PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

मजदुर किसान पार्टी र जनमोर्चालाई पनि एकताको पहल : योगेश भट्टराई



पहिलोपोस्ट

मजदुर किसान पार्टी र जनमोर्चालाई पनि एकताको पहल : योगेश भट्टराई
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सबै वाम शक्तिलाई एकै ठाउँमा ल्याउने अभियान जारी रहने बताएका छन्।

नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा नेपाललाई पनि एकतामा सहभागी गराउन पहल भइरहेको उनले जानकारी दिए। एकताका लागि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटिरहेको बेला उपस्थित एमाले सचिव भट्टराईले भने, ‘टुटफुटको इतिहास सकेर एकता हुन गइरहेको छ। सबै कम्युनिस्टलाई एकै भंगालोमा ल्याउनेक्रम जारी छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell