PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

नेपाल फर्किए सन्दीप लामिछाने, हेर्नुस् १० फोटोमा

नेपाल फर्किए सन्दीप लामिछाने, हेर्नुस् १० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन्।

त्रिभुवन विमानस्थलमा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे।

आइपीएलको ११औँ सिजनमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेल्ने अवसर पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट लिए।

१७ वर्षीय सन्दीप केही दिनपछि वेष्टइन्डसज विरुद्ध विश्व-११ बाट खेल्नका लागि इग्ल्याण्डको लर्ड्समा जाँदैछन्। त्यसपछि अगस्टमा क्यारेवियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज जानेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell