![एमाले र माओवादीको एकता घोषणा (Live)](https://pahilopost.com/assets/upload/contentthumb/32821412_1874351895948576_4428176436829880320_n.jpg)
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको छ। नयाँ पार्टी बनेलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर ८ बुँदे निर्णय गरिसकेको छ भने अन्डरलाइन राखेर निर्वाचन आयोगमा दल दर्तासमेत भइसकेको छ। सबै प्रकृया पूरा भएपछि यतिखेर राष्ट्रिय सभागृहमा पार्टी एकताको सार्वजनिक घोषणा गरिँदैछ। हेर्नुस् लाइभ: