PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

'कुम्भ करण'को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'कुम्भ करण'को ट्रेलर सार्वजनिक

काठमाडौं : फिल्म 'कुम्भ करण'को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिती नजिकिंदै जाँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

दीपक ओली निर्देशित फिल्ममा कलाकार भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, कुलदीप अधिकारी, प्रविता क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ।

आकाश पल ईन्टरटेन्टमेन्टको प्रस्तुति रहेको फिल्ममा महेश दवाडीको कथा, हरी घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell