PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कैदीको सिदा बढ्यो



पहिलोपोस्ट

कैदीको सिदा बढ्यो

काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ मा सरकारले कैद भुक्तान गरिरहेका कैदीहरुको सिदा सुविधा बढाएको छ। कैदीलाई दैनिक रुपमा दिँदै आएको ४५ रुपैयाँ भत्ता बढाएर ६० रुपैयाँ बनाइएको छ।

कैदीको छोराछोरीलाई दूधवापत दिँदै आएको १० रुपैयाँबाट बढाएर ३५ रुपैयाँ पुर्‍याइएको हो।  हाल देशभर रहेका ७४ वटा कारागारमा करिब १९ हजार कैदी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell