PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

फोटोमा हेर्नुस् टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह

फोटोमा हेर्नुस् टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह

प्रवीण रानाभाट/पहिलोपोस्ट


गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो। संवैधानिक निकाय प्रमुख कुटनीतिक नियोगमा प्रतिनिधि लगायत समारोहमा उपस्थित थिए।


ट्रेन्डिङ पोस्ट

Ncell