PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

हत्कडीसहित फरार अभियुक्त ९ घन्टापछि फेला



पहिलोपोस्ट

हत्कडीसहित फरार अभियुक्त ९ घन्टापछि फेला

काठमाडौं : हत्कडीसहित भागेका एक अभियुक्तलाई प्रहरीले ९ घन्टापछि नियन्त्रणमा लिएको छ। 

मंगलवार दिउँसो करिब साढे १ बजे कास्की मादी गाँउपालिका वडा नम्बर १० थुम्सीकोट घर भएका राजकुमार परियार प्रहरीको नियन्त्रणबाट हत्कडीसहित फरार भएका थिए। प्रहरी प्रभाग बैदामबाट खटिएको टोलीले परियारलाई नियन्त्रणमा लिएको हो।

उनी नजिकैको पुलमुनि लुकेका थिए। परियारलाई बुधवार नै प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत पक्राउ गरेको थियो। 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell