PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सोनम कपूरको हातमा मंगलशुत्रको ब्रास्लेट



पहिलोपोस्ट

सोनम कपूरको हातमा मंगलशुत्रको ब्रास्लेट

बलिउड अभिनेत्री सोनाम कपूरले गलामा लगाउन पर्ने मंगलशशुत्रलाई ब्रास्लेट बनाएर नाडीमा लगाइन्। उनी क्यानेस फिल्म फेस्टिभलको रेड कार्पेटमा मंगलशुत्र हातमा लगाएर देखिएकी हुन्। 

मे महिनाको शूरुवातमा आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिएकी उनी तस्विर सार्वजनिक गरेसँगै ट्रोलको शिकार भइन्। सामाजिक सञ्जालमा उनको बिरोध भइरहेको छ।

बलिउडका अभिनेत्रीहरुले मंगलशुत्र नलगाएर संस्कारको अपमान गरेको भन्दै ट्रोलको समेत शिकार भइन्। उनले 'माइ डे'मा राखेको हातको फोटो समाचार बनेपछि उनी ट्रोलको शिकार भएकी हुन्।

यसअघि २०१० मा शिल्‍पा सेट्ठीले पनि ब्रासलेटलाई हातमा लगाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell