PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँ ऋण 



पहिलोपोस्ट

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँ ऋण 

काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने बताए।
 
यसैगरी विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो पनि लिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell