काठमाडौँः बहुमूल्य बस्तु 'कालो हिरा'को बेचबिखन हुन लागेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
महागरीय प्रहरी बृत्त दरबारमार्गबाट डिएसपी दानबहादुर मल्लको नेतृत्वमा खटिएको टोलीले २ थान कालो हिरासहित लैनचौरबाट रमेश रजक सहित ८ जनालाई नियन्त्रणमा लिइएको हो।
रजकले ३० क्यारेटको कालो हिरा ३ करोड रुपैयाँमा बिक्री गर्ने लागेका थिए।