PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

मुल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगममा नेविसंघको एक घन्टा धर्ना

मुल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगममा नेविसंघको एक घन्टा धर्ना

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आज पनि विरोध गरेको छ।

आज नेविसंघको एक टोली बबरमहलस्थित नेपाल आयल निगममा एक घन्टा धर्ना बस्यो। विद्यार्थी टोलीले निगमका महाप्रबन्धकलाई मुल्य घटाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell