काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी राष्ट्रिय परीक्षण निर्देशिकाको तेस्रो संस्करण जारी गरेको छ। सडक र सदनमा कोभिड-१९ को निदानका लागि प्रयोग हुँदै आएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को विरोध भइरहेको छ। आरडीटी नेगेटिभ आएर क्वारेन्टाइनबाट फर्किएकाको मृत्यु भइसकेको छ। मृत्युपछि कोरोना पुष्टि भएको छ। बुधवारमात्र मृत्यु भएका मोरङका एक व्यक्ति पनि १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षण पछि…
काठमाडौँ: सरकारले निजी अस्पतालहरूलाई कोभिड-१९ का संक्रमितको उपचार गर्न दिने भएको छ। सरकारले लागू गरेको 'कोभिड १९ संक्रमितको उपचार बापत अस्पताललाई उपलब्ध गराउने सम्बन्धी आदेश'लाई परिमार्जन गर्दै निजी अस्पताललाई पनि उपचार गर्न दिने भएको हो। स्वास्थ्य मन्त्रालयले जारी गरेको आदेशमा कोभिड-१९ को संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसन वा सामुदायिक आइसोलेसन वा सरकारी अस्पतालमा राखेर उपचार गरिने व्यवस्था गरेको थियो। त्यस्तै…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१ जनासहित २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ३०४ नमुना परीक्षणका क्रममा देशभरका २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंमा ४१ जनासहित काठमाडौं उपत्यकामा ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये भक्तपुर र ललितपुरमा २/२ जनामा संक्रमण पुष्टि भएको…
काठमाडौं : लकडाउन खुलेपछि दैनिक औसतमा लकडाउन खुल्नु अगाडि भन्दा २२ प्रतिशतले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएका छन्। लकडाउन खुल्नु अगाडिको ८ दिन र खुलेपछिको ८ दिनको औसत संक्रमण पुष्टि भएको संख्यालाई आधार मान्दा दैनिक औसतमा ३० जना बढी संक्रमित पुष्टि हुँदै आएको छ। लकडाउन खुलेपछिको ८ दिनमा एक हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ। लकडाउन खुल्नु अगाडिको ८…
काठमाडौँ: चीनले नेपालसहित छिमेकी देशसँगका सीमा नाका खोल्ने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन्। चीन, नेपाल, अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार टेली कन्फ्रेन्समार्फत छलफल भएको थियो। सो छलफलमा चार देशका विदेशमन्त्रीबीच एक देशका नागरिकलाई अर्को देशमा प्रवेश दिने सहमति भएको थियो। सो अनुरूप चीनले नेपालसहित पाकिस्तान र…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८ जनासहित ३७ जिल्लामा ३११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभर ५ हजार ३२ जनामा गरीएको पीसीआर परीक्षणमा ३११ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। संक्रमण पुष्टि भएकामा सबैभन्दा बढी डोटीका ५८ जना रहेका छन्। त्यसपछि धेरै संख्यामा काठमाडौंमा संक्रमण पुष्टि भएको हो। काठमाडौंमा ४८…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार तीन जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गर्यो। मन्त्रालयको तथ्यांक अनुसार कोभिड-१९ को संक्रमण पुष्टि भएका ४८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार मृत्यु पुष्टि गरेकामध्ये सबै प्रदेश २ का रहेका छन्। यससँगै प्रदेश २ कोभिड-१९ को ग्राफमा सबैभन्दा अगाडि उक्लिएको छ। सबैभन्दा बढी संक्रमण पुष्टि भएको प्रदेश २ लाई…
काठमाडौं : पछिल्लो २४ घण्टामा ३१ जिल्लाका १३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा झापा र सिराहाका १/१ जना तथा मोरङका ३ र इलामका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका २, मोरङका २३ तथा…
दुई आर्थिक महाशक्ति संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध दशक यताकै खराब मोडमा पुगेको छ। ट्रम्प प्रशासनले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गराएसँगै यस साता दुई देशबीचको विवाद उच्च विन्दुमा पुगेको छ। जसको प्रतिक्रिया स्वरुप चीनले पनि छन्दुमा रहेको अमेरिकी माहावाणिज्य दूतावास बन्द गराएको छ। अमेरिकाले ह्युस्टनमा रहेको महावाणिज्य दूतावास बन्द गराएसँगै वुहानमा रहेको अमेरिकी महावाणिज्य दूतावास…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १३३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। साथै सोही अवधिमा १०७ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन्। योसँगै संक्रमितको संख्या १८ हजार २७४ पुगेको छ। त्यस्तै डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १० जना सहित २५ जिल्लामा संक्रमण पुष्टि भएको छ। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
काठमाडौ : पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५ जनासहित देशभर १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। उपत्यकाका तीनै जिल्लासहित २५ जिल्लामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटा र सुनसरीका २/२ जना तथा कोशी अस्पताल प्रयोगशालामा मोरङका ४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रादेशिक जनस्वास्थ्य…
काठमाडौं : पछिल्लो २४ घण्टामा १०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देश भरका २८ प्रयोगशालाबाट गरिएको तीन हजार ७७१ जनाको परीक्षणका क्रममा २१ जिल्लाका १०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सनसरीका ४ तथा कोशी अस्पताल प्रयोगशालामा मोरङका…
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २८ जिल्लाका १५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ९६३ आरटी-पीसीआर विधिबाट नमुना परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट ६०९ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमण पुष्टि भएकाहरुमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
काठमाडौं : गत असार ५ गते राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'सद्धे मान्छेले आत्महत्या नगर्ने' भन्दै कोरोनाले मानिसलाई शारीरिकमात्र नभई मानसिक तनाब पनि दिएको बताए। कोरोनाकै कारण नेपालमा कसैको पनि मृत्यु नभएको दाबी गर्दै प्रधानमन्त्रीले भनेका थिए, 'कोरोनाले त्रास फैलाएको र त्रासले डिप्रेसनमा जाने र डिप्रेसनमा गएको एउटा लक्षण हो, मरुँमरुँ लाग्ने। सद्धे मान्छेले आत्महत्या गर्नै सक्दैन।' गत…
काठमाडौं : पछिल्लो २४ घण्टामा २७ जिल्लाका १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना तथा कोशी अस्पतालमा भएको परीक्षणमा सुनसरीकै ४ जनासहित झापाका २ र इलामका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, प्रदेशिक प्रयोगशाला विराटनगरमा मोरङका १ र झापाका २ जनामा संक्रमण पुष्टि भएको छ। गजेन्द्र…
काठमाडौं : कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७४९ पुगेको छ। पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण केन्द्र प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेत वीरेन्द्रनगरका एक महिला र एक पुरुष, पञ्चपुरी नगरपालिकाका २ पुरुष…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २७ प्रयोगशालामा गरिएको ३ हजार ७४१ नमुना परीक्षणका क्रममा काठमाडौंसहित २६ जिल्लामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा सुनसरीका १ तथा गजेन्द्रनारायण सिहं अस्पताल प्रयोगशालामा सप्तरीका ३२ र सिराहाका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नारायणी अस्पताल प्रयोगशालामा पर्साका…
काठमाडौं : नेपालमा हालसम्म १७ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये ११ हजार ६३२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ। तर, प्रदेशका आधिकारिक निकाय स्वास्थ्य मन्त्रालय तथा त्यहाँका सामाजिक विकास मन्त्रालयको अद्यावधिक विवरण जोड्दा मृत्यु हुनेको संख्या ४८ पुगेको…
काठमाडौँ: पछिल्लो २४ घण्टामा २६ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २७ प्रयोगशालामा गरिएको ४ हजार ६८८ नमुना परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त भएका छन्। संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १ जना छन्। शुक्रबार संक्रमण पुष्टि भएका सप्तरीका संक्रमितको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको…
काठमाडौं : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये तनहुँ जिल्लाका ७ जना रहेका छन्। संक्रमितमध्ये तनहुँको म्याग्देका २, भानुका २ र ब्यासका ३ जना रहेका छन्। त्यस्तै, संक्रमितमध्ये नवलपरासी पूर्वका १८ जना रहेका छन्। उनीहरुमध्ये १३ जना पुरुष र ५ जना महिला रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या…