काठमाडौं : हिजो काठमाडौंमा दुई एकै प्रकारका दृश्य देखिए। तात्पर्य दुवैको विरोध थियो। एउटाको विरोध सरकारप्रति, अर्को समूहको विरोध सरकारको विरोध गर्नेप्रति। कोरोना संक्रमणको कहर एकातिर छ भने अर्कातिर राजनीतिक खिचातानीले देशको माहोल गर्मिएको छ। चारैतिरबाट चेपुवामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशनको अन्त्य गरे। लामो समयदेखि पार्टीका बैठकहरुलाई छल्दै आएका ओलीलाई नेकपा भित्रको प्रचण्ड र माधव नेपाल समूहले…
काठमाडौं : बिहीवार देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, पहिलो पटक वाग्मती प्रदेशका सबै जिल्लामा एकै साथ संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४७३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १०९ महिला र ३६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा एक हजार ८८३ जना…
काठमाडौं : नेपालमा मंगलवार साँझसम्मको तथ्यांक अनुसार संक्रमितहरुको संख्या १४ हजार ८६ छ। पछिल्लो पटक स्थानीय स्तरमा जनघनत्व भएका क्षेत्रमा पनि संक्रमण देखिन थालेको छ। महिलाहरुमा पनि पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको छ। हालसम्म नेपालमा संक्रमितमध्ये एक हजार ७७४ महिला छन्। त्यस्तै १२ हजार २७२ पुरुष संक्रमित छन्। नेपालमा हालसम्म दुई लाख ३३ हजार २२७ जनाको स्वाब परीक्षण गरिएको…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ८८६ नमुना परीक्षण गर्दा ११७ महिला र ३६५ पुरुषमा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १४ हजार ८६ पुगेको छ। जसमध्ये महिला एक हजार ७७४ र १२ हजार २७२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा २…
काठमाडौं : पछिल्लो २४ घण्टामा ३१६ जनामा संक्रमण पुष्टि भएको छ। २२ प्रयोगशालामा चार हजार ७११ जनाको स्वाब परीक्षण गर्दा ७१ महिला र २४७ पुरुषमा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा एक हजार ६५७ महिला र ११ हजार ९०७ पुरुषमा संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या १३ हजार ५६४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। संक्रमितमध्ये…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितहरुको संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा देशभरका २२ प्रयोगशालामा सात हजार ७९१ नमुनाको परीक्षण गर्दा ११२ जना महिला र ३६४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। कुल संक्रमितमध्ये एक हजार ५६८ जना…
काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जेठ २६ गते प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलबाट उठेका प्रश्नको जवाफमा परीक्षण दर १० हजार पुर्याउने बताएका थिए। तर पछिल्लो साता परीक्षण भने घट्दै गएको छ। 'असार १५ सम्म प्रत्येक दिन १० हजार रिपोर्ट दिने गरी काम अगाडि बढाएका छौं,' उनले भनेका थिए। भारतमा परीक्षणदर राम्रो रहेको र दक्षिण एसियामा भुटानपछि दोस्रो हुने उनले…
काठमाडौं : नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या ११ हजार ७५५ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका २२ प्रयोगशालामा गरिएको ६ हजार ५३४ जनाको स्वाब परीक्षणका क्रममा १०७ महिला र ४८६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, कोरोनाका कारण नेपालमा थप एक…
काठमाडौं : लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधवार सुरु भयो। विश्व कोभिड-१९ को माहामारीमा जुधिरहेको छ। वैज्ञानिकहरु औषधि र भ्याक्सिनको खोजमा जुटिरहेका छन्। बुधवारको बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे। 'भाइरस रिमुभिङ कार्ड' लेखिएको उक्त कार्डमा सबैले घाँटीमा भिरेको तस्विरमा देखिन्छ। एउटा…
काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायर बढाउन निजी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई पनि परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ। मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पीसीआर परीक्षण) गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका २०७७ जारी गर्दै निजी अस्पताललाई पनि परीक्षण गर्न अनुमति दिने तयारी थालेको हो। सरकारी प्रयोगशालामा नमुना आउने क्रम…
काठमाडौं : काठमाडौं उपत्यकामा ९ जनासहित देशभर पछिल्लो २४ घण्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये महिला ४८ र पुरुष ३८६ जना छन्। बिहीवार पुष्टि भएका संक्रमितमध्ये उपत्यकाका तीन जिल्लामा ९ जना रहेका छन्। पाटन अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४ र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै,…
काठमाडौं : माघ ९ नेपालमा पहिलोपटक कोभिड-१९ को संक्रमण एक व्यक्तिमा पुष्टि भयो। पहिलो केस देखिएको चार महिनामा नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। पछिल्लो दुई सातादेखि संक्रमितको संख्या दैनिक औसतमा ४३५ ले बढिरहेको छ। पछिल्लो दुई साताको तथ्यांक हेर्दा नेपालमा दैनिक औसतमा पाँच हजार ७६३ जनाको थ्रोट स्वाब आरटी-पीसीआर पद्धतिद्वारा गरिँदै आएको छ। यो तथ्यांक हेर्दा परीक्षण गरिएकामध्ये…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६२९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १० हजार ७२८ जनामा संक्रमण पुष्टि भइसकेको छ। बुधवार पुष्टि भएका संक्रमितमध्ये कोशी अस्पताल प्रयोशालामा सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ। विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा झापाका १० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक प्रयोशाला विराटनगरमा झापा र मोरङका एक/एक…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा चार हजार ९९५ जनाको स्वाब परीक्षण गर्दा ९० महिला र ४४८ जनामा पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आज संक्रमण पुष्टि भएकामध्ये विपि कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका १, सप्तरीका…
लकडाउन खुकुलो हुँदा निजी सवारीसधान चल्न थालेका छन्। बजार खुला हुँदै छ। ९० दिन घरमै थुनिएका तपाईँ साथीहरुसँग यो साता कुनै रेष्टुरेन्टमा बसेर रमाइलो साँझ बिताउने सोच्दै हुनुहुन्छ? वा तपाईँले आफ्ना वृद्ध आफन्तहरुलाई भेट्ने योजना पनि बनाइरहनु भएको छ? हुनसक्छ तपाईँले आफूलाई स्वस्थ महसुस पनि गरिरहनु भएको छ। र तपाईँले कोभिड-१९ परीक्षण गर्नु भयो र नतिजा नेगेटिभ पनि आयो। के…
काठमाडौं : प्रदेश ५ मा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश ५ मा संक्रमितको संख्या दुई हजार ५६७ पुगेको छ। सोमवार थपिएकामध्ये सबै भन्दा बढी पाल्पामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै पाल्पामा संक्रमितको संख्या १५० पुगेको छ। त्यस्तै, प्युठानमा सोमवार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेशका वरिष्ठ स्वास्थ्य…
काठमाडौं : नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न २२ प्रयोगशालामा भएको ६ हजार १९८ स्वाब परीक्षणका क्रममा ५३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा मोरङका ८ र सप्तरीका २ जना रहेका छन्। त्यस्तै, प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका ३ र मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ।…
काठमाडौं : कोभिड-१९ को चपेटमा सबै प्रदेशहरु परेका छन्। ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा छ। त्यस्तै सबैभन्दा कम प्रभावित प्रदेश वागमती, प्रदेश १ र गण्डकी रहेका छन्। पछिल्लो पटक ओखलढुंगामा एक जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७६ पुगेको छ। रसुवामात्र हालसम्म…
नयाँ दिल्ली र बेइजिङले आधिकारिक रुपमा सीमा विवादलाई नबढाउने सहमति गरेकै साता सीमामा हिंसात्मक झडप भए। नीतिगत तथा अनौपचारिक रुपमा र सञ्चार माध्यममा यस घटनालाई भारतको द्वपक्षीय सम्बन्धका विकल्पका बारेमा समेत चर्चा शुरु भएको छ। आम जनमानसमा सीमा क्षेत्रमा २० भारतीय सैनिकको मृत्युको जवाफ दिनुपर्ने धारणा बनिरहेको छ। समाचार रिपोर्टहरुमा मृतकको शरीर टुक्राटुक्रा भएको र सडक खन्ने औजार तथा फलामे…
काठमाडौं : प्रदेश ५ मा ९ जना कोरोना भाइरसका संक्रमितहरुको मृत्यु भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएकाहरु मध्ये तीन जनाको मृत्यु क्वारेन्टाइनमा नै भएको छ। त्यस्तै एक चार जनाको मृत्यु अस्पताल तथा आइसोलेसनमा सेन्टरमा भएको छ। प्रदेशमा मृत्यु हुनेमध्ये एक जनाले आत्महत्या गरेका हुन् भने दुई जनाको नेपाल आउने क्रममा भारतीय भूमिमा नै मृत्यु भएको हो। प्रधानमन्त्री केपी…