PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'सन्जु'को पोस्टरमा अनुष्का, फिल्ममा भूमिका के?



पहिलोपोस्ट

 'सन्जु'को पोस्टरमा अनुष्का, फिल्ममा भूमिका के?

बलिउड फिल्म 'सन्जु'को पोस्टरमा अभिनेत्री अनुष्का शर्मा पनि अटाएकी छिन्। अभिनेता संजय दत्तको जिवनीमा आधारित फिल्ममा रणवीर कपुरको मुख्य अभिनय रहेको छ। 

पोस्टरममा संजयका परिवार र मित्रहरु राख्ने क्रममा निर्देशक हिरानीले अनुष्कालाई फिचर्ड गराएको हो। 

पोस्टरमा अनुष्का कर्ली कपालमा फिचर्ड छिन्। आगामी मे ३० मा प्रदर्शन हुने फिल्ममा अभिनेत्री मनिषा कोइराला संजयकी आमाको भुमिकामा देखिंदै छिन्। फिल्मको प्रचार प्रसार सामाग्री सार्वजनिक हुँदा अनुष्का शर्माको भूमिका बारे भने केही खबर बाहिरिएको छैन।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell