काठमाडौं : बीर कृष्ण लवतको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'टोखा बजार' बोलको गीतको भिडियोमा सुजन श्रेष्ठ र समिता श्रेष्ठ फिचर्ड छन्।
किरण श्रेष्ठको निर्देशनमा बनेको गीतमा समिर डङ्गोलको कोरियोग्राफी रहेको छ।