PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन बनाउन बजेट



पहिलोपोस्ट

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन बनाउन बजेट

काठमाडौँ : व्यवसायिक पत्रकारितको विकास र पत्रकारिताको मर्यादा बढाउने उद्देश्यले सरकारले बजेट विनियोजन गरेको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई भौतिक सुविधासम्पन्न बनाउने गरी भवनसमेत निर्माणका लागि बजेट विनियोजन भएको हो। अत्याधुनिक प्रशिक्षण तथा प्रयोगशालाका लागि नयाँ भवन निर्माण गर्ने भएको हो।

केन्द्रीय विभाग हाल रत्नराज्यलक्ष्मी क्याम्पसमा रहँदै आएको छ।

आर्थिक वर्ष २०७५/७६ मा सरकारले पत्रकार दुर्घटना विमा पनि गर्ने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell