय वार्तामा उर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढ्ने, द्विपक्षीय व्यापारको प्रबर्द्धन गर्ने र…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चेतवानीका बाबजुद माधवकुमार नेपाल पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्यो। २०७५ जेठ ३ गते तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र)बिचको पार्टी एकतालाई सर्वोच्च अदालतले फागुन २३ गतेको फैसला मार्फत् उल्ट्याएपछि पुन: दुई पार्टी अस्तित्वमा आएका छन्। दुई पार्टी अस्तित्वमा आए पनि नेकपा एमाले स्पष्ट रुपमा दुई ध्रुवमा देखिन्छ। एउटा…
कोभिड-१९ पाण्डेमिक नियन्त्रणका लागि अहिले स्वास्थ्य विज्ञानको क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ। विश्वभरका वैज्ञानिक भ्याक्सिनको विकास तथा उत्पादनका लागि निरन्तर लागिरहेका छन्। २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको महामारी फैलिन थालेपछि भ्याक्सिनको अनुसन्धान, विकास र उत्पादनमा प्रतिस्पर्धा चलिरहेको छ। डब्लुएचओको आपतकालीन प्रयोग अनुमति/ पूर्वशर्त मूल्यांकनको चरणमा हाल १५ वटा भ्याक्सिन रहेका छन्। जसमध्ये ६ वटा भ्याक्सिन चीनमा विकास भएका हुन्। विश्वमा हाल १८१ भ्याक्सिन…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसलापछि केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरणको परिवर्तनका संकेत देखिएको छ। अदालतले २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबिचको एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरिदिएसँगै दुवै पार्टी पुरानै अवस्थामा फर्किएका छन्। २०७४ फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री…
काठमाडौं : २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द 'विप्लव' माथि सरकारले प्रतिबन्ध लगायो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मोहन वैद्य 'किरण'सहित अलग भएर नेकपा-माओवादीमा लागेका विप्लव दोस्रो संविधानसभामा नेकपा-माओवादीबाट संविधानसभाको बहिस्कार गरे। तत्कालीन नेकपा-माओवादीमा नेता रामबहादुर थापा 'बादल'सँग शक्ति संघर्षका कारण वैद्यलाई साथ छाडी छुट्टै पार्टी बनाए २०७१ सालमा। २०७१ सालमा वैद्य नेतृत्वको पार्टीको केन्द्रीय कमिटीको बैठक बस्दै गर्दा खड्कबहादुर विश्वकर्मा…
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले मंगलबार वार्ता गर्ने घोषणा गर्दै गृहमन्त्री रामबहादुर थापा 'बादल' नेतृत्वको वार्ता टोली गठन गर्यो। त्यसको केही घण्टामा नै विप्लवले वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको जानकारी गराए। दुबै पक्षले वार्ताको वातावरणका लागि भित्रभित्रै गृहकार्य गरिरहेका खबर आइरहेका थिए। विप्लवले सरकारले वातावरण बनाए वार्ता गर्ने बताएका…
फेब्रुअरी १ मा म्यानमारमा सैन्य 'कू' पछि दैनिक जस्तो सर्वसाधारण प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भइरहेको छ। हिंसा भड्किँदै जाँदा आइतावारमात्र कम्तिमा १८ जनाको मृत्यु भएको राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ। देशका विभिन्न स्थानमा दैनिक जस्तो झडप भइरहेको छ। आइतवारमात्र ३० जना घाइते भएका छन्। राष्ट्रसंघीय मानवअधिकार आयुक्तको कार्यालयले म्यानमारका जनतालाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार रहेको भन्दै त्यसको सम्मान गर्न…
काठमाडौं : प्रतिनिधिसभा विघटनपछि चौतर्फी आलोचनाको सिकार भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सिंहदरबारमा तामझामका साथ सरकारको तीन वर्षे प्रगति विवरण प्रस्तुत गरे। सरकारको तीन वर्षको अधिकांश समय बालुवाटारबाट सत्ता सञ्चालन गरेका प्रधानमन्त्री विरैले सिंहदरबार पुगे, विरैले जनतामाझ पुगे। पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि आलोचना खेपिरहेका उनी यसबीच सडक, पुल शिलान्यास र उद्घाटनमा हरेक साता जस्तो सहभागी भइरहेका छन्। र त्यही…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको तीन वर्ष पूरा गरेको अवसरमा सिंहदरवारमा प्रेस ब्रिफिङ गरे। दुई घण्टा १० मिनेट लामो समयसम्म ब्रिफिङमा बोलेका प्रधानमन्त्री ओलीले करिब आधा समय सरकारको प्रतिनिधिसभा विघटनको निर्णयलाई बचाउ गर्न खर्चिए। उनले पटक पटक प्रतिनिधिसभा विघटनलाई संवैधानिक भन्दै दोहोर्याइ रहे। वैशाखमा चुनाव हुने दाबी प्रस्तुत गरिरहे। उनले सम्बोधनको सुरुमै सरकारलाई काम गर्न नदिइएको आरोप…
काठमाडौं : २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी) ले तत्कालीन राज्यसत्ताविरुद्ध जनयुद्धको घोषणा गर्यो। जनयुद्ध सुरु भएको २५ वर्ष पूरा भएको छ। तत्कालिन नेकपा (माओवादी)ले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको फागुन १ गते ओझेलमा पर्दै गएको छ। शनिवार पनि यो ओझेलमा पर्यो। तत्कालिन माओवादीको नेतृत्व विभाजन हुँदा जनयुद्ध दिवस मनाउने विषय ओझेलमा पर्यो। तीन वर्ष अगाडि तत्कालीन नेकपा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको डेढ महिना कटिसकेको छ। ओलीले स्थायित्व र समृद्धिका लागि प्रतिनिधिसभा विघटन गरेको र दुई तिहाई आवश्यक रहेकाले नयाँ निर्वाचनमा जानुपरेको जवाफ दिँदै आएका छन्। सरकार बनेपछि अधिकांश समय मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नपुगी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै सत्ता चलाइरहेका ओली सुरक्षा थ्रेटको बहाना गरेर आफ्नै पार्टी कार्यालय धुम्बाराही समेत पुगेनन्। तर,…
काठमाडौं : नेपाल भ्रष्टाचारको सूचीमा औशत भन्दा तल्लो अंक प्राप्त गर्दै १८० देशको सूचीमा ११७ औं स्थानमा झरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनले बिहीवार जारी गरेको २०२० करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई)मा नेपालले ३३ अंक प्राप्त गर्दै भ्रष्ट देशहरुको सूचीमा चार स्थान माथि उक्कलिएको छ। अघिल्लो वर्ष नेपाल ३४ अंकका साथ ११३ औं स्थानमा थियो। त्यस्तै, नेपाल दक्षिण एसियामा बढी भ्रष्टाचार हुने देशको…
काठमाडौं : 'केपी ओली र ओलीका मान्छेले सेटिङ मिलाइसकेका छौँ भन्ने गरेका छन्। उनीहरुले भन्ने गरेको सेटिङलाई जनताले भत्काएर नयाँ सेटिङ जनताको पक्षमा खडा गर्ने छन्। उनीहरुका प्रतिगामी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ,' नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघ ९ गत काठमाडौंमा आयोजित विरोधसभामा भनेका थिए, 'आज काठमाडौंका सडकमा उर्लेको जनसागर हाम्रो अदालतले पनि देख्छ।…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड-१९ को खोप दिने गरी प्राथमिकतामा वर्गीकरण गरेको छ। केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या तीन करोड २ लाख २० हजार ६५९ रहेको छ। सामान्यत तीन करोड जनसंख्यामा खोप दिनुपर्ने भनी वर्गीकरणमा पारिएको जनसंख्या दुई करोड १६ लाख हुन आउँछ। जसमध्ये पहिलो चरणमा तीन प्रतिशत अर्थात् ९ लाख…
काठमाडौं : प्रधानमन्त्री ज्यू, बुधवार तपाईँले पढाएको पत्रकारिताको पाठले हल्का छोयो। केहीमा सहमति केहीमा विमती रह्यो। त्यही सहमति र विमतिलाई लेख्दै छु। तपाईँले पीत पत्रकारिताको पाठ पढाउनु भयो। तपाईँले भन्नु भएको थियो कि- 'पहिलो कुनै पनि शर्तमा कुनै पनि अर्थमा देशभक्ति किञ्चित कमी आउनु हुँदैन। देशभक्ति नभएको नेपाली त होला प्रमाणपत्रको हिसावले मन भावनात्मक हिसाबले देशभक्ति नभए त्यो के…