PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

घरजग्गा कारोबारमा कडार्इ, इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद बिक्री गर्न पाइने



पहिलोपोस्ट

घरजग्गा कारोबारमा कडार्इ, इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद बिक्री गर्न पाइने

काठमाडौं : इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाइने भएको छ। अहिले जुनसुकै व्यक्तिले घरजग्गा किन्ने पाउने व्यवस्था थियो।

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजतप्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाउने व्यवस्था गरेका हुन्।

कृषिजन्य भूमिलार्इ घरघडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था बजेटमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell