PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • कोभिड-१९ को पछिल्लो तथ्यांक : परीक्षण घट्दै, दैनिक संक्रमण पुष्टि हुने मध्ये औशतमा १.३ प्रतिशतको मृत्यु

    कोभिड-१९ को पछिल्लो तथ्यांक : परीक्षण घट्दै, दैनिक संक्रमण पुष्टि हुने मध्ये औशतमा १.३ प्रतिशतको मृत्यु

    काठमाडौं :  पछिल्ला दिनमा कोभिड-१९ को नमुना परीक्षणमा कमी आएसँगै संक्रमण दर पनि कम हुँदै आएको छ। संक्रमण पुष्टि हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमित पनि दैनिक जसो घट्दै गएका छन्। !function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"])for(var e in a.data["datawrapper-height"]){var t=document.getElementById("datawrapper-chart-"+e)||document.querySelector("iframe[src*='"+e+"']");t&&(t.style.height=a.data["datawrapper-height"][e]+"px")}}))}(); हालसम्म नेपालमा दुई लाख ४९ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ। कुल संक्रमितको ४.४ प्रतिशत मात्र…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको उचाइभित्रको 'माउन्टेन डिप्लोमेसी' : कसरी सहमतिमा पुग्यो ८८४८.८६ मिटर मिलनबिन्दु?

    सगरमाथाको उचाइभित्रको 'माउन्टेन डिप्लोमेसी' : कसरी सहमतिमा पुग्यो ८८४८.८६ मिटर मिलनबिन्दु?

    काठमाडौं : मंगलावार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गरे। यसअघि मान्यता पाएको उचाइ ८ हजार ८४८ मिटरमा ८६ सेन्टिमिटर थपिँदै नयाँ उचाइलाई दुवै देशले मान्यता दिएका छन्। दुई देशबिच सगरमाथाको उचाइलाई एकरुपता दिनका लागि सात पटक सम्म छलफल भएको थियो। दुवै देशले छुट्टा छुट्टै सगरमाथाको उचाइ मापनका लागि सर्भे गरेका थिए। दुवै सर्भेको नतिजामा फरक-फरक नतिजा आएपछि सात…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो बाहेक अरुको कुरा नसुन्ने प्रधानमन्त्री ओलीलाई स्थायी कमिटीका 'कमरेडहरुको विवेक' माथि छ विश्वास?

    आफ्नो बाहेक अरुको कुरा नसुन्ने प्रधानमन्त्री ओलीलाई स्थायी कमिटीका 'कमरेडहरुको विवेक' माथि छ विश्वास?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको संकट यतिबेला छलफलका लागि स्थायी कमिटीमा पुगेको छ। आइतवार पार्टी कार्यालयमा सुरु भएको बैठक सात दिनका लागि स्थगित गरिएको छ। ४४ सदस्यीय स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित रहेको बैठकमा प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी शर्मा ओली भने गएनन्। यद्यपि, उनले बालुवाटारबाटै स्थायी कमिटी सदस्यहरुलाई पत्र लेख्दै बैठकमा सहभागी हुन नसक्ने स्पष्ट पारे।…

    विस्तृतमा पढ्नुस्

  • नेपालको परराष्ट्र नीति : 'सफ्ट पावर' को रुपमा मुलुकलाई विकास गर्ने, आवश्यक परे 'ट्रयाक टु डिप्लोमेसी' को प्रयोग

    नेपालको परराष्ट्र नीति : 'सफ्ट पावर' को रुपमा मुलुकलाई विकास गर्ने, आवश्यक परे 'ट्रयाक टु डिप्लोमेसी' को प्रयोग

    काठमाडौं : सरकारले पहिलोपटक परराष्ट्र नीति सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन्। नेपाल सरकारले स्वीकृत गरेको नीतिले नेपालको विदेश मामिलामा संलग्नताको विषयमा स्पष्ट रुपमा मार्ग तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नीतिले छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्ने उद्देश…

    विस्तृतमा पढ्नुस्

  • बुटवल अपडेट : तस्करले प्रहरीकै पेस्तोल खोसी प्रहरीमाथि गोली हानेपछि...

    बुटवल अपडेट : तस्करले प्रहरीकै पेस्तोल खोसी प्रहरीमाथि गोली हानेपछि...

    काठमाडौं : रुपन्देहीको बुटवलमा गोली चलेको छ। बुटवल उपमहानगरपालिका ८ शुक्रपथ, शुक्रनगरस्थित होटल कलसमा तस्करहरुको टोलीले प्रहरी माथि गोली चलाएको हो। उनीहरुलाई नियन्त्रणमा लिन पुगेको सादा पोशाकका प्रहरीसँग रहेको पेस्तोल खोसी तस्कर समूहका एक जनाले प्रहरी माथि गोली प्रहार गरेका हुन्। उनले चलाएको गोली प्रहरीलाई नलागी तस्कर समूहका अर्का एक जनालाई लागेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षणक…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवाद : पार्टी कमिटी बाहिर निकास खोज्दै ओली, बैठकमै गलाउने रणनीतिमा प्रचण्ड-नेपाल समूह

    नेकपा विवाद : पार्टी कमिटी बाहिर निकास खोज्दै ओली, बैठकमै गलाउने रणनीतिमा प्रचण्ड-नेपाल समूह

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको विवाद थामिने संकेत देखिएको छैन। पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री  केपी शर्मा ओली पार्टीभित्र एक्लिँदै गएका छन्। पार्टीको बैठक छलिरहेका उनी अहिले भित्रभित्रै रणनीति बनाउन लागेको उनी निकटस्थ स्रोत बताउँछ। ओलीलाई अहिले पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पद छाड्न दबाब बढ्दै गएको छ। यस्तोमा ओलीले रणनीति तय गर्न आफू निकटका…

    विस्तृतमा पढ्नुस्

  • तथ्यांकमा कोभिड-१९ को पछिल्लो अवस्था : कूल संक्रमितको ४७ प्रतिशत उपत्यकामै, मर्ने पनि ३८ प्रतिशत उपत्यकाकै

    तथ्यांकमा कोभिड-१९ को पछिल्लो अवस्था : कूल संक्रमितको ४७ प्रतिशत उपत्यकामै, मर्ने पनि ३८ प्रतिशत उपत्यकाकै

    काठमाडौं : कोभिड-१९ संक्रमणको खराब देशहरुको सूचीमा नेपाल ३७ औं स्थानमा छ। सोमवार मध्यान्हसम्मको अध्यावधिक रिपोर्ट अनुसार नेपालमा दुई लाख ३३ हजार ४ सय ५२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। विश्वभर हालसम्म ६ करोड ३५ लाख ८९ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भइसकेको छ। कूल संक्रमितको ०.३७ प्रतिशत नेपालामा रहेको छ। हालसम्म नेपालमा संक्रमण पुष्टि भएमध्ये…

    विस्तृतमा पढ्नुस्

  • के हङ्‍कङ नेपालबाटै पुगेको हो कोरोना भाइरसको चौथो वेभ? पछिल्ला केसमा मिल्यो नेपालमाजस्तै भाइरल जेनोम

    के हङ्‍कङ नेपालबाटै पुगेको हो कोरोना भाइरसको चौथो वेभ? पछिल्ला केसमा मिल्यो नेपालमाजस्तै भाइरल जेनोम

    हङ्‍कङमा केही दिन यता कोभिड-१९ संक्रमणको न्यू वेभ सुरु भएको छ। डान्स क्लबबाट क्लस्टर केसहरु पुष्टि भएका छन्। गत मंगलवार मात्र पुष्टि भएका ८० मध्ये ५५ केस डान्स क्लबसँग सम्बन्धित थिए। गत जनवरी देखि हङकङमा पुष्टि भएको धेरै संख्यामा हो। त्यहाँका चिकित्सकहरुले कोभिड-१९ संक्रमणको चौथो वेभ सुरु हुनसक्ने चेतावनी दिएका छन्। जाडो मौसम सुरु हुँदै गर्दा संक्रमण दर बढ्ने र…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ रक्षामन्त्रीको 'गुपचुप' नेपाल भ्रमणबारे के भन्छ चिनियाँ रक्षा मन्त्रालय? मिडिया पनि मौन

    चिनियाँ रक्षामन्त्रीको 'गुपचुप' नेपाल भ्रमणबारे के भन्छ चिनियाँ रक्षा मन्त्रालय? मिडिया पनि मौन

    काठमाडौं : चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री नेपालको ८ घण्टा लामो नेपाल भ्रमण सकेर आइतबार काठमाडौंबाट विदाई भए। उनको भ्रमणलाई नेपालले 'वर्किङ भिजिट'को रुपमा प्रस्तुत गर्दै द्वीपक्षीय हितका विषयमा कुरा भएको उल्लेख छ। उता चीन पनि भ्रमणलाई लिएर आइतवार साँझ सम्म मौनजस्तै थियो। सोमवार बिहानमात्र चिनियाँ रक्षा मन्त्रालयले चीनका रक्षा प्रमुखको नेपाल भ्रमण भएको जनाएको छ। त्यसअघि मन्त्रालयले उनको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल 'इंगेज' गर्ने दिल्लीको रणनीति: भारतीय विदेश सचिवको एजेन्डाविहीन भ्रमण, सीमाभन्दा उत्तरतिर नजर

    नेपाल 'इंगेज' गर्ने दिल्लीको रणनीति: भारतीय विदेश सचिवको एजेन्डाविहीन भ्रमण, सीमाभन्दा उत्तरतिर नजर

    काठमाडौं : एक वर्ष लामो संवादहीनता तोड्दै नेपाल र भारतबीच औपचारिक रुपमा संवादको सुरुवात भएको छ। २०१९ नोभेम्बर २ मा भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भू-भागमा पार्‍यो। त्यसपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएर भूमिबारे भारतीय दाबी गलत रहेको भन्दै नक्सा सच्याउन माग गर्‍यो। तर, भारतले उक्त भूमि आफ्नै रहेको दाबी गरिरह्‍यो। यसबीच नेपालले भारतलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनको रिपोर्ट, ८४ प्रतिशत भन्छन् : सरकारकै कारण

    नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनको रिपोर्ट, ८४ प्रतिशत भन्छन् : सरकारकै कारण

    काठमाडौं : भ्रष्टाचार सम्बन्धी एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढिरहेको देखाएको छ। ट्रान्सफरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यरोमिटर (जीसीबी) एसियाको प्रतिवेदन अनुसार अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मुल कारण सरकार भएको बताएका छन्। त्यस्तै, पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएकामध्ये १२ प्रतिशतले सार्वजनिक सेवा लिँदा घुस दिएको तथा २९ प्रतिशतले आफ्नो ब्यक्तिगत पहुँचको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, प्रतिवेदनले नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक किचलोमा नेकपा, बढ्दै उत्तर र दक्षिणको सक्रियता

    आन्तरिक किचलोमा नेकपा, बढ्दै उत्तर र दक्षिणको सक्रियता

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा छ। यही मेसोमा बाह्य शक्तिकेन्द्र को नेपालमा सक्रियता बढ्न थालेको छ। अबको सातामात्र मात्र चीन र भारतबाट नेपालमा कुटनीतिक भ्रमण हुँदैछ। यसै साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गला नेपाल आउँदैछन्। सचिव स्तरीय संयन्त्रको बैठकका लागि नेपाल आउन लागेका उनी फर्केको दुई दिनपछि उत्तरी छिमेकी चीनबाट स्टेट काउन्सिलर वेइ फङह नेपाल आउँदै…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौताको १४ वर्ष : अलपत्र आयोग, द्वन्द्व पीडितका लागि कानुन न न्याय

    शान्ति सम्झौताको १४ वर्ष : अलपत्र आयोग, द्वन्द्व पीडितका लागि कानुन न न्याय

    काठमाडौं : विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ। यस १४ वर्षमा सम्झौताले परिकल्पना गरेको एउटा पाटो भने अझै अलपत्र छ। संक्रमणकालीन न्यायको प्रक्रिय अलपत्र हुँदा १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका पीडितहरुले अझै न्याय पाउन सकेका छैनन्। २०६३ सालमा द्वन्द्व अन्त्य भए पनि पीडितहरु अझै द्वन्द्वको घाउ लिएर जिउन बाध्य छन्। तत्कालीन युद्धरत पक्ष नेकपा माओवादी  र सात…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल र आइसोलेसन सेन्टर खाली घरघरमा कोभिड-१९ संक्रमित

    अस्पताल र आइसोलेसन सेन्टर खाली घरघरमा कोभिड-१९ संक्रमित

    काठमाडौं : हालसम्म नेपालमा दुई लाख १२ हजार ९१७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका मध्ये ५८.८ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन्। एक लाख ८२ हजार ७८० जना संक्रमित संक्रमण मुक्त भइसक्दा ०.६ प्रतिशत अर्थात् एक हजार २५९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधवार सम्मको तथ्यांकमा उल्लेख छ। त्यस्तै, हाल १३.६ प्रतिशत अर्थात २८…

    विस्तृतमा पढ्नुस्

  • नेकपा जोगाउन शक्ति केन्द्रको दौडधुप : शीतल निवासको कसरत, चिनियाँ दूतावासको सक्रियता

    नेकपा जोगाउन शक्ति केन्द्रको दौडधुप : शीतल निवासको कसरत, चिनियाँ दूतावासको सक्रियता

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजनोन्मुख विवाद चर्किँदै जाँदा आन्तरिक तथा बाह्य शक्तिकेन्द्रको सक्रियता बढ्न थालेको छ। नेकपाभित्रको विवाद मथ्थर पार्न र विभाजनबाट रोक्नका लागि आन्तरिक शक्ति केन्द्रको रुपमा रहेको राष्ट्रपति कार्यालयको सक्रियता बढेको छ। केही दिन देखि राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपाका नेताहरुसँग बाक्लै  भेटघाट भएको छ। त्यस्तै, बाह्य शक्ति केन्द्र 'चिनियाँ दूतावास'ले पनि आफ्नो सक्रियता बढाएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री किन बारम्बार बजाइरहन्छन् 'राजीनामा'को बेमौसमी बाजा?

    प्रधानमन्त्री किन बारम्बार बजाइरहन्छन् 'राजीनामा'को बेमौसमी बाजा?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सत्तारुढ दलभित्रै चेपुवामा छन्। पार्टीभित्र अल्पमतमा हुँदा पार्टी कमिटीका बैठकहरु छल्दै आएका उनले आफ्नो पक्षका नेताहरुसँग भने बाक्लै छलफल र भेटघाट गरे। त्यतिमात्र होइन मदन भण्डारी फाउन्डेसनको नाममा कार्यकर्ताहरुलाई सम्बोधन गर्नसमेत भ्याए। पार्टीभित्र आफू अफ्ठ्यारो अवस्थामा पर्दा उनले पटकपटक एउटा अस्त्र फाल्ने गरेका छन्- 'राजीनामा'को। गत साता त्रिवि शिक्षण अस्पतालमा भएको एक कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • कहाँ कहाँ छन् नेपालभित्रका दुई लाख संक्रमित?

    कहाँ कहाँ छन् नेपालभित्रका दुई लाख संक्रमित?

    काठमाडौं :  दक्षिण एसियामा पहिलोपटक जनवरी २४ अर्थात् गत वर्ष माघ १० गते वुहानबाट आएका एक जना विद्यार्थीमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। उनमा कोभिड १९ पुष्टि हुँदा उनी संक्रमण मुक्त भइसकेका थिए। चीन कोभिड-१९ संक्रमणको नियन्त्रणतर्फ थियो। त्यसयता तीन महिना कसैमा पनि संक्रमण देखिएन्। त्यतिबेलासम्म चीनले संक्रमण नियन्त्रण गरी कोभिड-१९ को इपिसेन्टर वुहानसमेत खुला गरिसकेको थियो। तर, नेपालमा चैत १२…

    विस्तृतमा पढ्नुस्

  • बाइडेनको जितले विश्व राजनीतिमा के अर्थ राख्छ? कुन देशसँगको सम्बन्धमा कस्तो असर पर्ला?

    बाइडेनको जितले विश्व राजनीतिमा के अर्थ राख्छ? कुन देशसँगको सम्बन्धमा कस्तो असर पर्ला?

    तीन दिनको अनिश्चिततापछि अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित हुने प्रक्षेपण गरिएको छ। अमेरिकी मिडियाहरुले मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बाइडेन विजयी हुने भन्दै 'प्रेसिडेन्ट इलेक्ट' बाइडेनका रुपमा सम्बोधन गर्न थालेका छन्। ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा जनवरी २१ मा वाइडेन प्रवेश गर्दै गर्दा विश्व राजनीतिमा कस्तो प्रभाव पर्ला? सबैको चासो रहँदै आएको छ।  चिनियाँ प्रणालीलाई…

    विस्तृतमा पढ्नुस्

  • पार्टी कमिटीको बैठक छल्दै गुट भेलामा प्रधानमन्त्री आफैँ, नेपाल पक्षका नेता तान्न जबजको 'सुत्र'

    पार्टी कमिटीको बैठक छल्दै गुट भेलामा प्रधानमन्त्री आफैँ, नेपाल पक्षका नेता तान्न जबजको 'सुत्र'

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादको चंगुलमा फसिरहँदा पार्टी भित्र गुटभेला र भेटघाट तीब्र बन्दै गएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली यतिबेला पार्टी कमिटीको बैठकलाई छल्दै आफैँ गुट भेला गरिरहेका छन् - भलै उनले गुटको विरोध गरेर अभिव्यक्ति दिँदै आएका हुन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सचिवालयका बहुमत सदस्यहरुले पटक पटक खुमलटार र धुम्बाराहीमा…

    विस्तृतमा पढ्नुस्

  • जो बाइडेन: एउटा संगीत ब्यान्डले जोडेको वियोग र खुशीको क्षण

    जो बाइडेन: एउटा संगीत ब्यान्डले जोडेको वियोग र खुशीको क्षण

    अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन आगामी जनवरी २१ मा ह्वाइट हाउस प्रवेश गर्दैछन्। अमेरिकी सञ्चार माध्यमहरुले बाइडेनले ३०६ इलेक्ट्रोल कलेजको मतसहित राष्ट्रपतिमा निर्वाचित भएको प्रक्षेपण गरेका छन्। उनको चर्चा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा हुन थालिसकेको छ। पेन्सलभेनियामा जित हात पार्ने प्रक्षेपणसहित बाइडेनलाई 'प्रेसिडेन्ट इलेक्ट' बाइडेन भनेर विश्वभरका मिडियाले कभरेज गरेका छन्। शनिवार बिहान स्थानीय समयअनुसार भएको प्रक्षेपणसँगै उनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell