A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6996a9bb426413.93206623): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6996a9bb426413.93206623,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996a9bb42bd89.81692617): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996a9bb42bd89.81692617,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6996a9bb47ba78.82806642): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6996a9bb47ba78.82806642,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

महन्थ - राजेन्द्रको पक्षका मनिष सुमनले गरे उपेन्द्र यादवतिर सनाखत : राजेन्द्र महतोलाई फोन गरेरै यता आएको
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

महन्थ - राजेन्द्रको पक्षका मनिष सुमनले गरे उपेन्द्र यादवतिर सनाखत : राजेन्द्र महतोलाई फोन गरेरै यता आएको



विधुर ढकाल

महन्थ - राजेन्द्रको पक्षका मनिष सुमनले गरे उपेन्द्र यादवतिर सनाखत : राजेन्द्र महतोलाई फोन गरेरै यता आएको

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्।

लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनले अध्यक्ष उपेन्द्र यादवतिर हस्ताक्षर गरेका छन्। सनाखतपछि उनले भने, 'जसपामा थियौं। जसपा बन्यौँ। जसपामा रहन्छौँ। हिजो राजपा र समाजवादी मिलेपछि जसपा बनेको। जसपा नै रहन्छौँ।'

आफूले महतोलाई फोन गरेरै यता आएकोसमेत खुलाए। 'अधिक साथी यता आउँछन्। महन्त ठाकुरको पक्षमा थिए। एकीकरणको बेला पनि म यतै आए। मैले उता सबै एकै ठाउँमा बसम् भने, मानेनन्। त्यसैले यता आए। राजेन्द्र महतोलाई फोन गरेर यता आएको हुँ,' सुमनले भने।

आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो। यता महन्थ ठाकुर पक्ष भने हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो। उक्त निवेदनलाई आयोगले अस्विकार गरेको छ। यादव पक्षबाट अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, मुख्यमन्त्री राउत, मोहमद इस्तियाक राईसहित अधिकांश उपस्थित भएका छन्। सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell