PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता उनबीचको वार्ता तोकेकै समयमा हुने अपेक्षा : चीन



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता उनबीचको वार्ता तोकेकै समयमा हुने अपेक्षा : चीन

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच तय भएको वार्ता निर्धारित समयमा नै हुने अपेक्षा रहेको चिनियाँ विदेश मन्त्री वाङ यीले आइतबार जनाएका छन्।

सिंगापुरमा आगामी महिनाका लागि लामो समयदेखि द्वन्द्वमा रहेका मुलुकका प्रमुखबीच छलफल हुने तय गरिएको थियो। चिनियाँ विदेशमन्त्रीले तोकिएको भेट फलदायी रहनेसमेत विश्वास गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell