PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

करण जोहरको ४६ औं जन्मदिन



पहिलोपोस्ट

करण जोहरको ४६ औं जन्मदिन

बलिउड फिल्म मेकर करण जोहरको आज जन्मदिन परेको छ। आफ्नो ४६ औं जन्मदिन उनले न्यू योर्कमा मनाउने भएका छन्। बलिउडका निर्माता, निर्देशक, कलाकारहरु र फ्यानले उनलाई जन्मदिनको शुभकामना दिएका छन्।

आलिया भट्ट, अनुष्का शर्मा, माधुरी दिक्षित, अनिल कपुर लगायतले उनलाई सामाजिक सञ्जाल टुइटर मार्फत जन्मदिनको शुभकामना दिएका छन्।

उनले निर्माण गरेको पछिल्लो फिल्म 'राजी' प्रदर्शनरत छ। उनको नयाँ फिल्म 'धडक' प्रदर्शनको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell