PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम



पहिलोपोस्ट

सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम

काठमाडौं :  सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रत्येक मे २९ का दिन मनाइने 'एभरेष्ट डे' अर्थात सगरमाथा दिवसको अवसर पारेर यही जेठ १५ गते मंगलबार पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो। 

‘सगरमाथाको फेदी अनुप छ ठाउ' आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ' स्लोगान सहितको कार्यक्रममा गायकहरु अभिनाश घिसिङ, प्रशान्त तामाङ, बद्री पंगेनी, गायिका प्रिया भण्डारी लगागतको प्रस्तुती रहने आयोजकले जनाएको छ। 
 
सहभागिता जनाउने कलाकारहरु आईतवार कार्यक्रम स्थलमा पुग्नेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell