
काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ मा सरकारले खेलकुद विकासको लागि २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रदेश प्रदेशमा एक अन्तर्राष्ट्रिय खेलकुद मैदानसहित २ अर्ब रुपैयाँ विनियोजन भएको हो। त्यस्तै १८ औं एसियाली र १३ औं दक्षिण एसियाली खेलकुदको लागि पनि बजेट छुट्याइएको हो।