PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सन्दिप लगातार दोस्रो पटक दिल्लीको प्लेइङ ११ मा, धोनीको चेन्नाई विरुद्ध खेल्ने



पहिलोपोस्ट

सन्दिप लगातार दोस्रो पटक दिल्लीको प्लेइङ ११ मा, धोनीको चेन्नाई विरुद्ध खेल्ने

काठमाडौं : अघिल्लो खेलमा विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने लगातार दोस्रो पटक दिल्ली डेयरडेभिल्सको प्लेइङ ११ मा परेका छन्।

शुक्रवार चेन्नाई विरुद्धको खेलमा दिल्ली टिममा सन्दिपको नाम यथावत रहेको छ।  सन्दीपले अब धोनीको कप्तानीमा रहेको चेन्नाई विरुद्ध बलिङ गर्नेछन्।

बैंगलोर विरुद्ध सुरुकै ओभर बलिङ गरेका सन्दीपले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए।

दिल्लीको प्लेइङ ११



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell