PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

स्थानीय तह र प्रदेशले कति पाए बजेट? प्रदेश १ लाई सबैभन्दा बढी बजेट, हेर्नुस् विवरण



पहिलोपोस्ट

स्थानीय तह र प्रदेशले कति पाए बजेट? प्रदेश १ लाई सबैभन्दा बढी बजेट, हेर्नुस् विवरण

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ मा कूल बजेटमध्ये दश खर्ब ६ अर्ब ६७ करोड रुपियाँ बजेट संघले पाएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार प्रदेशहरुले एक खर्ब १३ अर्ब ४३ करोड बजेट पाएका छन्। यस्तै स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपियाँ बजेट पाएका छन्।

बजेट अनुसार प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ। सबैभन्दा कम बजेट पाउनेमा प्रदेश ४ छ।

हेर्नुस् कुन प्रदेश र स्थानीय तहले कति बजेट पाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell