PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'सुनकेशरी' टिम चितवनमा



पहिलोपोस्ट

'सुनकेशरी' टिम चितवनमा

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म 'सुनकेशरी'ले मोफल यात्रा सुरु गरेको छ। प्रदर्शनको २ दिन अगाडि प्रचारका लागि टिम चितवन पुगेको छ। निर्मात्री एंव अभिनेत्री ऋचा शर्मा र निर्देशक अर्पण थापा सहितको टिमले चितवनमा पत्रकारसँग अन्तरक्रिया गरेको हो।  ‍

हरर जनरामा बनेको फिल्मलाई दर्शकहरुले मन पराउनेमा आफु ढुक्क रहेको ऋचाले बताइन्। फिल्ममा ऋचासँगै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ।

अधिकांश निर्माण टिम प्रचारका लागि चितवन पुग्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell