PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

'नयाँ पार्टीका नयाँ नेतालाई नयाँ कार्यालयमा स्वागत'



विधुर ढकाल

'नयाँ पार्टीका नयाँ नेतालाई नयाँ कार्यालयमा स्वागत'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा स्वागत गरेका छन्।

नेकपा एमालेबाट हिजैमात्र नेपाल कम्युनिस्ट पार्टी बनेको दलको कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड पुगेका थिए। प्रचण्डलाई पार्टी कार्यालयमा बुके दिँदै ओलीले स्वागत गरेका थिए। 

‘नयाँ पार्टीका नयाँ नेतालाई नयाँ कार्यालयमा स्वगत छ,’ प्रचण्ड पार्टी कार्यालय छिर्नुअघि पार्टीका महासचिव विष्णु पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell