PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

'बजेट' बोकेर अर्थमन्त्री डाक्टर खतिवडा यसरी पुगे संसद हेर्नुस

'बजेट' बोकेर अर्थमन्त्री डाक्टर खतिवडा यसरी पुगे संसद हेर्नुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आर्थिक वर्ष २०७५/७६ सालको बजेट सार्वजनिक गर्न अर्थमन्त्री डाक्टर युवराज खतिवडा संसद भवन पुगेका छन्। संघीय संसदमा उनले नयाँ सरकारको बजेट पेश गर्नेछन्। आज बसेको मन्त्रिपरिषदले बजेट पास गरेपछि अर्थमन्त्री खतिवडा संसद पुगेका हुन्। हेर्नुस् आजको केन्द्रीय पात्र रहेका मन्त्री खतिवडा संसद प्रवेश गर्दाको दृश्य 


ट्रेन्डिङ पोस्ट

Ncell