PahiloPost

May 15, 2026 | १ जेठ २०८३

उद्योगमा आधारभूत संरक्षणको नीति : सिमेन्ट र डन्डी उद्योगलाई फाइदा



पहिलोपोस्ट

उद्योगमा आधारभूत संरक्षणको नीति : सिमेन्ट र डन्डी उद्योगलाई फाइदा

काठमाडौं : सरकारले केही उद्योगलार्इ संरक्षण गर्ने नीति लिएको छ।पाँच वर्षभित्र सिमेन्ट,डन्डी लगायतको एक दर्जन निर्माण सामाग्री उत्पादन गर्ने उद्योगलार्इ आधारभूत संरक्षणको नीति सरकारले लिएको हो।

आगामी आर्थिक वर्षको बजेटमा यो व्यवस्था कार्यान्वयनमा आउनेछ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सिमेन्ट लगायतका केही वस्तुको निकासी गर्ने उल्लेख थियो। पछिल्लो समयमा ठूला सिमेन्ट उद्योग स्थापना भएका छन्। यसअघिकै बजेटबाट क्लिंकर आयातमा उच्च भन्सार दर तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell