PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

गोकर्णमा सिजनको अन्तिम गल्फ टुर्नामेन्ट सम्पन्न, हेर्नुस् फोटोमा

गोकर्णमा सिजनको अन्तिम गल्फ टुर्नामेन्ट सम्पन्न, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०१७/१८ अन्तर्गत सिजनको अन्तिम टुर्नमेन्ट सूर्य नेपाल प्रिमियम गल्फ बिहीवार सम्पन्न भएको छ।

गोकर्ण गल्फ क्लबमा भएको थ्रिलिङ फाइनलमा भुवन नगरकोटीले नम्बर वान प्रो शिवराम श्रेष्ठलाई प्लेअफको दोस्रो होलमा पराजित गर्दै सिजनको चौथो उपाधि जिते।

च्याम्पियन भुवनले नगद २ लाख २० हजार तथा उपविजेता शिवरामले १ लाख ४० हजार प्राप्त गरे।

एमेच्योरतरफ सुनिल केसी च्याम्पियन बने भने टंकबहादुर कार्की उपविजेता भए।



ट्रेन्डिङ पोस्ट

Ncell