PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

झरना थापाकी छोरी र भूवन केसीका छोरा अब एकै फिल्ममा



पहिलोपोस्ट

झरना थापाकी छोरी र भूवन केसीका छोरा अब एकै फिल्ममा

काठमाडौं: आ-आफ्नो समयमा निकै चलेका नेपाली फिल्म अभिनेता भूवन केसी र झरना थापाका सन्तान अब एकै फिल्मका नायक नायिका हुने भएका छन्। फिल्म 'ए मेरो हजुर ३'मा यी दुई मुख्य कलाकार रहने भएका हुन्।

झरनाकी छोरी सुहानी थापाको होम प्रोडक्सनबाटै डेब्यु हुन लागेको हो। फिल्मको दोस्रो संस्करणलाई पनि झरना स्वयंमले निर्देशन गर्नेछिन्।

प्रदिप खड्का फिल्ममा अनुबन्धित हुने हल्लाबीच अनमोलको इन्ट्री गसिपको विषय बनेको छ। हाल भने उनी फिल्म क्याप्टेन छायांकनमा व्यस्त छन्। भदौबाट छायांकन हुने फिल्म ए मेरो हजुर ३ लाई सञ्जय लामाले खिच्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell