PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • तथ्यांकमा कोरोना भाइरस : कुल संक्रमित मध्ये ७६ प्रतिशत काम गर्ने उमेर समूहका

    तथ्यांकमा कोरोना भाइरस : कुल संक्रमित मध्ये ७६ प्रतिशत काम गर्ने उमेर समूहका

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपालमा ८८६ जना संक्रमित भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सातै प्रदेशका ४६ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।   पछिल्लो तथ्यांकअनुसार ५८ हजार २७७ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्दा ८८६ जनामा पोजेटिभ देखिएको हो। संक्रमितमध्ये १८३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। चार जनाको मृत्यु हुँदा ६९९ जना अहिले उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • नेपालका कुल संक्रमितको ४२ प्रतिशत प्रदेश ५ मा मात्रै, पाँच दिनमा थपिए सयभन्दा धेरै

    नेपालका कुल संक्रमितको ४२ प्रतिशत प्रदेश ५ मा मात्रै, पाँच दिनमा थपिए सयभन्दा धेरै

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार कोरोना संक्रमितहरुको संख्या देशभर हालसम्म सात सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये करिब ४२ प्रतिशत बढी संक्रमित प्रदेश ५ मा मात्र छन्। प्रदेश ५ मा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार हालसम्म तीन सय ३० पुगेको छ। वैशाख १९ गते पहिलोपटक रुपन्देहीका २५ वर्षे युवक र बाँकेका ६० वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि कोरोनाको पुष्टि, गरिब देशको हविगत, डब्लुएचओले दियो निर्देशन : हरेक मृत्युको घटनालाई निगरानीमा राख

    मृत्युपछि कोरोनाको पुष्टि, गरिब देशको हविगत, डब्लुएचओले दियो निर्देशन : हरेक मृत्युको घटनालाई निगरानीमा राख

    काठमाडौं : नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ४ पुग्यो। मृत्यु भएका चार मध्ये तीन जनामा मृत्यु भइसकेपछि मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यसमध्ये एक जनाको कोरोना पुष्टि हुँदा सम्म अन्तेष्टिसमेत भइसकेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भएका मृत्युको कारण कोभिड-१९ नभई डब्लुएचओको गाइडलाइनकै कारण कोरोना भाइरस भन्नुपरेको बताएका थिए। यस्तोमा, विश्व स्वास्थ्य संगठनले यस अवधिमा भएका…

    विस्तृतमा पढ्नुस्

  • अनुसन्धान भन्छ : भारतले नेपाललाई दिएको मलेरियाको औषधि कोरोना भाइरस संक्रमितका लागि 'ज्यानमारा', प्रयोग नगर्नुस्

    अनुसन्धान भन्छ : भारतले नेपाललाई दिएको मलेरियाको औषधि कोरोना भाइरस संक्रमितका लागि 'ज्यानमारा', प्रयोग नगर्नुस्

    काठमाडौं : कोरोना भाइरस (सार्स सीओभी-२) को उपचारमा उपयोगी हुने भन्दै मलेरियाको ट्यावलेट संक्रमितहरुलाई कतिपय देशमा दिइँदै आएको छ। भारतदेखि अमेरिकासम्म यसको प्रयोग भइरहेको छ। नेपाललाई १० लाख ट्यावेलट यही ट्यावलेट सहयोग स्वरुप भारतले उपलब्ध गराएको छ। तर, एक अध्ययनले यो ‍औषधि उपयोगीभन्दा प्राणघातक सावित भएको देखाएको छ। दी ल्यान्सेन्ट जर्नलमा प्रकाशित हाइड्रोक्लोरोक्विन अथाव क्लोरोक्वनको कोभिड-१९ का संक्रमितहरुको उपचारमा भएको प्रयोगलाई विश्लेषण…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट नेपालका लागि छुटेको ‘रेल सर्भिस’ नभई ‘कम्बाइन रेल-रोडवे ट्रान्सपोर्ट सर्भिस’

    चीनबाट नेपालका लागि छुटेको ‘रेल सर्भिस’ नभई ‘कम्बाइन रेल-रोडवे ट्रान्सपोर्ट सर्भिस’

    उत्तरी छिमेकी चीनदेखि नेपालका लागि मालवाहक यातायात सेवा शुरु भएको छ। शुक्रवार चीनको सान्सी प्रान्तबाट नेपालका लागि भनेर समान बोकेको रेल छुटेको छ। यो सेवामा रेल तथा सडक मार्गको प्रयोग हुनेछ।  चीनले यसलाई रेल-रोडवे कार्गो ट्रान्सपोर्ट सर्भिस नाम दिएको छ। उसले सिआनबाट दक्षिण एसियाका लागि पहिलो सेवा भनेको छ। सिन्ह्वाका अनुसार यो सेवा चीनको चाइना रेलवे सिआन ग्रुप को लिमिटेड र…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको पछिल्लो अपडेटः कुन जिल्लामा कति संक्रमण, कति भए डिस्चार्ज?

    संक्रमितको पछिल्लो अपडेटः कुन जिल्लामा कति संक्रमण, कति भए डिस्चार्ज?

    काठमाडौं : स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा छ सय ३ जनामा कोरोना भाइरस रोग (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा कुन भेगमा संक्रमण कस्तो छ त? कुन उमेर समूह सबैभन्दा प्रभावित छन्? यतिखेर सबैको चासोको विषय बनेको छ। नेपालमा कूल ४५ हजार नौ सय ५९ जनाको थ्रोट स्वाब आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा ६०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो।  …

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संक्रमणमा सातै प्रदेश, ४१ जिल्ला, उमेर चाहिँ धेरै २१ देखि ४१ वर्षका

    कोरोनाको संक्रमणमा सातै प्रदेश, ४१ जिल्ला, उमेर चाहिँ धेरै २१ देखि ४१ वर्षका

    काठमाडौं : स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा पाँच सय ८४ जनामा कोरोना भाइरस रोग (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा कुन भेगमा संक्रमण कस्तो छ त? कुन उमेर समूह सबैभन्दा प्रभावित छन्? यतिखेर सबैको चासोको विषय बनेको छ। नेपालमा कूल ४५ हजार नौ सय ५९ जनाको थ्रोट स्वाब आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा पाँच सय ८४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको हटस्पट प्रदेश ५ : अधिकांश संक्रमितको कनेक्सन भारत, पहिलो संक्रमण देखिएको तीन सातामा नाघ्यो दुई सय

    कोरोना संक्रमणको हटस्पट प्रदेश ५ : अधिकांश संक्रमितको कनेक्सन भारत, पहिलो संक्रमण देखिएको तीन सातामा नाघ्यो दुई सय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार कोरोना संक्रमित देशभर हालसम्म पाँच सय सात पुगेको छ। कुल संक्रमितमध्ये करिब ४५ प्रतिशत बढी संक्रमण प्रदेश ५ मा मात्र छन्। प्रदेश ५ मा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार हालसम्म दुई सय २५ जनामा संक्रमण पुष्टि भइसकेको छ।   वैशाख १९ गते पहिलोपटक रुपन्देहीका २५ वर्षे युवक र बाँकेका ६० वर्षे पुरुषमा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियामा कोरोनाको संक्रमण दर उच्च : पछिल्लो १० दिनमा दैनिक औसत आठ हजार जनामा संक्रमण

    दक्षिण एसियामा कोरोनाको संक्रमण दर उच्च : पछिल्लो १० दिनमा दैनिक औसत आठ हजार जनामा संक्रमण

    काठमाडौं : विश्वभर कोभिड-१९ संक्रमितको संख्या पचास लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या ५० लाख ११ हजार चार सय ६७ पुगेको छ। तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख २८ हजार तीन सय ६८ पुगेको छ। दक्षिण एसियामा कोरोना भाइरसको संक्रमणको ग्राफ पनि उकालो लागिरहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकहरुमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको चपेटामा सातै प्रदेशः ३८ जिल्लामा संक्रमण फैलिँदा तराई उच्च जोखिममा

    कोरोनाको चपेटामा सातै प्रदेशः ३८ जिल्लामा संक्रमण फैलिँदा तराई उच्च जोखिममा

    काठमाडौँः बुधवार अपराह्नसम्मको तथ्यांकमा नेपालमा ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका जिल्ला ३८ पुगेका छन्। सातै प्रदेशमा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४५ जना उपचारपछि घर फर्किसकेका छन्। हाल ३६३ जना अस्पतालको आइसोलेसनमा छन्। बाँकी कोही क्वारेन्टाइनमै त कोहीलाई होटलमा आइसोलेसनमा राखिएको छ। त्यस्तै ९४ जना सम्भावित संक्रमितलाई पनि आइसोलेसनमा राखिएको छ। बुधवार पुष्टि भएका २५…

    विस्तृतमा पढ्नुस्

  • क्षमताभन्दा धेरै मानिस क्वारेन्टाइनमा, आइसोलेसन वार्ड पनि अस्पतालमा अपुग

    क्षमताभन्दा धेरै मानिस क्वारेन्टाइनमा, आइसोलेसन वार्ड पनि अस्पतालमा अपुग

    काठमाडौं : कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमण प्रदेश नम्बर ५ मा छ। सोमवार राती ८ बजेसम्मको रिपोर्टअनुसार प्रदेशमा हालसम्म १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। सोमवार एकै दिन नेपालमा ८० जनामा कोरोना भाइरसको संक्रमित थपिँदा प्रदेश ५ मा ६० जनामा संक्रमण पुष्टि भयो। संक्रमितमध्ये ५९ जना बाँके जिल्लाका मात्र रहेका छन्। त्यस्तै, रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको जोखिममा युवा : नेपालमा ५५ प्रतिशत भन्दा बढी संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका

    कोरोनाको जोखिममा युवा : नेपालमा ५५ प्रतिशत भन्दा बढी संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका

    काठमाडौं : नेपालमा कोरोना भाइरसबाट ३ सय ४ जना मानिस संक्रमित भइसकेका छन्, आज बिहानसम्म। संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ। कोभिड-१९ पान्डेमिकबाट विश्वभर ६० वर्ष माथिका उमेर समूहमा संक्रमण बढी देखिएको छ। मृत्यु हुने मानिसहरु पनि यही उमेर समूहका छन्। कोरोना भाइरसको संक्रमण सबै उमेर समूहमा देखिए पनि विश्वव्यापी रुपमा संक्रमितहरुमा पुरुष र उमेर समूह बढी भएका मानिसहरु छन्। तर,…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग लड्ने सरकारको योजना कागजमै सीमित : लक्ष्य पाँच लाखलाई राख्ने, बन्यो ५५ हजार अट्ने

    कोरोनासँग लड्ने सरकारको योजना कागजमै सीमित : लक्ष्य पाँच लाखलाई राख्ने, बन्यो ५५ हजार अट्ने

    काठमाडौं : आप्रवासी मजदूरहरु भारतबाट नेपालभित्र धकेलिँदै गर्दा तराईका जिल्लाहरुमा कोरोना संक्रमणले थप त्रास फैलाइरहेको छ। समयमा नै व्यवस्थित तरिकाले उनीहरुलाई नभित्र्याउँदा लुकीछिपी नेपाल छिरेकाहरुले नै अहिले मुलुकमा कोरोना संक्रमितको ग्राफ बढाएका छन्। भारतबाट आउनेमात्र होइन अब तेस्रो मुलुकमा रहेका नेपालीलाई पनि ल्याउने भनिएको छ। तर, त्यसका लागि सरकारको तयारी कागजमा मात्रै सीमित भएको देखिन्छ। सरकारले कोरोना भाइरसको रोकथाम र…

    विस्तृतमा पढ्नुस्

  • सरकारकै लापरवाहीले काठमाडौंमा भित्र्यायो कोरोनाका संक्रमित

    सरकारकै लापरवाहीले काठमाडौंमा भित्र्यायो कोरोनाका संक्रमित

    काठमाडौं : 'नेता हुँ भनेर, टाइ सुट लाएर, जनता जम्मा पारेर राहत वितरण गर्ने? कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे।' राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता र सांसदले कोरोना भाइरस फैलाएको आरोप लगाए। राहत वितरणका नाममा गाउँगाउँमा मान्छे जम्मा पारेर नेताहरुले कोरोना भाइरस सारेको उनको तर्क थियो। पछिल्लो समय काठमाडौं उपत्यकामा भित्रिएका…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा कोरोनाको लक्षण भएका युवाको क्वारेन्टाइनमै मृत्यु, ५ दिनअगाडि भारतबाट आएका थिए

    बाँकेमा कोरोनाको लक्षण भएका युवाको क्वारेन्टाइनमै मृत्यु, ५ दिनअगाडि भारतबाट आएका थिए

    काठमाडौं: बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार क्वारेन्टाइनमा रहेका उनको एक्कासी स्वास्थ्यमा खराबी आएसँगै मृत्यु भएको हो। 'उनमा एक्कासी ज्वरो देखियो। बिपी बढ्यो। अनी मृत्यु भयो,' अध्यक्ष शाहले भने, 'उनमा कोरोना भाइरस भए नभएको रिपोर्ट आउन बाँकी छ। उनीसहितका २६३ जनाको परीक्षणका लागि स्वाब संकलन भएको भएको थियो। रिपोर्ट एक…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई नियमित १४ दिन काम, १४ दिन क्वारेन्टाइन

    कोरोनाको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई नियमित १४ दिन काम, १४ दिन क्वारेन्टाइन

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन्। अस्पतालमा अन्य रोगको उपचारका लागि आएका विरामीहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु थप जोखिममा परेका छन्। यसैलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन तयार गरेको छ। 'कोभिड -१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु : यसरी हुन्छ शव व्यवस्थापन

    कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु : यसरी हुन्छ शव व्यवस्थापन

    काठमाडौं :  नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिलाको स्वासप्रस्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालले महिलाको स्वाव परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो। कोरोना संक्रमितको मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्ने छुट्टै तरिका हुन्छ। स्वास्थ्य मन्त्रालयले संक्रमितको मृत्यु हुँदा अपनाउनुपर्ने कार्यविधि नै…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट १०२ जनाको उद्धार : पाँच गतेसम्म कञ्चन गाउँपालिका सिल, क्वारेन्टाइनको सुरक्षा म्यादी प्रहरीले हेर्ने

    भारतबाट १०२ जनाको उद्धार : पाँच गतेसम्म कञ्चन गाउँपालिका सिल, क्वारेन्टाइनको सुरक्षा म्यादी प्रहरीले हेर्ने

    काठमाडौं : रुपन्देहीको सीमावर्ती भारतीय शहर सुनौली र नौतुनहवा शहरबाट विभिन्न जिल्लाका १०४ जना जनालाई कञ्चन गाउँपालिकाले उद्धार गरेको छ। भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेका उनीहरु भारतमा कोरोना भाइरसको महामारी फैलिएसँगै नेपाल प्रवेशका लागि सीमा क्षेत्रमा आइपुगकेका थिए। रुपन्देहीको कञ्चन गाउँपालिकाले शुक्रवार राति १०२ जनालाई सीमा क्षेत्रबाट उद्धार गरी गाउँपालिकामा तयार गरिएका चार वटा क्वारेन्टाइनमा राखेको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या उकालो लाग्दै गर्दा प्रदेश ५ मा भरिए आइसोलेसन वार्ड

    संक्रमितको संख्या उकालो लाग्दै गर्दा प्रदेश ५ मा भरिए आइसोलेसन वार्ड

    काठमाडौं : कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित प्रदेश नम्बर ५ मा तयार गरिएका सबै आइसोलेसन वार्डहरु भरिएका छन्। कोरोना भाइरस संक्रमितका लागि भन्दै तयार पारिएका आइसोलेसन वार्डहरु भरिसकेको प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। हाल रुपन्देहीको धागो कारखानामा ३६, भैरहवाको भीम अस्पतालमा १९, कपिलबस्तु जिल्ला अस्पतालमा एक, बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २६ जनाको उपचार…

    विस्तृतमा पढ्नुस्

  • दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं : तिनैमा देखियो कोरोनाको संक्रमण

    दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं : तिनैमा देखियो कोरोनाको संक्रमण

    काठमाडौं : काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएकी ६ वर्षीया बालिकालाई उनका आफन्तले दूधको ट्याङ्करमा काठमाडौंसम्म ल्याएको खुलेको छ। कपिवलस्तुको वाणगंगा नगरपालिका वडा नं ४ की बालिकालाई उनकी आमा र हजुबुबाले दूधको ट्याङ्करमा लुकाएर काठमाडौं ल्याएको खुलेको हो। उपचारका लागि काठमाडौं ल्याउने क्रममा अरु साधन नपाएपछि दूधको ट्यांकरमा लगेको वडा अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए। 'हामीलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell