काठमाडौं : पछिल्लो २४ घण्टामा ६६ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्। देशभरका ७२ प्रयोगशालामा भएको १० हजार ४२३ नमुना परीक्षण गर्दा एक हजार ७७ महिला र एक हजार ६७६ पुरुष गरी दुई हजार ५३ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। !function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"])for(var e in a.data["datawrapper-height"]){var t=document.getElementById("datawrapper-chart-"+e)||document.querySelector("iframe[src*='"+e+"']");t&&(t.style.height=a.data["datawrapper-height"][e]+"px")}}))}(); पहिचान भएका संक्रमितमध्ये सबैभन्दा बढी…
काठमाडौं : साउदी अरेवियाले बुधवार आफ्नो श्रम क्षेत्रमा ठूलो सुधारको घोषणा गरेको छ। यसले मजदुरहरुमा काम परिवर्तनको अवसर दिने छ। साथै रोजगारदाताको अनुमतिबिना निस्कासन तथा पुन: प्रवेश भिसाको सुविधा पनि पाउने गल्फ न्यूजले जनाएको छ। त्यहाँको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले लेवर रिफर्म इनिसिएटिभ (एलआरई)ले कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको…
काठमाडौं : नेपालमा हालसम्म एक लाख ७६ हजार ५ सय जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। ७७ वटै जिल्लामा संक्रमित पहिचान हुँदा हाल ७४ जिल्लामा सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। कुल पहिचान भएका संक्रमितमध्ये हालसम्म एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमण मुक्त भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै संक्रमितको २१.२ प्रतिशत…
काठमाडौं : नेपालमा शुक्रवार सम्मको तथ्यांक अनुसार एक लाख ६८ हजार २३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण सबैभन्दा बढी हुने खराब मुलुकहरुको सूचीमा नेपाल ३३ औं स्थानमा आइपुगेको छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म ९२० जनाको मृत्यु भइसकेको छ। जुन कुल संक्रमितको ०.५ प्रतिशत हो। त्यस्तै एक लाख २८ हजार ९५८ जना संक्रमित संक्रमण मुक्त भइसकेको इपिडिमियोलोजि…
काठमाडौं : नेपालमा दशैँको दुई सातामा करिब ४० हजार कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। कार्तिक १ गते (घटस्थापना) देखि आज शुक्रवार कोजाग्रत पूर्णिमा देखि समाप्त हुँदै छ। यसबीच देशभरमा कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगिसकेको छ। कुल संक्रमित मध्ये ०.५ प्रतिशत अर्थात ९०४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै एक लाख…
काठमाडौं : पछिल्लो दुई सातामा मात्र नेपालमा झण्डै आधा लाख जनसंख्यामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। असोज २१ गतेदेखि कात्तिक ४ गतेसम्मको तथ्यांकअनुसार कुल ४८ हजार ३१५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हालसम्म नेपालमा एक लाख ३९ हजार १२९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। !function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"])for(var e in…
प्रिय जनता ! म १४ वर्ष जेल नेल भोगेर गोलघरमा जन्जिरले बाँधिएर आएको सरकार हुँ बालुवाटारमा रिल्याक्स गर्दैछु डिस्टर्व नगर सपना देख्दै छु म समृद्ध नेपाल सुखी नेपालीको डिस्टर्व नगर निद्रा खल्बलिन सक्छ भनेको छु केही वर्षमै समृद्ध नेपाल सुखी नेपाली हुने छन् दु:खी गरिब दरिद्रहरु सकिने छन् रोग भोक र शोकसँग लड्दा लड्दै प्रिय जनता दरिद्रता हटाउनका लागि दरिद्रहरु…
काठमाडौं : गत जेठमा सरकारको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घोष गरिन्- 'रोगको सङ्क्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं। सङ्क्रमण थप फैलन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एकढिक्का भएर दृढताका साथ लाग्न म सबैमा आह्वान गर्दछु।' उनले आह्वान गरेको चार महिना…
काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमितको संख्याले एक लाख २० हजार नाघेको छ। कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुग्दा सक्रिय संक्रमित कुल संक्रमितको ३० प्रतिशत छन्। हाल ३६ हजार ५३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म ६९४ जनाको मृत्यु भइसकेको छ। जुन कुल संक्रमितको ०.६ प्रतिशत हो। त्यस्तै…
काठमाडौं : कोभिड-१९ संक्रमण बढ्दै जाँदा यसको नियन्त्रणमा सरकार असफल हुँदै गएको छ। साथै सरकार संक्रमणको नियन्त्रण र तथा निदानमा हात उठाउँदै छ। पछिल्लो अपडेट अनुसार हालसम्म एक लाख २१ जनार ७ सय ४५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि हुँदा ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित अझै आइसोलेसनमा छन्। शून्य मृत्युको नीति सरकारको नीति तथा कार्यक्रममै राखेको सरकारले ६९४…
काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुग्दा संक्रमण पुष्टि हुने महिलाको अनुपात पनि बढ्दै गएको छ। संक्रमण काठमाडौं उपत्यकामा बढ्दै जाँदा संक्रमित महिलाको संख्या पनि बढ्दै गएको हो। हाल कुल संक्रमितको २९.८ प्रतिशत महिला छन् भने ७०.२ प्रतिशत पुरुष रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकमा उल्लेख छ। कुल १० हजार १७८ संक्रमित पहिचान…
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धर्मराउन थालेको छ। २०७४ फागुन ३ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको पद यतिवेला आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यहरुको अविश्वासका कारण धर्मराउन थालेको हो। आइतवारमात्र प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने १८ सदस्यले उनीविरुद्ध अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता गराएका छन्। मुख्यमन्त्री शाहीलाई बोधार्थसहित नेकपाको प्रदेश कमिटीलाई जानकारी गराएर दर्ता गरिएको पत्रमा पूर्व…
काठमाडौं : लुम्बिनी प्रदेशमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या एक सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप पाँच जना कोभिड-१९ संक्रमितको मृत्यु भएसँगै लुम्बिनी प्रदेशमा मृत्यु हुनेको संख्या १०४ पुगेको छ। पछिल्लो पटक रुपन्देहीका ३ र र बाँकेका २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालहरुले पुष्टि गरेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लाका कोभिड-१९ संक्रमितको मृत्यु भएको…
काठमाडौं : रुपन्देहीमा कोभिड-१९ संक्रमण दर बढ्दै जाँदा अस्पतालमा बेडको अभाव भएको छ। आईसीयु बेड नहुँदा शनिवार रातिमात्र एक संक्रमितको दाङ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङको बेलझुल्डी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। रुपन्देहीमा आईसीयु बेड खाली नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालले शनिवार उनलाई बेलझुल्डी रिफर गरेको थियो। शनिबार…
काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। कोभिड—१९ संक्रमण बढी हुने मुलुकको सूचीमा ४३ औं स्थानमा पुगेको नेपालले चीन र जापानलाईसमेत उछिनेको छ। हाल प्रति ११.३७ जनाको नमुना परीक्षण गर्दा १ जना संक्रमित पहिचान भएका छन्। हालसम्म ११ लाख ४५ हजार २३७ जनाको नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। कुल परीक्षणको ८.७९ जनामा कोभिड-१९ को संक्रमण…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयर लिफ्टिङसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमितको थप उपचारका लागि एयर लिफ्टिङ गर्न सकिने जनाएको छ। तर, संक्रमितको थप उपचारका लागि एयर लिफ्ट गर्नुपरे एयर एम्बुलेन्स वापतको खर्च बिरामीका आफन्तले बेहोर्नुपर्ने छ। त्यसका लागि मन्त्रालयले चार वटा मापदण्ड तयार गरेको छ। पहिलो एयर लिफ्टिङ प्रक्रिया, दोस्रो एयर लिफ्टिङ गर्ने साधनको छनौट, तेस्रो एयर लिफ्टिङका लागि आवश्यक स्वास्थ्यका पूर्वाधारहरु र…
काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत आइसोलेसनको ब्यवस्था गर्न नसक्दा काठमाडौं बाहिरबाट आएका र कोठा भाडामा बस्नेहरु समस्यामा परेका छन्। 'मंगलवार साँझ संक्रमण पुष्टि भएको रिपोर्ट अनलाइनबाट पाएँ, फोन पनि कतैबाट आएन,' काठमाडौं महानगरपालिका वडा नम्बर ३० नम्बर वडा मैतीदेवीमा बस्दै आएका एक संक्रमितले भने, 'एउटा कोठामा साथीसँग बस्ने मलाई त्यहाँ आइसोलेसन बस्नु सम्भव भएन।' उनी रातारात गरेर पैसा तिरेर होटलतिर…
सोमवार प्रदेश ५ को प्रदेशसभाको बैठकमा एउटा 'संसदीय अभ्यास' देखियो। नेकपा नेतृत्वको प्रदेश सरकारले संसदमा शुक्रवार दर्ता गराएको प्रदेशको नाम र राजधानी निर्धारण सम्बन्धि कार्यविधि माथिको छलफलको पूर्व निर्धारित कार्यसूची थियो सोमवार। सोमवार निर्धारित समय भन्दा ढिलो गरी सुरु भएको प्रदेशसभाको बैठक कांग्रेसका सांसदको विरोध र नाराबाजी पछि २० मिनेटका लागि स्थगित भयो। स्थगित प्रदेशसभाको बैठक झण्डै एक घण्टापछि सुरु…
काठमाडौं : यतिबेला चीन र अमेरिकाबीच आर्थिक तथा कुटनीतिक टकराब चलिरहेको छ। अमेरिकाले चिनियाँ टेक कम्पनीमाथि प्रतिबन्धको श्रृङ्खलालाई अगाडि बढाएको छ। अमेरिकाले सामाजिक सञ्जाल विच्याट र टिकटक माथिको प्रतिवन्धको घोषणा गरेको छ। साथै हुवावे माथिको प्रतिबन्ध जारी छ। त्यस्तै, २०१९ मै अमेरिकाले चीनका अन्य प्राविधिक कम्पनी र तिनका उत्पादन माथि प्रतिबन्ध लगाएको थियो। जसमध्ये छन्दु हेइक्वाङ इन्ट्रिगेटेड सर्किट र उसका दुई…
काठमाडौं : कोभिड-१९ संक्रमण मा खराब देशहरुको सूचीमा नेपाल अगाडि बढ्दै गएको छ। दुई दिन अगाडि ४९ औं स्थानमा रहेको नेपाल ४७ औं स्थानमा उक्लिसकेको छ। नेपाल अहिले कोभिड-१९ को आउटब्रेक इपिसेन्टरको रुपमा रहेको चीन भन्दा ४ स्थान माथि र जापान भन्दा दुई स्थान माथि छ। संक्रमणको यही अनुपातमा बढ्दै जाने हो भने साता भित्रै चीन र जापानलाई खराब सूचीमा…