PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चितुवाको छालासहित एक पक्राउ



पहिलोपोस्ट

चितुवाको छालासहित एक पक्राउ

बर्दियाः प्रतिवन्धित दुर्लभ वन्यजन्तुको  छाला बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नम्बर ५ को विशेष व्यूरो टोलीले  बाँसगढी नगरपालिका-९ का ६७ वर्षीय शेरबहादुर चन्दलाई पक्राउ गरेको हो।

चन्दको घरबाट प्रहरीले एक थान ध्वाँसे चितवाको छालासमेत बरामद गरेको छ। चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell