काठमाडौं : पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा ३१ जिल्लाका १६७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सुनसरीका ४ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल प्रयोगशालामा…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २६ प्रयोगशालामा गरिएको ५ हजार ९० जनाको रियल टाइम पीसीआर परीक्षणका क्रममा २५ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ७ जना पनि छन्। संक्रमण पुष्टि भएकामध्ये प्रादेशिक प्रयोगशाला विराटनगरमा मोरङ र ताप्लेजुङका १/१ जना तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटाका १…
काठमाडौं : मंगलवार ४ हजार ३६१ जनाको नमुना परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भयो। पछिल्लोपटक कोरोना फ्री भएको संखुवासभा, धनकुटामा फेरि संक्रमण देखिएका छन्। पछिल्ला दिनहरुमा संक्रमणको दर घटिरहेको छ भने डिस्चार्ज हुनेको संख्या बढिरहेको छ। हालसम्म नेपालमा १७ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १० हजार ३२८ जना निको भइसकेका छन्। यो कुल संक्रमितको…
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा ४ हजार ३६१ जनाको परीक्षण गर्दा ३१ जिल्लाका १६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कुल १७ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ६ हजार ६९५ जना संक्रमित आइसोलेसनमा उपचारका…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको वीरगंजबाट पश्चिम भएको दाबी गरे। तिनै ओली जसले २०७५ वैशाख २८ गते जनकपुरबाट भारतको अयोध्याका लागि सिधा बस सेवा सुचारु गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै हरियो झण्डा देखाएर। भारतमा चुनावको महोल चर्किँदै गर्दा दुई दिने नेपालको धार्मिक भ्रमणमा आएका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली मोदीले जस्तै पहिरन लगाएर जनकपुरमा उभिएका थिए। …
काठमाडौं : पछिल्लो २४ घण्टामा २९ जिल्लाका १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा गरिएको पाँच हजार ८५६ परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९५४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा नै देशभरका विभिन्न जिल्लाबाट एक हजार ७०५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। हाल २३ हजार ४७० जना…
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न देशमा रहेका नेपालीहरू नेपाल फर्किने दिन गनेर बसिरहेका छन्। यसबीच सरकारले चार्टर उडान मार्फत् नेपालीलाई नेपाल फर्किन अनुमति दिएसँगै चर्को हवाई भाडा तिरेर नेपालीहरू स्वदेश फर्किरहेका छन्। कामदार स्वयमले नै उडान शूल्क तिरे पनि सरकारले यसलाई उद्धारको नाम दिएको छ। जेठको अन्तिमबाट सरकारले चार्टर उडान मार्फत् नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो। जसअनुरुप…
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना फ्री भन्दै सरकारले घोषणा गरेको सोलुखुम्बुसहित १८ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका २५ प्रयोगशालामा गरिएको तीन हजार ९१६ परीक्षणका क्रममा ८२ जनामा संक्रमण पुष्टि भयो। आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका ५ र ललितपुरका १ जना पनि रहेका छन्। पछिल्लो २४ घण्टामा प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका १…
काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीकाबीच मृत्यु भएकाहरुको तथ्यांक राख्न विश्व सरकारलाई आग्रह गर्दै आएको छ। कोरोना भाइरसबाट संक्रमित ४३ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांशको मृत्युपछि संक्रमण पुष्टि भएको छ। मृत्यु भएकामध्ये उपत्यकाभित्र नै मृत्यु पछिमात्र कोरोना पुष्टि भएका छन्। ४३ मृत्युमध्ये ३३ जनामा अर्थात ७० प्रतिशतमा मृत्युपछि मात्र संक्रमण पुष्टि भएको हो। मृतकमध्ये १० जनाले मात्र…
काठमाडौं : कर्णाली प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा एक हजार ५९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकाहरुमा प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका १ र चौरजहारी प्रयोगशालामा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ३० जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३० जिल्लाका १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै संक्रमितहरुको संख्या १६ हजार ५३१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको नमुना परीक्षण गरिएको छ। हालसम्म संक्रमितमध्ये ७ हजार ८९१ जना…
काठमाडौं : सरकारले कोभिड-१९ को संक्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेशलाई संशोधन गरेको छ। आदेशको दफा ३, ४ र ५ सहित अनुसूची १ लाई समेत संशोधन गरेको छ। मुल आदेशको दफा ३ को उपचार सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै कोभिड-१९ को शंकास्पद तथा संक्रमितको उपचार विरामीको अवस्था अनुसार होम आइसोलेसन वा सामुदायिक आइसोलेसन केन्द्र वा सरकारी अस्तालमा राखेर…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा छ हजार १३३ जनाको नमुना परीक्षण गरिएकोमा ३८ जिल्लाका २०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अहिले देशका विभिन्न स्थानीय तहका क्वारेन्टाइन सेन्टरमा २५ हजार ७२७ जना रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ७ हजार ४९९ जना…
काठमाडौं : नेपालमा राजनीतिक सत्ता संघर्ष जारी रहँदा भारतीय मिडियामा नेपालको सत्ता समीकरणमा चिनियाँ हात र चासो रहेको टिप्पणी गरिरहेका छन्। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपाल चीनको बहकावमा आएको टिप्पणी गर्दै आएका छन्। अझ भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेले चीनको नाम नलिइ नेपाल गोटी बनेको आरोपसमेत लगाए। यससँगै नेपालमा सत्तारुढ दल नेपाल…
काठमाडौं : पछिल्लो २४ घण्टामा ३७ जिल्लाका १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर पछिल्लो २४ घण्टामा २५ प्रयोगशालामा भएको परीक्षणमा १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि काठमाडौंका २४ जना रहेका छन्। त्यस्तै, ललितपुरका २० र भक्तपुरका १० जना रहेका छन्। कहाँ कति संक्रमण?…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४४ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २७ जनासहित देश भरका ४४ जिल्लामा २९३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ७१० जनाको नमुना परीक्षण भएको छ। संक्रमितमध्ये कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा झापाका २, प्रादेशिक प्रयोगशाला…
काठमाडौं : उचाईमा पुग्नु र त्यहाँ टिक्नु फरक हुन्। जति माथि पुगिन्छ त्यति नै गतिमा तलतिर बज्रिने सम्भावना हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा यो अरु नेतामा भन्दा बढी नै लागू हुन्छ। यतिखेर ओलीको राजनीतिक ग्राफ लगातार तलतिर नुगिरहेको छ। आफ्ना अकर्मण्य र कमजोरीलाई राष्ट्रवादको पगरीले जति गुथ्न खोजे पनि उनी असफल भइरहेका छन्। ओलीको असफलता मुलुकको राजनीतिका लागि अर्को…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालका २५ जिल्लामा २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, थप २ जना कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ। यससँगै संक्रमितहरुको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। ३४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभरका २३ प्रयोगशालाबाट भएको ४ हजार ५० जनाको नमुना परीक्षणमा २ सय ३२…
काठमाडौं : पछिल्लो २४ घण्टामा ७४० जनामा संक्रमण पुष्टि भएको छ। देशभरका २३ प्रयोगशालामा गरिएको ४ हजार ४८३ आरटी-पीसीआर परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयले प्रेस ब्रिफिङका क्रममा प्रयोगशाला अन्तर्गत भएका परीक्षणको विवरण सार्वजनिक गरेको छ। २३ वटा प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालामा परीक्षण भएका छन्।…
काठमाडौं : शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनका अवधिमा भएका प्रगतिहरु सुनाउन मन्त्रालयमा पत्रकार तथा कर्मचारीलाई भेला गरे। प्रगति प्रतिवेदन सुनाउँदै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरेको घोषण गरे। भारतबाहेकका मुलुक मंगलवारसम्म साढे १६ हजार बढी नेपाली नेपाल आइपुगेका छन्। रकारले उद्धार गरी ल्याइएको भने पनि नेपाल फर्किएका नेपालीहरुले महंगो हवाइ भाडा तिरेर आएका छन्। जुन…