PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कैलालीमा गोली चल्योः करिव ९ लाख रुपैयाँ लिएर लुटेरा फरार



पहिलोपोस्ट

कैलालीमा गोली चल्योः करिव ९ लाख रुपैयाँ लिएर लुटेरा फरार
प्रतिकात्मक फोटो

काठमाडौँः  धनगढी उपमहानगरपालिका १ मा गोली चलेको छ। 
लुटेरा समूहले पैसा लुट्नको लागि गोली चलाएको  अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरी ओलीले बताए ।

आईएमईबाट रकम लिएर बैकमा जम्मा गर्ने जाने क्रममा लुटेर समूहले धनगढी उपनगरपालिका २ का  अन्दाजी ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेका हुन्।
लुटेरा समूहले कार्कीको साथबाट करिव ९  लाख रुपैयाँ लुटेर फरार भएका छन्। घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। लुटेरा समुहको खोजी भइरहेको डिएसपी ओलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell