PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विश्वकप फुटबल : मोरोक्को र सेनेगलको टोली घोषणा



पहिलोपोस्ट

विश्वकप फुटबल : मोरोक्को र सेनेगलको टोली घोषणा

अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि मोरोक्को र सेनेगलको प्रारम्भिक टोली घोषणा भएको छ।

मोरोक्कोका प्रशिक्षभ हार्भ रेनार्डले ३ रिजर्भसहित २६ सदस्यीय टोली घोषणा गरेका छन्।

सेनेगलका प्रशिक्षक अलिउ सेसेले २३ सदस्यि टोली घोषणा गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell