काठमाडौं : कोभिड-१९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र अटाएको छ। ७३ हजार ३९४ कोभिड-१९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ। पचासौं स्थानमा इथियोपियामा ७३ हजार ३३२ केस पुष्टि भएका छन्। तीन दिन अगाडिसम्म ५१ औं स्थानमा रहेको नेपाल भेनेजुएला र इथियोपियालाई पछाडि पार्दै बढी प्रभावित देशहरुको सूचीको ४९ औं…
काठमाडौं : पछिल्लो समय चर्किँदै गएको भारत-चीन सीमा विवादका क्रममा भारतले तिब्बती समूदायलाई सीमामा परिचालन गर्न थालेको छ। तिब्बती समुदायलाई लिएर बनाइएको स्पेसल फ्रन्टेयर फोर्स (एसएफएफ) सीमामा तैनाथ गरिएको छ। कोभर्ट रुपमा परिचालित हुँदै आएको यो समूह यसपटक खुला रुपमा आएको छ। विगत पाँच महिनादेखि भारत चीनबीच सीमा क्षेत्रमा बढ्दै गएको तनाबपछि गत अगस्टमा भारतीय सेनाले चिनियाँ पक्षलाई असफल पारेको…
काठमाडौं : हालसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६७हजार ८०४ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। संक्रमण पुष्टि भएका मध्ये ९ हजार जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी संस्थागत आइसोलेसनमा रहेका छन्। हालसम्म कोभिड-१९ को उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई सकेको छैन। यस्तो अवस्थामा संक्रमितहरुको शारीरिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको विकल्प…
काठमाडौं : हालसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। संक्रमण पुष्टि भएका मध्ये हाल ८ हजार ६९० जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। हालसम्म कोभिड-१९ को उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई सकेको छैन। यस्तो अवस्थामा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमित थप भएका छन्। देशभरका प्रयोगशालाबाट भएको ९ हजार ५३३ नमुनाको परीक्षणका क्रममा ४१८ महिला र ७३६ महिला गरी एक हजार १५४ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये बागमती…
काठमाडौं : काठमाडौं जिल्लामा आइतवारसम्म १३ हजार ६१६ जना कोभिड-१९का संक्रमित पहिचान भइसकेका छन्। जिल्लामा पहिचान भएका संक्रमितमध्ये ५० प्रतिशत बढी संक्रमित काठमाडौं महानगरपालिकामा मात्र छन्। महानगरमा हालसम्म ६ हजार ८५७ जना संक्रमित पहिचान भएको महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ। जुन जिल्लाको कुल संक्रमितको ५०.३५ प्रतशित हो। काठमाडौ महानगरपालिकामा हालसम्म ५५ जनाको मृत्यु भइसकेको छ। त्यस्तै दुई हजार ९०३…
काठमाडौं : कोभिड-१९ बाट नेपालमा हालसम्म ६२ हजार ७९७ जना संक्रमित भइसकेका छन्। जसमध्ये १५ हजार ८४९ जना काठमाडौं उपत्यकाका मात्र हुन्। जुन कुल संक्रमितको २५.२३ प्रतिशत हो। संक्रमण पुष्टि भएकामध्ये ७२.१ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन्। ४५ हजार २६७ संक्रमित संक्रमण मुक्त भइसके पनि अझै २७.३ प्रतिशत अर्थात १७ हजार १२९ जना अझै आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या…
काठमाडौं : सोमवारसम्मको तथ्यांक अनुसार चितवन एक हजार ३ सय ४४ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि भएमध्ये हाल ५ सय ४६ जना आइसोलेसनमा उपचाररत छन्। चितवनमा पुष्टि भएका संक्रमितहरुको कनेक्सन कतै न कतै रुपमा अस्पतालसँग जोडिएको तथ्यांकले देखाएको छ। जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)ले गरेको अध्ययनले जिल्लामा पुष्टि भएका संक्रमित मध्ये ५० प्रतिशतको कनेक्सन अस्पतालसँग…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड-१९ को नियन्त्रणका लागि तत्काल खराब स्थितिको आँकलन गर्दै सोही अनुरुपको आवश्यवक बजेट ब्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। २६ गते सम्पन्न नेकपाको स्थायी कमिटीको बैठकले सरकारसँग यस्तो आग्रह गरेको हो। संक्रमणको जोखिम बढ्दै गएकोले 'ओर्स्ट केस सिनारियो' को आँकलन गरी सोही अनुरुप बजेट तथा स्वास्थ्य सामाग्री, जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्न…
हाल नेपालमा कोभिड-१९ संक्रमितको संख्या ५४ हजार १५९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकामध्ये १५ हजार ११७ जना अझै आइसोलेसनमा छन्। कुल संक्रमितमध्ये ७१.५ प्रतिशत संक्रमण मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकमा उल्लेख छ। संक्रमितमध्ये ३८ हजार ६९७ जना संक्रमित निको भएका छन्। ३४५ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयको विवरणमा उल्लेख छ। जुन…
काठमाडौं : विभिन्न जिल्लामा थप ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय तथा अस्पतालले सोमवार बिहान यो समाचार तयार पार्दासम्म ६ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन्। मृत्यु पुष्टि भएका संक्रमितहरुमा मोरङ र नवलपरासी पूर्वका २/२ तथा कपिलवस्तु, महोत्तरीका १/१ जना रहेका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पछिल्लो २४…
काठमाडौं : कोभिड-१९ संक्रमणको हिसाबले सबैभन्दा कम प्रभावित भएको प्रदेश हो गण्डकी। गण्डकीमा आइतवार बिहानसम्मको अध्यवावधिक विवरणअनुसार दुई हजार ९६८ जना कोभिड-१९ का संक्रमित पहिचान भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ। सबैभन्दा कम संक्रमित रहेको कर्णाली प्रदेशमा दुई हजार ७८६ जनामा संक्रमण पहिचान भइसकेको छ। आइतवार मात्र गण्डकीमा थप ६५ जनामा कोभिड-१ को संक्रमण पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पोखरास्थित क्षयरोग…
काठमाडौं : सरकारको निर्देशन विपरित कतार एयरवेजले नेपाल ल्याएका यात्रुहरु मध्ये एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कतार एयरवेजबाट भदौ २२ गते बिहान नेपाल आइपुगेका एक नेपालीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको नेपाली सेनाका प्रवक्ता बिर्गेडियर जनलर सन्तोष बल्लभ पौड्यालले जानकारी दिए। संक्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेर राखिएको उनले जानकारी दिए। नेपाल सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै कतार…
काठमाडौं : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै विदेशमा अलपत्र नेपाली नेपाल फर्किन थालेका छन्। हवाई उडान सुरु गरेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले हवाई उडान सञ्चालनका लागि हवाई सेवा कम्पनीले पालना गर्नुपर्ने १२ शर्तहरु राखेको छ। १२ शर्त मध्ये पहिलो शर्त नै उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरु मात्र ल्याउन पाइने हो। वायु सेवा कम्पनीले…
काठमाडौं : पछिल्लो सात दिनमा नेपालमा साढे सात हजार बढी कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। भदौ १५ देखि भदौ २१ गतेसम्म नेपालमा कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या सात हजार ६९६ छ। जुन अघिल्लो साताभन्दा एक हजार ७० ले बढी हो। भदौ ८ देखि भदौ १४ सम्म नेपालमा ६ हजार ६२६ संक्रमित पहिचान भएका थिए। यो सात दिनमा नेपालमा संक्रमण…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा ४४ हजार २३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएकामध्ये ५७.८ प्रतिशत निको भइसकेका छन्। संक्रमण पुष्टि भएकामध्ये २७१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन ०.६ प्रतिशत हो। हाल ४१.६ प्रतिशत सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। शुक्रवार मात्र नेपालमा १४ मृत्युसहित एक हजार ३५९ जनामा संक्रमण…
काठमाडौं : मेडिकल सिटी भनेर चिनिने भरतपुरमा निजी अस्पतालको लापरवाहीका कारण मानिसहरुको ज्यान जान थालेको छ। अस्पतालमा उपचारका लागि जाने व्यक्तिलाई उपचार नगरी कोभिड-१९ को बहाना बनाएर भर्ना नलिँदा सोमवारमात्र तीन जनाले ज्यान गुमाएका छन्। भरतपुर - ११ का ६५ वर्षीय पुरुष सुरुमा भरतपुरको एक निजी अस्पतालमा उपचारका लागि पुगे। चितवन अस्पतालमा पुगेका उनलाई एक्सरे गरेपछि कोभिड-१९ को आशंकामा उपचारका लागि भर्ना गर्न…
काठमाडौँ: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै उपचारमा रहेका उनको अस्पतालमा नै मृत्यु भएको हो। ८४ वर्षका मुखर्जीको ब्रेन सर्जरीसमेत भएको थियो। 'डीप कोमा'मा रहेका उनको अस्पतालमा उपचार भइरहेको थियो। मृत्युपछि नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेताहरुले श्रद्धाञ्जाली व्यक्त गर्दै मुखर्जीको…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार ४ बजेसम्मको अध्यावधिक विवरणअनुसार नेपालमा ३७ हजार ३४० जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि भएकामध्ये ५५ प्रतिशत निको भइसकेका छन् भने ४४.४ प्रतिशत उपचारकै क्रममा छन्। कुल संक्रमितको ०.६ प्रतिशत संक्रमितको मृत्यु भएको छ। पछिल्ला दिनहरुमा मृतकको संख्या दैनिक बढ्दै गएको छ। शनिवारमात्र १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।…
हिजो सामाजिक सञ्जालमा हल्लिखल्ली मचियो - वर्थ डे केक होम डेलिभरी गर्न हिँडेकालाई प्रहरीले पक्राउ गर्यो भनेर। 'स्टार्ट अप कम्पनी' मास्ने नियत राखेर धरपकड नै गर्यो भनेर सामाजिक सञ्जालमा रोइलो देखियो। कार्यालय आउजाउ गर्दा हेरक दिन पारदर्शी पोलिथिनको झोलामा एकाध किलो तरकारी बोकेर हिँडेका मान्छेलाई प्रहरीले सडकमै बनाएको 'होल्डिङ सेन्टर'मा उभ्याइरहेको दृश्य देख्दा टिठ लागेन। तै पनि तिनीहरुलाई चेतावनी दिएर…