PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

१२ फोटोमा शाही विवाह

१२ फोटोमा शाही विवाह

पहिलोपोस्ट /पहिलोपोस्ट


शनिवार विश्वलाई ध्यान केन्द्रित गर्दै बेलायती युवराज ह्यारीले अमेरिकी नायिका मेघना मार्केलसँग विवाह गरेका छन्। विवाह समारोहमा सहभागी हुन विश्वका विख्यात व्यक्तित्वहरूसमेत सहभागी भए। 

विवाहलाई विश्वका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ कभर गरेका थिए। विवाह समारोहका केही तस्बिरहरू। 


ट्रेन्डिङ पोस्ट

Ncell