PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

पूर्व - पश्चिममात्र हैन उत्तर - दक्षिण रेल पनि कुद्छ, हेर्दाहेर्दै ३ वर्षमा काठमाडौंमा रेल चल्छ : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

पूर्व - पश्चिममात्र हैन उत्तर - दक्षिण रेल पनि कुद्छ, हेर्दाहेर्दै ३ वर्षमा काठमाडौंमा रेल चल्छ : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेल सपनाको कुरा नभएको दाबी गरेका छन्। आज संसदमा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा  पूर्वपश्चिममात्र हैन उत्तर दक्षिण रेल पनि कुद्ने दाबी गरे।

आफूले रेलको कुरा जहाजको कुरा गर्दा बाल्टीमा कागजका नाउ हालेर मजाक उडाएको स्मरण गराउँदै ओलीले आफ्नै देशको विकासको कुरा गर्दा मजाक उठाएको गुनासोसमेत गरे। ओलीले अब ढुवानी जलमार्गबाट हुनेसमेत दाबी गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको भाषण स्मरण गराउँदै ओलीले नेपाल ल्यान्डलक्ड नभएर वाटरलिंक भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell